विश्वकै सर्वाधिक व्यस्त हिथ्रो एयरपोर्ट भिषण आगोलागीको चपेटामा, १५० बढि फ्लाईट डाईभर्ट

काठमाडौं । विश्वकै सर्वाधिक व्यस्त हिथ्रो विमानस्थलमा आज साँझसम्मका लागि बन्द गरिएको छ । विमानस्थल नजिकैको विद्युत प्रशारण केन्द्रैमा भिषण आलोलागी भएपछि विद्युत अभावमा हिथ्रो विमानस्थलका उडान र अवतरण आजका लागि बन्द गरिएको हो । दैनिक दुई लाख भन्दा...


कृषिले नै उद्यमी बनाउँछः प्रधानमन्त्री ओली

काठमाडौं । यही ७ र ८ चैत्र, २० र २१ मार्च, दुईदिने खाद्य सम्प्रभुक्ता, जलवयायु न्याय र किसानको अधिकार मूल नारासहित भएको दक्षिण एशियाली किसान सम्मेलन शुरु भएको छ । उक्त सम्मेलनका प्रमुख अतिथि तथा प्रधानमन्त्री केपीशर्मा ओली गरेको...


हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति पुग्यो?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजारमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विद्यालयमा प्राथमिक तहमा कार्यरत शिक्षक अनुपस्थित रहेको समयमा ती शिक्षकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षक राखेर तलब खुवाएको भन्दै आयोगले...


उद्योग परिसंघले भन्यो, ‘उद्योगहरूमा लोडसेडिङ्गले लगानी र उत्पादनमा गम्भीर असर पर्छ’

काठमाडौँ । नेपाल उद्योग परिसंघले उद्योगहरूमा पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ। परिसंघका अनुसार नेपाल विद्युत प्राधिकरणले उद्योग क्षेत्रलाई विद्युत आपूर्ति नगरी उत्पादनमा गम्भीर असर पुर्याएको छ, जसले उत्पादन लागतमा वृद्धि गरेको छ। अघिल्लो...


नेपालको निर्यात ५७ प्रतिशतले बढ्यो, ८ महिनामा ९ खर्ब ८७ अर्ब व्यापार घाटा

काठमाडौ । चालु आर्थिक वर्ष २०८१।८२ को आठ महिनामा नेपालको कुल विदेश व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार सो अवधिमा कुल व्यापार १३ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ। नेपालको आयातमा ११.२० प्रतिशत वृद्धि भएको छ।...


नेपालको ऊर्जा संकट समाधानका लागि भारतलाई विद्युत आपूर्तिको अनुरोध 

काठमाडौं । नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई २४सै घण्टा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ । यस सन्दर्भमा नेपाल विद्युत प्राधिकरण र भारतीय विद्युत व्यापार कम्पनी एनएनभीएनबीच दुई...


‘स्टार्टअप’ ऋणबाट ५०० युवालाई उद्यमशील बनाइने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमशीलता प्रवर्द्धन गर्न ‘स्टार्टअप’ ऋण सहायता कार्यक्रममार्फत कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा कर्जा...


एलन मस्कविरुद्ध चर्किंदै विरोध: टेस्लाका गाडी जलाइए, आन्दोलन उग्र

काठमाडौँ ।  एलन मस्कको पछिल्ला गतिविधिप्रति असन्तुष्ट हुँदै विश्वभर टेस्ला गाडी बहिष्कारको लहर चर्किएको छ। अमेरिकी सरकारका कर्मचारीहरूलाई हटाउने शैलीदेखि लिएर जर्मनीको संसदीय चुनावअघि दक्षिणपन्थी पार्टीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिनु, बेलायतका प्रधानमन्त्री कीर स्टार्मरविरुद्ध अनलाइन आक्रमण गर्नु तथा अमेरिकी...


हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ भने तोलामा...


४० वर्षको शिक्षण सेवा सम्पन्न गरी शिक्षक कृष्ण खडायतको बिदाई

काठमाडौँ । लटिनाथ आधारभूत विद्यालय, बारिल दार्चुलाका शिक्षक कृष्ण खडायत अनिवार्य अवकाश अन्तर्गत आज (चैत ७ गते) सेवा निवृत्त भएका छन्। उनले ४० वर्ष लामो समय शिक्षण सेवा प्रदान गरेपछि विद्यालयले भव्य समारोह आयोजना गर्दै खादा र माला लगाएर...


नेपाल उद्योग वाणिज्य महासंघद्वारा आउदो आवको नीति तथा कार्यक्रमका लागि सुझाव पेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सरकारलाई विभिन्न सुझाव पेश गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पत्र बुझाएका हुन्। सुझाव पेश...


बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

काठमाडौँ । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी...


गणतन्त्र धरापमा पर्दै जाँदा नेपाली सेनाको बिज्ञप्ति

काठमाडौं । दलहरुको अकर्मण्यताको कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा फस्दै गएको समयमा नेपाली सेनाले आज साँझ एक बिज्ञप्ति प्रकाशित गरेको छ । नेपाली सेनाले राजतन्त्रको पक्षमा साथ दिनसक्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न समाचारहरुमा उल्लेख भइरहेपछि आज साँझ नेपाली...


अब साँझको समय लोडसेडिङ हुन्छः उर्जा मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब साँझको समयमा सर्वसाधारणका घरमा पनि लोडसेडिङ हुन सक्ने बताएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री खड्काले हाल विद्युत् उत्पादनभन्दा माग उच्च रहेकाले लोडसेडिङको अवस्था सिर्जना भएको बताए। उनका अनुसार...


स्वास्थ्य बीमा सुधारका लागि मन्त्री पौडेलको योजनाः ४० अर्ब बजेट, एकद्वार प्रणाली र नयाँ स्रोत खोजी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल...


८ महिनामा नेपाल प्रहरीले उठायो ४२ करोड राजश्व, ट्राफिक जरीवानाबाट साढे ९ करोड

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ४२ करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको राजश्व संकलन विवरण अनुसार ८ महिनामा कुल ४१ करोड ७१ हजार रुपैयाँ संकलन गरेको...


अमेरिकी कर नीतिले जापानी कार उद्योगमा अनिश्चितता बढायो

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका प्रमुख कार उत्पादक कम्पनीहरू उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताएका छन्। जापानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने अटोमोबाइल उद्योग झन्डै १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको...


त्रिबिमा स्ववियू चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले् आदेश दिएको छ । नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चुनाव रोक्न आदेश दिएको हो । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् ।...


अर्थमन्त्रीको निर्देशनः नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि तयारीमा जुट्नुपर्ने

काठमाडौँ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका...