पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक आउट, नेपालको उत्कृष्ट सुरुवात
काठमाडौं । पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भए । छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । लगत्तैको ओभरमा...
नेपालमा बिक्री वितरण भइरहेको सामसङ् ब्राण्डका मोबाईल सेटहरु प्राविधिक रुपमा त्रुटीपूर्ण, नेपाल टेलिकमको सिममा मिल्दैन फ्रिक्वेन्सी
काठमाडौं । बहुराष्ट्रिय कम्पनी सामसङ ब्राण्डका नेपालमा बिक्री वितरण भइरहेका सेटहरु प्राविधिक रुपमा त्रुटीपूर्ण रहेको फेला परेको छ । बीमापोष्टले गरेको अध्ययनको क्रममा भारतमा निर्मित सामसङ ब्राण्डका सेटहरु नेपाल टेलिकमको सिममा पर्याप्त टावर नटिप्ने समस्या रहेको तथ्य उजागर भएको...
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दूई सय रुपैयाँले घटेको छ । नेपाल सुुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक लाख १२...
बेलायतमा तमुधिं युकेको आयोजनामा १४औं नेपाली मेला भव्यताका साथ सम्पन्न
काठमाडौं । बेलायतमा तमुधिं युकेको आयोजनामा १४औं नेपाली मेलाको संस्करण भव्यताका साथ सम्पन्न भएको छ । लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विभिन्न मौलिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला सम्पन्न भएको हो । ‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका...
पर्यटन समिति र उद्योग सचिवबीच भेट, होटललाई उद्योगको मान्यता र फिटा परिवर्तन गर्न माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई भेट गरेको छ । पछिल्लो देशमा विदेशी मुद्रा भित्र्याउन उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्या नै...
बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा एक करोड रुपैयाँमाथि हुँदा ईपीएस कति ?
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले गत आर्थिक वर्षको अन्तिम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ह्वातै बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ...
नेपाल एयरलाइन्सको आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज (भदौ १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको...
पञ्चकन्या ग्रुपद्वारा ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज ग्रुपको केन्द्रीय कार्यालय, ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकले सहयोग गरेको ग्रुपले जनाएको छ । उक्त रक्तदानमा...
शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध, यस्ता छन् विशेषता
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ । केवल ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड...
आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ । संस्थाले आज देखी भदौ १२ सम्म ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई...
नेशनल आईसीटी स्कलरसिप २०८० को आवेदन खुल्ला, छात्रवृत्तिले दुर्गम क्षेत्रका विद्यार्थीलाई अवसर प्रदान गर्ने क्यानको विश्वास
काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको नेसनल आईसीटी स्कलरसिप– २०८० को लागी आवेदन गरेको छ । क्यानले आज काठमाडौंको याक एण्ड एति होटलका एक पत्रकार सम्मेलन गर्दे...
ब्रिक्स शिखर सम्मेलनमा थप ६ मुलुक सहभागी
काठमाडौं । ब्रिक्स शिखर सम्मेलनमा थप ६ मुलुक सहभागी हुने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराउने निर्णय भएको हो । अहिले विश्वकै उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरु ब्राजिल, रुस,...
बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा,कुन रूटमा कति ? (सूचीसहित)
काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो। यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थिया ।...
जापानसंग नेपालको सम्बन्ध महत्वपुर्ण र ऐतिहासिक छः चेम्बर अफ कमर्स
काठमाडौं । नेपाल र जापानबीचको कुटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसंग नेपालको सम्वन्ध आर्थिक...
आज गौरा पर्वको प्रमुख दिन, सुदूरपश्चिममा दुई दिन सार्वजनिक विदा
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । सुदुरपश्चिममा आज गौरा...
नमस्ते सुदुरपश्चिमद्वारा डोटीको सायल गाँउपालिकामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न
काठमाडौं । नमस्ते सुदुरपश्चिम, डोटीले सावुन बनाउने सीप विकास तालिम सम्पन्न गरेको छ । संस्थाले ‘सिप सिकौ स्वरोजगार बनौं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सायल गाँउपालिकामा सात दिने सावुन बनाउने तालिम प्रदान गरेको हो । संस्थाले डोटी जिल्लाको सायल...
सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले वार्षिक प्रतिफल वितरण गर्न लागेसँगै बुक क्लोजको मिति तय
काठमाडौं । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को बुक क्लोजको मिति तय भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको साउन ३२ गते बसको सञ्चालक समितिको बैठकले आव २०७९।८० का लागि सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ...
इन्फोडेभलपर्स र काभ्रे जिल्ला सहकारी संघबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न
काठमाडौं । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी भएको छ । सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट...
राष्ट्रिय साइबर सुरक्षा नीतिमाथि छलफल, इन्टरनेटको गेटवे सुरक्षित राख्नुपर्ने सुुझाव
काठमाडौं । राष्ट्रिय साइवर सुरक्षा नीति २०८० माथी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थापागाउँस्थित प्रेसीडेन्सियल बिजनेश स्कुलमा आज विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय साइवर सुरक्षा, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च...
भोलि काठमाडौंको यी स्थानमा विद्युत आपूर्ति बन्द हुने (सूचनासहित)
काठमाडौं । भोलि काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली शनिबार (भदौ २ गते) पाँच घण्टासम्म अवरुद्ध हुने भएको छ । सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित), हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार...




















