राजनीतिक आडमा आयोजना अलपत्र पार्ने साउदको कम्पनी कालोसूचीमा, लापरवाही र गुणस्तरहीन कार्य गरेको पुष्टि

काठमाडौं । राजनीतिक संरक्षणका कारण विकास निर्माणका आयोजना अलपत्र पार्दै आएको नेपाली कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउद नेतृत्वको राजेन्द्र निर्माण सेवा प्रालि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिने साउदको...


सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा किन राख्यो ?

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी...


आरआर क्याम्पसमा विनोद राज जोशी नेतृत्वमा नेवि संघ टिमको मनोनयन दर्ता

काठमाडौँ । आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) टिमले आफ्नो उम्मेदवारहरूको मनोनयन दर्ता गराएको छ। सभापतिमा विनोद राज जोशी, सचिवमा अञ्जन बस्नेत र कोषाध्यक्षमा शारदा पौडेलको उम्मेदवारी परेको छ।...


आर्थिक वर्ष २०८२।०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यस्थित गरिने

काठमाडौँ । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । आर्थिक वर्ष २०८२।०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा...


आउँदो चैतमा काठमाडौंमा ‘वर्ड क्याम्प नेपाल’ हुँदै

काठमाडौं । वर्ड क्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्ड प्रेस काठमाडौंको आयोजनामा २२ र २३ चैत दुई दिन वर्ड क्याम्प नेपाल २०२५ कुण्डलिनी दरबारमा हुन लागेको हो । काठमाडौंको चण्डोलमा हुने कार्यक्रममा वर्ड प्रेसलाई आफ्नो...


उच्च अदालत पाटनको आदेशः विशाल बजार कम्पनीको निर्णय कार्यान्वयन रोक्का (फैसला पाठसहित)

काठमाडौँ । उच्च अदालत पाटनले विशाल बजार कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। किशोर लोहिया लगायतका निवेदकहरूले कम्पनीको मिति २०८१।१०।२९ मा प्रकाशित सूचनाविरुद्ध अदालतमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले मिति...


नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

काठमाडौं । भिसा विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड...


शिखरका मेयर बलायरले ब्यवस्थाको धज्जी उडाउँदै किने नयाँ गाडी

काठमाडौँ । डोटी शिखर नगरपालिकाका मेयर दिर्घ बलायरले गैरकानुनी रूपमा सवारी खरिद गरेका छन्। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्डको उल्लङ्घन गर्दै मेयर बलायरले गाडी खरिद गरेका हुन्। उनले से.१ झ २८० नम्बरको गाडी प्रयोग गर्दै आएका थिए,...


संकटमा श्रीकृष्ण स्टिल: वित्तीय सूचक दर्दनाक हुँदा ऋणको भार बढ्दै, व्याज तिर्न सक्ने क्षमता ऋणात्मक

काठमाडौं । नेपालका प्रमुख इस्पात उत्पादकमध्ये एक श्रीकृष्ण स्टिल इन्डस्ट्रीज प्रालि गम्भीर वित्तीय संकटमा फस्दै गएको छ । अन्य स्टील कम्पनीसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीको वित्तीय सूचक दर्दनाक अवस्थामा आइपुुगेको हो । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीको...


मेरोअटो ‘अटोमोटिभ कनक्लेभ २०८१’ भोली हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपालको...


नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थप्ने गरी न्याम्ससँग सम्झौता

काठमाडौँ । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ । हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन...


नाडा अटो शो २०२५ भदौ ३ देखि हुने

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही भदौ ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ । काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र...


सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेका छन्: प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णय बिचौलियाहरूको प्रभावमा रहेको आरोप लगाएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले शासन सञ्चालन गर्न नसकेको बताउँदै ‘सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेका छन्’ भन्ने टिप्पणी...


नेपाल स्काउट शुद्धीकरण अभियानले गर्‍यो चार प्रमुख माग गर्दै आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल स्काउटमा व्याप्त अनियमितता र अपारदर्शिता अन्त्य गर्न नेपाल स्काउट शुद्धीकरण अभियानले चार प्रमुख माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्था...


राजा ल्याउन देश भित्र र बाहिर चलखेल भइरहेको छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र र बाहिरबाट राजतन्त्र फर्काउने प्रयास भइरहेकाले सडकमा राजावादी गतिविधि बढेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको कमजोरीका कारण मात्रै नभई योजनाबद्ध रूपमा केही शक्तिहरू राजतन्त्र...


विद्युतका कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन: विद्युत प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको...


युवा लक्षित एक्सप्लोर कार्यक्रम संचालनमा

काठमाडौँ । युवाहरूको क्षमता विकास र प्रबिधिमा दक्षता बढाउने उद्देश्यका साथ पोस्टमले ‘एक्स्प्लोर’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमले युवाहरुले रुचाएका प्रबिधि संगै आफ्नो बृद्दी बिकासलाई अगाडी बढाउने उदेश्यका साथ पोस्टमले यो कार्यक्रम अगाडी ल्याएको हो । पोस्टम...


बढ्यो स्टील मूल्य, निर्माण व्यवसायीलाई आर्थिक भार

काठमाडौँ । नेपाली बजारमा स्टीलको मूल्य बढाएको छ । स्टील उद्योगीहरूले सिमेन्ट उद्योगको मूल्य वृद्धिलाई सिको गर्दै मूल्य बढाउन हुन् । जसले आम उपभोक्तालाई नकारात्मक प्रभाव पार्ने निश्चित भएको छ । फागुन २० गतेदेखि लागु हुनेगरी टीएमटी स्टीलको मूल्य...


सर्बोच्चको फैसलापछि मजदुरको जीवन बन्यो कष्टकर, याडिसन होटलमा चल्यो सेवाशुल्कको आन्दोलन

काठमाडौं । लाजिम्पाटको र्‍याडिसन होटलमा पनि सेवाशुल्क पुनः प्राप्तिको आन्दोलन् सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारको लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले बताएका छन्...


बैंकले ऋण असुल्न हतार गर्ने होइन वातावरण तयार गर्नुपर्छः प्रधानमन्त्री ओलि

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई अप्ठ्यारोमा परेका ऋणीहरूसँग सहानुभूति राखेर सहयोग गर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा प्रधानमन्त्री ओलीले बैंकहरूले ऋणीहरूसँग कठोर व्यवहार नगरी, उनीहरूको समस्या समाधान गर्न सहयोग...