आन्दोलनकारी र सरकारबीच सहमतिः केवलकार निर्माण कार्य स्थगित, पूर्वी नेपाल बन्द फिर्ता

काठमाडौं । सरकार र नो केवलकार अभियानसहित अन्य जनजाति सम्बद्ध संगठनबीचमा भएको वार्ता तत्कालको लागि अस्थायी युद्धविराम गर्ने सहमतिमा सम्झौतामा भएको छ । आज राति अबेर भएको सम्झौता अनुसार तत्कालका लागि पाथिभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगित गर्ने र...


नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा...


आदिवासी जनजाति विरुद्ध तीन संस्थाको विज्ञप्ति

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा जारी आन्दोलनलाई लिएर निजी क्षेत्रका तीन संस्थाले विवादास्पद विज्ञप्ति जारी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै आन्दोलनका कारण...


हिमालयन डिष्टिलरीद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौँ। हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। कम्पनीले माघ १३ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा लाभांश जम्मा गरेको जानकारी दिएको छ। बैंक खाता र डिम्याट खाता अद्यावधिक नगरेका...


जोशी हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ । यसदिन जोशि...


रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलनको आरोपमा मुद्दा दर्ता भएको छ। यस मुद्दामा लामिछानेसँगै अन्य १२ जनालाई संगठित अपराधका आरोपमा पनि प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमा प्रमुख नेताहरू र...


नेपाल टेलिकमको २१ वर्षको सफल यात्राः ग्राहक र प्रविधिमा नयाँ युगको शुरुवात

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा २२औं वर्षको यात्रामा प्रवेश गरेको घोषणा गर्दै देशभरका ग्राहकहरूलाई नयाँ अफर र सेवाहरू प्रदान गर्ने योजना ल्याएको छ। संस्थाले आफ्नो स्थापनाकालदेखि अबसम्म अत्याधुनिक दूरसञ्चार प्रविधि र सेवाको विस्तारका साथ मुलुकको विकासमा...


नेपाल टेलिकमको २१औं वार्षिकोत्सवमा ग्राहकका लागि विशेष अफर

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले डिजिटल सेवाको पहुँचलाई थप सहज बनाउन तथा उपभोक्तामुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै टेलिकमकी प्रबन्ध निर्देशक संगिता...


बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने, अत्याधुनिक प्रविधि र प्रभावकारी डिजाइन

काठमाडौँ ।  बिवाईडीको ओसन सिरिज अन्तर्गतको बीवाईडी सिल ०५ डिएम–आइ प्लग–इन हाइब्रिड सेडान फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने भएको छ । ग्राहक सेवाका अनुसार यो गाडीको प्रि–सेल जनवरी ७ बाट सुरु भइसकेको छ । तीनवटा ट्रिमहरूमा उपलब्ध यो...


चन्द्रागिरीमा गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–९ चुनदेवी चोकमा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको छ। । दुर्घटनामा गम्भीर घाइते भएका...


प्रधानमन्त्री ओलीद्वारा बिवादित पाठेघरको क्यान्सर रोक्ने खोपको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निसन्तानको जोखिम निम्त्याउने आशंका गरिएको विवादित पाठेघरको क्यान्सर रोक्ने खोप अभियानको औपचारिक उद्घाटन गरेका छन्। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौं महानगरपालिका–३ का...


हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

काठमाडौँ। बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म चल्ने गरि ३० वटा विद्युतीय माइक्रो भ्यान संचालनमा आएका छन् । यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो...


ट्रम्पले फिर्ता लिए क्यानडा र मेक्सिकोमा आयातकर लगाउने निर्णय

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गरेका छन्। यो निर्णय दुई छिमेकी राष्ट्रले सीमा सुरक्षा सुदृढ गर्न र लागूपदार्थको तस्करी नियन्त्रणमा ठोस कदम चाल्न सहमति जनाएपछि आएको हो।...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीहरुको हात रित्तो, बोलायो ३८औं वार्षिक साधारण सभा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीहरुको हात रित्तो हुने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो । लाभांश बिना नै बैंकले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको माघ २१ गते...


महङ्गीयो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । दुई दिन स्थिर रहेको सुन आज भने तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार...


आलु, बन्दा, काउलीलगायतका तरकारीको थोक मूल्य सस्तियो (मूल्यसूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय)...


व्यापारीको स्वार्थका लागि जनजातिको रगतसँग जिस्कनु उचित होला र ! प्रम ओलीज्यु ?

नेपालको केही आदिबासी जनजातिहरु छन्, जसलाई छुने वित्तिकै सत्ता हल्लिन्छ । नेवार, राई–लिम्बु, मधेश र थारु नेपालका प्रभावशाली जनजातिहरु हुन् । जसलाई छुनुअघि दर्जनौं पटक सोच्नु पर्दछ र सत्ताको सौदाबाजी लगाउनु पर्दछ । त्यसैले त श्री ५ पृथ्वीनारायण शाहले...


अरुण काबेली पावरको बैंक सुविधा पुनः पुष्टि: वित्तीय पुनरुत्थानले रेटिङ स्थिर

काठमाडौं । अरुण काबेली पावर लिमिटेडका बैंक सुविधाहरूको रेटिङलाई केयर रेटिङ्स नेपाल लिमिटेडले पुनः पुष्टि गरेको छ। कम्पनीको दीर्घकालीन बैंक सुविधामा ‘CARE-NP BBB-’ र अल्पकालीन बैंक सुविधामा ‘CARE-NP A3’ रेटिङ कायम गरिएको छ। कम्पनीको वित्तीय प्रदर्शनमा सुधार देखिएकोले रेटिङ...


युके पठाइदिने भन्दै ३७ लाख ठगी

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीको नाममा लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुसीमा बस्दै आएका ३२ वर्षीय मदन भण्डारी रहेका छन्। उनीमाथि एक पीडितबाट...


फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आइपीओनिष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ...