निर्माण व्यवसायी महासंघको आन्दोलन स्थगित, प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना १४ बुँदे माग सम्बोधनका लागि अघि सारेको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ। माघ १६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिमण्डलबीच भएको वार्ताले सकारात्मक मोड लिएको कारण महासंघले आन्दोलनका पूर्व...
खल्तीको सेवा सुधारका लागि प्रणाली स्तरोन्नति, केही समयको लागि सेवा बन्द
काठमाडौँ । खल्तीले आज अर्थात् माघ १७ गते राति ९ बजे देखि माघ १८ गतेबिहान ४बजेसम्म आफ्नो सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय खल्तीको प्रणालीमा सुधार र माइग्रेशनको लागि गरिएको हो। यस सुधारको उद्देश्य ग्राहकहरूलाई...
आठौँ ‘चेम्बर एक्स्पो–२०२५’ भृकुटीमण्डमा सुरु, हेर्नुहोस् यी २० तस्बिर
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। ५ दिनसम्म चल्ने उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, विद्युतीय...
पूर्वाधारको विकास नभएसम्म अर्थतन्त्र लयमा ल्याउन सकिँदैनः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक प्रगति पूर्वाधार विकासमा निर्भर रहेको भन्दै यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ८औं एक्स्पोमा सम्बोधन गर्दै उनले पूर्वाधारको अभावमा अर्थतन्त्रलाई लयमा ल्याउन चुनौती रहेको उल्लेख...
नेपालको निर्यातको आँकडा नक्कली होः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातको आँकडा नक्कली रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ८औं एक्स्पोमा सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘निर्यातको आँकडा नक्कली आँकडा हो । नेपाल मै उत्पादन भएका बस्तु निर्यात हुन...
आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण
काठमाडौँ । प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो...
कृत्रिम बुद्धिमत्ता (AI): डिजिटल युगको नयाँ क्रान्ति
काठमाडौँ । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (AI) ले डिजिटल दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। मानिसले सोच्ने र निर्णय गर्ने क्षमतालाई कम्प्युटरमा लागू गर्ने यो प्रविधि अहिले हरेक क्षेत्रमा प्रभावशाली रूपमा प्रयोग भइरहेको छ। AI के हो र यो कसरी...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने
काठमाडौँ । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो । यो छुटको सुविधा तेस्रो संस्करणको...
लघुवित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणका लागि नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुष २३ गते लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक हित संरक्षणका लागि आवश्यक व्यवस्थाहरू लागू गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्थाले वित्तीय सेवाको पारदर्शिता र ऋणीको संरक्षणलाई प्राथमिकता...
प्रधानमन्त्री ओलीले भने ‘स्टन्टबाजीबाट देश चल्दैन, इमान्दारी र कर्तव्य जरुरी’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका हरेक क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै ‘स्टन्टबाजी’बाट देश चल्न नसक्ने बताएका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै उनले इमानदारी...
पाथीभराको विषयमा जनता आवाज दबाउन तिर सांसद भट्टराई, उभिए ब्यवसायीको पक्षमा
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुने केबलकार परियोजनाको पक्षमा मत व्यक्त गर्दै व्यवसायीको समर्थन गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले केबलकार निर्माणका लागि अनुकूल वातावरण बनाउनुपर्ने र उक्त परियोजना अगाडि बढाउनुपर्ने बताएका...
स्वास्थ्य बीमामा ५ लाखसम्मको उपचार खर्च दिन प्रस्ताव, कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले...
नेक्सजेन म्यानेजमेन्टको कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा दिने, खराब कर्जा रोक्ने लक्ष्य
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ। अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा माघ १५ गते बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेबाट बैंक वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा...
अवैध रुपमा बसिरहेका १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने
काठमाडौँ । अमेरिकी सरकारले अवैध रुपमा बसिरहेका १ हजार ३६५ नेपाली आप्रवासीलाई घर फर्काउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई घर फर्काउने नीतिमा हस्ताक्षर गरेपछि १ हजार ३६५ नेपाली नागरिकलाई निष्कासनमा पर्ने भएको हो। अमेरिकाको अध्यागमन...
टाटा नानो ईभी लन्च हुँदै: फुलचार्जमा २०० किलोमिटरसम्म रेन्ज, मूल्य ३ लाख
काठमाडौँ । टाटा नानो इलेक्ट्रिक गाडी भारतमा लन्ज गर्ने अन्तिम तयारी रहेको छ सस्तो मूल्यमा कार स्वामित्वको सपना पुरा गर्न सुरु भएको नानो अब इलेट्रिक भर्सनमा अटो बजारमा सार्वजनिक हुन लागेको हो । २००९ मा सुरू भएको टाटा नानो...
१७६ जना यात्रु लिएर हङ्गकङ्ग उड्न लागेको बुसान एयरको जहाजमा भीषण आगलागी
काठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ । मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव साढे १० बजेतिर आगलागी...
महाकुंम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
काठमाडौँ । भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि हजारौं मानिसहरू त्रिवेणी...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको तोलामा एक...
नेवि संघका युवा नेता शर्मा स्कुल अफ डेमोक्रेसी रत्न राज्यलक्ष्मी क्याम्पसको अध्यक्षमा मनोनित
काठमाडौँ । नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी क्याम्पसका युवा विद्यार्थी नेता हिमेन्द्र शर्मा (विशाल) स्कुल अफ डेमोक्रेसी रत्न राज्यलक्ष्मि क्याम्पसको अध्यक्षमा मनोनित भएका छन । स्कुल अफ डेमोक्रेसीले नेवि संघ नेता शर्मालाई रत्न राज्यलक्ष्मि क्याम्पसको अध्यक्षमा मनोनित गरेको हो...



















