मेलम्चीको पानी वितरण जेठ १ गतेदेखि दुई साता बन्द हुने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनले जेठ १ गतेदेखि दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने...
मेयर बालेन शाहले गरे पद्यमोदय माध्यमिक विद्यालयको ‘बुक फ्रि डे’ अवलोकन
काठमाडौं । काठमाडौं माहानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदर्शनीमार्गमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा निरिक्षण गरेका छन् । आज शुक्रबारका दिन माहानगरपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयहरुले ‘बुक फ्रि डे’ अन्तर्गतका क्रियाकलाप संचालन गर्ने गरेका छन् । आज संचालन भैरहेको सो ‘बुक...
भागेको भनिएकी आरजु राणा हटौडामा, मध्येराति प्रहरीको स्कर्टिङमा काठमाडौं भित्रिईन
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएकी आरजु राणा भागेको भन्ने हल्ला व्यापक रुपमा सामाजिक सञ्जालमा चलिरहेको छ । बीमापोष्टले गरेको खोजविनको क्रममा आरजु राणा भागेको नभई भारतीय सीमा नाका बीरगन्ज सम्म पुगे पनि कतै नभागेको बरु हिजो दिनभर...
टाटा मोटर्स्द्वारा भक्तपुरमा नयाँ शोरुम शुभारम्भ
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकको विशेष सेवाका लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ । सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर ज.ब.राणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा...
विवादित ज्ञवालीलाई भन्सार विभागमा लैजाने अर्थमन्त्री डा. महतको तयारी
काठमाडौं । भन्सार विभागमा रहेको चक्र बहादुर बुढाको सरुवा गरिएको छ । हाल रिक्त रहेको भन्सार विभागमा यसअघि विवादमा तानिएका भ्रष्टाचारमा मुछिएको आरोप लागेका राजेश्वर ज्ञवालीलाई लैजान अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी गरिरहेका छन् । नेपाल ट्रष्टमा हुँदा घोटाला...
संसदमा अतिरिक्त मूल्य बाँडफाड सम्बन्धी सिद्धान्तको खोजी, गाँजा खेतीलाई बैधानिक बनाउन हुम्लाका सांसद लामाको माग
काठमाडौं । प्रतिनिधि सभामा चलिरहेको प्रि बजेटरी छलफलमा हुम्लाका प्रतिनिधिसभाका सांसद छिरिङ डम्दुल भोटे लामा (कार्चेन) ले अतिरिक्त मूल्य बाँडफाँडको सिद्धान्तबारे बहस हुनुपर्ने माग गरेका छन् । सांसद कार्चेनले हुम्ली जनताले समानताको अधिकार नपाएको उल्लेख गर्दै गम्भिर प्रश्न उठाएका...
एनसेलको सिइओमा जाब्बोर कायुमोभ नियुक्त
काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । कायुमोभले आज (वैशाख २७)बाट आफ्नो कार्यभार...
राष्ट्रपति र प्रधानमन्त्रीहरुले विदेशमा उपचार गर्न जान रोक्न माग गर्दै रिटमाथि कारण देखाउ आदेश
काठमाडौं । सरकारी खर्चमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य पहुँचवाला भिआईपीहरुलाई विदेशमा उपचार गर्ने सुविधा खारेजीको माग गर्दै परेको रिटमाथि कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ताद्धय राधिमा चम्लागाई र भद्रप्रसाद नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सर्वोच्च...
शिवम् सिमेन्टको खानीले बाढीपहिरोको आतंक, संसदमा उठ्यो सामरी खोलाको मुद्दा
हेटौडा । शिवम् सिमेन्टले सञ्चालन गरेको खानीका कारण हेटौडाको सामरी नदिमा बाढी पहिरो आउन सक्ने भन्दै स्थानीयबासी आतंकित बनेका छन् । गढी गाउँपालिकाको धादिङ, भाखुला, कुर्ले, बुङ्दलका स्थानीयबासी आतंकित बन्न पुगेका हुन् । मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टको मकवानपुर...
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको...
हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ
काठमाडौं । हरिवन नगरपालिका द्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया संगको भिडियो सम्बाद मार्फत गरिएको थियो...
कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु, चार लाख बढी विद्यार्थीले दिदै
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डले जनाएको छ...
राजेशबाबुलाई अस्ट्रियाका राष्ट्रपतिबाट विभूषण
काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन् । काठमाडौंमा...
संसद भवनभित्रै सांसदले भटाभट सर्ट र गन्जी खोल्न थालेपछि……
काठमाडौं । नेपालको संसदीय इतिहासमा बिरलै देखिने घट्ना आजको संसदमा देखिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अमरेश कुमार सिंहले भ्रष्टाचारविरुद्धमा बोेल्न सभामुख देवराज घिमिरेले समय नदिएपछि सांसद अमरेश कुमार सिंहले भटाभट सर्ट र गन्जी खोजेर संसद...
६८ जना यात्रु लिएर काठमाडौं आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवामा आपतकालिन अवतरण
काठमाडौं । भैरहवाबाट ६८ जना यात्रु लिएर काठमाडौंतर्फ आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवा विमानस्थलमै आपतकालिन अवतरण गराइएको छ । काठमाडौंका लागि उडेको केहीबेरमै जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि तत्कालै आपतकालिन अवतरण गराइएको हो । उडान नम्बर एसएचए ८२२ नम्बरको...
जनताको सुरक्षामा खटिने प्रहरीले अझै तलव पाएनन्
काठमाडौं । देशको आर्थिक अवस्था जर्जर बन्दै जाँदा जनताको सुरक्षामा खटिने प्रहरीहरुले अझै तलव पाउन सकेका छैनन् । चालु आवको चैत्र महिनाको तलव बैशाख सकिन लाग्दा पनि प्रहरीहरुले पाउन सकेका छैनन् । सरकारले प्रहरीको तलव रोकेर विकास आयोजनाको रकम...
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले लिए सपथ
काठमाडौं । राष्ट्रिय योजना आयोगको सदइसमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका...
संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु प्रमुख आवश्यकता होः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डल संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको बताएका छन् । काठमाण्डौंमा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विभिन्न आन्तरिक तथा बाह्य...
टुकुचा नदि पुनः उत्खनन् गर्ने मेयर बालेन साहको घोषणा, नदि माथिका घरजग्गा भत्काइने
काठमाडौं । करिब छ महिना अघि उत्खनन्को प्रयास गरेर बीचैमा रोकिएको टुकुचा खोला उत्खनन् पुनः सुरु गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले घोषणा गरेका छन् । साहले उच्च अदालत पाटनबाट प्राप्त फैसलाको प्रतिमा टुकुचा नदिलाई ढल नभई नदिको रुपमा...
नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन लुकाउने मुख्य व्यक्ति अख्तियार प्रमुख प्रेम राईमाथि छानविनमा ढिलाई
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई अन्ततः लोकमान सिंह कार्की वा राज नारायण पाठककै नियती भोग्नुपर्ने अवस्थामा पुगेका छन् । हेर्दा साधारण सौम्य लाग्ने प्रेम राईले आयोगमा प्रमुख आयुक्त भएर...




















