सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत जोखिमभार घटाएको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको...
नीतिगत र कार्यशैलीमा देखिएका समस्या समाधान हुन्छ, ढुक्क भएर ऊर्जा आयोजनामा लगानी गर्नुस्ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ऊर्जा आयोजनामा ढुक्क भएर लगानी गर्ने ब्यवसायीहरुलाई आग्रह गरेका छन् । इप्पानको वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले ब्यवसायीहरूका लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव सहयोग गर्ने बताउँदै ढुक्क...
शुक्रबार कतिमा कारोबार हुँदैछ सुन ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज तोलामा ७०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
ऊर्जामा बैंकको लगानी हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि हुनुपर्छ, २८५०० मेगावाटका लागि ६१ खर्ब आवश्यकः कार्की
कुनै पनि क्षेत्रको सफलताको पछाडी त्यस देशको सरकारको मुख्य भूमिका हुन्छ । सरकारले निजी क्षेत्रलाई गरेको सहजीकरण र सहयोगबाट त्यो सफलता प्राप्ति हुन्छ । नेपालमा निजी क्षेत्रले सरकारबाट त्यो सहयोग पाईरहेको छ । ऊर्जा उत्पादनमा निजी क्षेत्रले मारेको छलाङको...
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको हो । सरकारमा सहभागी जनता समाजवादी...
काठमाडौं उपत्यकाबाट सबै विद्युत पोल हट्ने, माइतीघरदेखि तीनकुनेसम्म प्राधिकरणले पाएन सडक खन्ने अनुमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा असरल्ल रहेका सबै विद्युतीय पोल हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान भइसकेका भूमिगत विद्युत् प्रणाली अब केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र त्यस क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने...
नेपाल लाइफ क्यापिटलको सीइओमा मनिष घिमिरे नियुक्त
काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा...
कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएपछि आजका लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेलाधकेल भएपछि आजका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । अब बैठक भोलि बिहान ११ बजेका...
प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै गरेको छ । नेपाली कांग्रेसले सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँनु पर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । आज पनि सोहि निरन्तरता...
बेलायतद्वारा जाजरकोट भूकम्प पीडितलाई दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग
काठडमाडौँ । जाजरकोट भूकम्पपीडितलाई बेलायतले दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका...
नागरिकमैत्री बन्दै राष्ट्रिय सूचना आयोग, यस्ता छन् ३ महिनामा गरेका प्रमूख कार्य
काठमाडौं । राष्ट्रिय सूचना आयोगले चालु आर्थिकको फागुन, चैत र बैशाख महिनामा सम्पादन भएका कार्यहरु सार्वजनिक गरेको छ । विभिन्न सामुदायिक कार्य गरी आयोगले आम नागरिकहरुलाई सही सूचना प्रवाह गर्दै आएको छ । राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला...
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ५ निर्णय
काठमाडौँ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण ५ निर्णय गरेको छ । सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यन्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकबाट नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ...
ग्राहकको पहिलो रोजाईमा शिवम् सिमेन्ट, पछिल्लो ४२ महिनामा ३० अर्बको व्यापार
काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो ब्यवसाय वृद्धिमा आक्रामक बन्दै गएको छ । देशमा चलेको आर्थिक मन्दि तथा निर्माण ब्यवसायमा आएको सुस्ततामा पनि कम्पनीले आफ्नो व्यापारमा निरन्तर फड्को मार्दै आइरहेको हो । स्वदेशी बजार सुस्त रहेको बेला कम्पनीले छिमेकी बजार...
अटो सेक्टर नीतिगत अस्थिरताको चेपुवामा, व्यवसायीहरू विदेश पलायन भए: नाडा अध्यक्ष चौधरी
काठमाडौँ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले अटो सेक्टरका व्यवसायीहरू विदेश पलायन भइरहेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अटो व्यवसाय धरापमा परेको कारण व्यवसायी विदेशी रहेको बताएका हुन् ।...
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्छ’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्ने बताएका छन्।इकोनोमिक मिडिया एसोसियसनद्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...
अटो उद्योग ८० प्रतिशत खस्किसकेको छ, लगानी बढाउन नीतिगत स्थिरता आवश्यकः नाडा उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र...
अबको बजेटले नीतिगत अस्थिरता चिर्छ, लगानीयोग्य वातावरण सिर्जना हुनेमा ढुक्क छौं : अर्थ सचिव मरासिनी
काठमाडौं । अर्थ सचिव मधु मरासिनीले अबको बजेट नीतिगत अस्थिरतालाई चिर्ने किसिमको आउने बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले बजेटले नीतिगतर अस्थिरता चिर्ने बताएका हुन् । उनले भने,...
सुनको मुल्यले बनायो फेरी रेकर्ड, तोलाकै १ लाख ४० हजार रुपैयाँ
काठमाडौँ । नेपाली बजारमा सुनको मुल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४० हजार रुपैयाँ र तेजावी सुनको मूल्य...
नीति भन्दा नियत सुधार हुनुपर्छ : सांसद खड्का
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वराज्यमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेटमा नीति भन्दा नियत सुधार गर्न अनावश्यक रहेको बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले अधिकांश समयमा बजेट...
उर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत लगानी आवश्यक छ : इप्पान अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले अबको बजेट मार्फत बैंक तथा वित्तीय संस्थाले उर्जा क्षेत्रमा २० प्रतिशत लगानी अनिवार्य सर्त बनाउनु पर्ने बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया...




















