गोल्यान ग्रुपले ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने, प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य
काठमाडौं। गोल्यान ग्रुपले नेपालमा ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने घोषणा गरेको छ। भारतीय सौर्य ऊर्जा कम्पनी प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य गर्दै उक्त परियोजनालाई अघि बढाइने गोल्यान ग्रुपले बुधबार आयोजित कार्यक्रममा जानकारी गराएको हो। गोल्यान ग्रुपका अनुसार, आगामी १८...
असनको एक गोदाममा आगलागी, निभाउने प्रयास जारी
काठमाडौँ । काठमाडौंको असनमा आगलागी भएको छ। बिहीबार दिउँसो असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको एक घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार होम अप्लायन्सहरू राखिएको गोदाममा आगलागी भएको हो। दिउँसो ३ः१७ बजे...
आजदेखि नेपागंजमा ‘क्यान इन्फोटेक २०२५’ सुरु, यस्ता छन् आकर्षणहरु
काठमाडौं । आजदेखि नेपालगंजमा ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गरेको हो । क्यान महासंघ...
आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो ‘लेपावर जेनसेट’
काठमाडौँ । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका...
अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा युवा नेता अनिल बोहरा निर्विरोध निर्वाचित
काठमाडौँ । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशको डडेल्धुराबाट अनिल बोहरा केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्वाचित यात्रा र यो उपलब्धिलाई सुदूरपश्चिमका युवाहरुले विशेष गर्वको विषयका रूपमा लिएका छन्। डडेल्धुराको ग्रामीण क्षेत्रबाट उदाएका बोहरा...
सुनको उकालो यात्रामा ब्रेक, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार...
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको ‘मेरा कलमका डोबहरू’ लोकार्पण
काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।...
समाचारको प्रभाव: शिखर नगरपालिकाले गर्यो एम्बुलेन्स २४ घण्टाभित्र मर्मत
काठमाडौँ।डोटीको शिखर नगरपालिकामा एक महिनादेखि बिग्रिएको एम्बुलेन्स बीमापोष्ट डटकमको समाचारले सार्वजनिक भएपछि २४ घण्टाभित्र मर्मत गरिएको छ। ‘एउटा गाडी हुँदाहुँदै शिखरका मेयर बलायरले फेरी ५२ लाखको सवारी किन्दै, एम्बुलेन्स भने अलपत्र’ भनेर समाचार प्रकाशित गरेको एकदिन नपुग्दै एम्बुलेन्स मर्मत...
मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक
काठमाडौँ । मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू आज बुधबार सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्को सो बैठकले संघीय संसद्को बैठक आह्वान, विदेश भ्रमण स्वीकृत, कर्मचारी नियुक्तिलगायतका १५ निर्णय गरेको थियो।
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
काठमाडौँ । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन...
निरन्तर उचाई तिर सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
नेपाली अटो बजारमा आयो आयन भीः स्मार्ट सुविधासहित ६५० किलोमिटर रेन्ज, उत्कृष्ट बजार पाउने अपेक्षा
काठमाडौँ । नेपालको विद्युतीय सवारी साधनको प्रमुख वितरक सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको भव्य लञ्च समारोहमार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस कार्यक्रमले नेपालमा यातायातको बढ्दो मागलाई पूरा गर्दै सीजी मोटर्सको उच्च प्रविधियुक्त, वातावरणमैत्री सवारी साधनहरूको पोर्टफोलियो...
सरकारी अस्पतालको चाप कम गर्न सुरक्षा निकायसँग सहकार्य प्रस्ताव
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरुसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी...
आईटी क्षेत्रको विकास र प्रवर्धनमा सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री ओली
काठमाडौैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आईटी क्षेत्रको विकास र प्रवर्धनको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार आइटी उद्यमीसँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्ति रहेको...
भोलिदेखी काठमाडौँका यी क्षेत्रमा विद्युत अवरुद्ध हुने
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबारदेखि १० दिनसम्म दैनिक पाँच घण्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रका क्षेत्रमा भूमिगत विद्युत लाइन निर्माण कार्यका लागि विद्युत...
उजुरी अध्ययनका लागि लेखा समितिले बनायो सांसद सन्जय गौतमको नेतृत्वमा समिति
काठमाडौँ । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । कांग्रेस सांसद सन्जय गौतमको नेतृत्वमा समितिको उजरी अध्ययन समिति गठन गरिएको हो । मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति गठन सात सदस्यीय समिति गठन गरेको छ ।...
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको अर्थ क्यानले आयोजना गर्ने...
बिवाईडीको नयाँ जहाज ‘शेनजेन’ समुद्रमा उतारियो, ९,२०० गाडी बोक्ने क्षमता
काठमाडौँ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बिवाईडीको नयाँ जहाज ‘बिवाईडी शेनजेन’ समुद्रमा उतारिएको छ । यो जहाज ९,२०० गाडी बोक्ने क्षमता सहित विश्वकै ठूलो कार करियरको रूपमा स्थापित भएको छ । ईभी क्षेत्रको यस कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारका...
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा...
डोनाल्ड ट्रम्पले बाइबलमा हात नराखी शपथ खाएपछि……
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटक बाइबल नछुई शपथ ग्रहण गरेका छन्, जुन विषयले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चासो र चर्चा पाएको छ। जनवरी २० मा सम्पन्न शपथ ग्रहण समारोहमा उनकी पत्नी मेलानिया ट्रम्पले दुईवटा बाइबल बोकेकी...




















