साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा
काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन – सीबीसीएफले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो ।...
कुलमान घिसिङले भने, ‘वक्यौता उठाउनु नै पदबाट हट्नु मुख्य कारण बन्यो’
काठमाडौं । ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रीपरिषदद्वारा पदबाट हटाइएको विषयमा प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै विदा गरिएको हो। म जनताको कामका लागि सदैव तत्पर छु।’...
सुदूरपश्चिमको वन मन्त्रालयमा अख्तियारको छापा
काठमाडौं । सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा अख्तियारले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको टोलीले मन्त्रालयका कागजपत्रहरू नियन्त्रणमा लिएको हो। सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दिगो वन व्यवस्थापनका कागजपत्रहरू अख्तियारले लगेको बताएको...
लेखक वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित
काठमाडौँ । लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ पुनः परिमार्जनसहित पुनः प्रकाशित भएको छ । यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ । यो पुस्तकको पहिलो...
हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ओरालो लागेको हो । सुन आज तोलामा तीन हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज...
नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले आफ्नो ३५औं स्थापना दिवस काठमाडौंमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। संघले स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरेको थियो। प्रभातफेरी कार्यक्रम बिहान ७ः०० बजे भद्रकाली परिसरमा भेला...
खोस्टो देखाएकै भरमा राष्ट्र बैंकमा पाँच बर्ष बिताएर बाहिरिँदै गभर्नर महाप्रसाद अधिकारी, विकृतिका अगुवाको विदाई आज
काठमाडौं । नैतिकता, इमान्दारिता र व्यवसायिकताको मानकलाई कतिलाई मान्ने ? देशको केन्द्रीय बैंकका गभर्नर आजबाट विदा हुँदैछन् । तर उनले योग्यता नै नपुगी पाँच बर्षअघि खाएको जागिर पूरै समय पचाएर छाड्न सफल भएका छन् । महाप्रसाद अधिकारीको लागि यो...
पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यशालामा...
विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन नगराएको भन्दै उच्च अदालतमा रिट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुँदा विद्यार्थीको मतदान अधिकार कुण्ठित भएको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरिएको छ। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता शुभाष भण्डारीले अदालतमा रिट दायर...
कुलमानले पाएनन् अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको कुलमान घिसिङको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङको रिटमा सरकारको निर्णय तत्काल रोक्ने आदेश जारी...
राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ अनुसार नयाँ राजदूतहरूको नियुक्ति गरिएको हो । नियुक्त भएका राजदूतहरूमा चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण...
बालेनलाई ओभरटेक गर्दै सुनिताले गराइन् गुरागाईलाई हाजिर
काठमाडौं । तीन महिनादेखि कार्यालय प्रवेश गर्न नपाएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई अन्ततः कार्यालय छिर्न सफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार कार्यालय जान खोज्दा नगरप्रमुख बालेन साहको निरन्तर अवरोध सामना...
नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान, पूँजीगत खर्चमा प्रश्न
काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०२३/२४ मा ३.९ प्रतिशत मात्र वृद्धि भएकोमा यसपालि सुधार आउने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। बिहीबार सार्वजनिक ‘नेपाल विकास...
आधा दर्जन जहाज आकाशमा नै फन्को मार्दै
काठमाडौँ । बिहीबार बिहानैदेखि बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। मौसममा देखिएको खराबीका कारण भिजिबिलिटी कम भएसँगै उडान र अवतरणमा कठिनाइ देखिएको छ। विमानस्थल प्रशासनका अनुसार हाल ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल’ (आईएफआर) प्रणाली प्रयोग गरी...
काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित शहर, स्वास्थ्यका लागि गम्भीर खतरा
काठमाडौं । काठमाडौं विश्वका प्रमुख शहरहरूमा वायु गुणस्तर सूचकांक (ए.क्यू.आई.) को हिसाबले सबैभन्दा बढी प्रदूषणको सामना गर्दैछ। काठमाडौंको ए.क्यू.आई. हाल २८० रहेको छ, जुन स्वास्थ्यको लागि अत्यधिक हानिकारक स्तरमा पर्छ। यो सूचकांकले काठमाण्डूको वायु प्रदूषणको गम्भीर स्थितिलाई जनाउँछ। विश्वका...
सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार...
दीपल, सेरेस र नाम्मी ब्रान्डका गाडी बिक्री वितरण गर्न नपाइने
काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्लु वृद्धि मोटर्स र एमएडब्लु वृद्धि अटोकर्प मोटर्सलाई कारबाही गर्दै गाडी बिक्रीमा रोक लगाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७४ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार चैत २० गते गरिएको अनुगमनमा यी कम्पनीहरूले...
बाणिज्य विभागद्वारा एमजी ब्रान्डका गाडी बिक्रीमा रोक
काठमाडौँ । नेपालमा एमजी ब्रान्डका गाडीको बिक्री वितरणमा रोक लगाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्टलाई बिक्री रोक्ने निर्णय गरेको हो। विभागले उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य लिएको भन्दै कारबाही अघि...
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै जोशिले दायर गरे उच्च अदालत पाटनमा रिट
काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी विनोद राज जोशीले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय, क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र निर्वाचन...
प्रहरीले भन्यो: ‘राजावादीको आन्दोलनमा ५८ राउन्ड गोली चल्दा २० जनालाई लाग्यो’
काठमाडौं । गत शुक्रबार राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर २० जना घाइते भएको खुलेको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार अवस्था नियन्त्रणमा लिन खोज्दा गोली लागेर दुई महिलासहित २० जना घाइते भएका हुन्।...




















