राजस्व परामर्श समितिलाई इप्पानका २४ सुझाव: ‘२८ हजार ५०० मेगावाट उत्पादन नपुगेसम्म कर छुट’
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८२/८३को राजस्व, कर तथा नीतिगत व्यवस्थाका लागि २४ बुँदे सुझाव पेश गरेको छ । इप्पानले दिएका सुझावहरुमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन नपुगेसम्म जलविद्युत लगायतका ऊर्जा आयोजनालाई...
कृषि अनुदान अव पारदर्शी हुन्छः मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले मंगलबार आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उनले मन्त्रालयले हालसम्मको अनुदान विवरण...
प्रधानमन्त्रीको बिरोधमा नारा डिस्प्ले भएपछि प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण
काठमाडौँ । चितवनको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा डिजिटल सूचना बोर्ड ह्याक गर्ने घटनापछि कार्यालयमा तोडफोड तथा आक्रमण भएको छ। हिजो (चैत ११) दिउँसो १२ बजे कार्यालयको सूचना बोर्ड ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरू अपलोड गरिएको...
कुलमानकाे पक्षमा माइतिघरमा प्रदर्शन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि काठमाडौंको माइतीघरमा उनको समर्थनमा प्रदर्शन भएको छ। युवाहरूको अगुवाइमा आयोजित प्रदर्शनमा सरकारको निर्णयको विरोध गर्दै कुलमानलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्याउनुपर्ने माग उठाएका छन् । सहभागीहरूले सरकारको कदमलाई जनविरोधी...
संकटमा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने, उत्पादन चैत तेस्रो सातादेखि सुरु हुने
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । उद्योगका मेसिनहरूको मर्मत सकिएको कच्चा पदार्थ सुनिश्चित भएको र कर्मचारी काममा फर्किन सहमत भएपछि उद्योगले चैतको तेस्रो साताबाट उत्पादन प्रक्रिया थाल्ने तयारी गरेको छ...
दाङको सांग्रीला प्लाई उद्योगमा भएको आगलागी अझै नियन्त्रण बाहिर
काठमाडौं । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–९ मा रहेको सांग्रिला प्लाई उद्योगमा लागेको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ । आइतबार राति २ बजेदेखि विद्युत सर्ट भएर लागेको उक्त आगलागी मंगलबार दिउँसो १ बजेसम्म समेत नियन्त्रणमा ल्याउन नसेको दाङ प्रहरीले...
२५ करोडको नोट काण्डपछि सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा फरार !
काठमाडौं । नेपाल प्रहरीले बिशेष अप्रेशन गरेर काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँको विदेशी नोट पक्राउ गरेपछि केरुङ र तातोपानी नाकाबाट सामान आयात गर्दै आएका सिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पा फरार भएका छन् । २५ करोड रुपैयाँको अमेरिकी डलर र...
कुलमानलाई हटाएको विरोधमा अनेरास्ववियूको प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला जलाइयो
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि नेकपा एसनिकट अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस नजिक संगठनका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘कुलमान हटाउने निर्णय फिर्ता...
बालेनको सरकारलाई चुनौती: ‘मलाई जेल हाल’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि आरोप लगाउँदै सरकारलाई आफूलाई जेल हाल्न चुनौती दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा भाषणमा...
हिमालयन डिस्टिलरीका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनले आफ्नो स्वास्थ्य कारण देखाउदै गतै चैत ८ गते सञ्चालक समितिसमक्ष राजीनमा...
सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा २०० रुपैयाँ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...
केपी ओलीले कुलमान हटाउँदा पद र गणतन्त्र दुवै धरापमा, जुरुक्कै उठ्यो देश, भोलिदेखि के होला ?
समाचार टिप्पणी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका एमडी कूलमान घिसिङलाई बर्खास्त गरेपछि सिंगो देश स्तब्ध मात्रै मात्रै भएको छैन, प्रधानमन्त्री केपी ओलीको कुर्सी र वर्तमान शासन व्यवस्था नै धरापमा पर्न गएको छ । आज साँझ...
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ बर्खास्त, ओली निकट शाक्य नियुक्त
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कूलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । साथै प्राधिकरणको एमडीमा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरिएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको...
संक्रमणकालीन न्याय टुंग्याउन दुई आयोग गठन गर्ने सहमति
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक निष्कर्षमा पुर्याउन दुई आयोग गठन गर्ने सहमति जुटेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा...
तीन शीर्ष नेताबीचको गोप्य भेट प्रचण्डद्वारा अस्वीकार !
काठमाडौं । नेपालको राजनीतिमा कहिले काँही अचम्म र फरक दृष्य देखिन्छन् । यतिबेला यस्तै फरक राजनीति गरिरहेका छन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता प्रचण्डसँग भेटवार्ता गर्न खोजिरहेका थिए । तर,...
ई–गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड
काठमाडौं । नेपाल सरकारको ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्र्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ईगभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी,...
सल्यानमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा १७ जना घाइते
काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार बिहान जिल्लाको सिद्ध कुमाख गाउँपालिका– ३ गतियानास्थित तिमिलेबाट सल्यान श्रीनगर आउँदै गरेको भे.१ज १२१४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा...
मोदी जलविद्युत् परियोजनामा करोडौंको चलखेल, विवादित छनोट प्रक्रिया
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर मोदी जलविद्युत् परियोजना ठेक्का प्रक्रियामा आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेप भएको गम्भीर आरोप लागेको छ। विश्वस्त स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल...
हुन्डाई क्रेटा ईभी सार्वजनिक हुँदै, उत्कृष्ट बजार पाउने अपेक्षा
काठमाडौं । नेपाली बजारमा छिट्टै हुन्डाई क्रेटा ईभी उपलब्ध हुने तयारी भइरहेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विद्युतीय मोडल भित्र्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। भारतमा सार्वजनिक भइसकेको हुन्डाई क्रेटा ईभीप्रति नेपाली ग्राहकले समेत चासो...
राधी विद्युतको सञ्चालकमा क्षेत्री र आचार्य नियुक्त
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा पुनम कार्की क्षेत्री र झविन्द्र आचार्य नियुक्त भएकी छिन् । कम्पनीको चैत ११ गते सम्पन्न भएको विशेष साधारण सभाले दुबै जनालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।



















