पूँजिगत क्षेत्रमा लगानी नै नगरी कसरी आर्थिक वृद्धि हुन्छ: शंकर पोख्रेल
काठमाडौं । बजेटले राष्ट्रका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको बुद्धिजीवीहरुले वताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानी आयोजना गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा वाहिर गएर ल्याइएकाले राष्ट्रका समस्या...
राम कुमारी झाँकी मन्त्रीबाट हट्दै, सबै मन्त्री फेर्न एकीकृत समाजवादी पार्टीको निर्णय
काठमाडौं । वर्तमान सरकारका चर्चित राम कुमार झाँक्री, विरोध खतिवडाहरु मन्त्रीबाट हट्ने भएका छन् । वर्तमान गठबन्धन सरकारमा सहभागी आफ्नो तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु परिवर्तन गर्ने एकीकृत समाजवादीले निर्णय गरेसँगै सो पार्टीका सबै मन्त्रीहरु हट्ने भएका हुन् । स्रोतका...
ओप्पोह्याक २०२२ सञ्चालनमा, विश्वका टेक प्रतिभाहरुलाई आमन्त्रणा
काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ । । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र...
कालिगण्डकीको बिजुली भारतमा निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँसम्म बिक्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु गर्न लागेको हो...
स्थानीय जनप्रनिधिलाई अर्थमन्त्रीको निर्देशन : ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्
काठमाडौं । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गरेका छन् । मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुम पश्चिमका...
बन्चरोडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छिन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् । बुधबार...
आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्याँसको भने यथावत्
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाउने निर्णय गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषदको जेठ १० गतेको निर्णयअनुसार पेट्रोलियम...
सात वटा प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन, कुन प्रदेशले कति पाए ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।सात वटा प्रदेशलाई विनियोजन उक्त बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशलाई बजेट विनियोजन गरिएको...
बजेटले एनआरएनएको लगानी भित्रिने वातावरण बनाएको छः अध्यक्ष कुँवर
काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेश गरेको बजेटले एनआरएनएको लगानी स्वादेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताएका छन् । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । बुधबार संवाद डबलीले गरेको...
झुत्रो टायर राखेर जहाज उडाउँदै बुद्ध एयर, यात्रुहरुको जोखिम झनै बढ्यो
काठमाडौं । निजि हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले यति लापरवाही गर्न थालेको छ कि झुत्रो टायर प्रयोग गरेको कारण उड्दाउड्दै टायरको रबरहरु झर्न थालेका छन् । गत बुधबार काठमाडौंबाट भद्रपुरका लागि विहान १०ः४३ बजे उडेको जहाज विराटनगरमाथिको आकाशमा...
जोन्टा कल्ब अफ काठमाण्डौको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । जोन्टा कल्ब अफ काठमाण्डौको नवौं बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र...
लौरो चिन्हबाट मेयर बनेका बालेन साहले केपी ओली भेटेको तस्विरले हंगामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा खादा लगाएको तस्विर सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । उक्त तस्विर कहिले खिचिएको हो भन्ने कुरा भने खुल्न बाँकी छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिई...
अर्थमन्त्रीको बजेट बक्तव्यमा सचिवको कैंची
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा पढ्न तयारी अवस्थामा राखिएको बजेट बक्तव्यमा अर्थ मन्त्रालयका सचिवहरुले कैची लगाएको पुष्टि भएको छ । प्रारम्भिक रुपमा प्राप्त विवरणमा एक वटा बुँदामा कैंची लगाएका पुष्टि भएपनि मन्त्री शर्माले तयार पारेको अन्य कति...
मुस्ताङको थासाङ–२ कोबाङसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको ट्वीनअटर जहाज
काठमाडौं । हिजोदेखि फेला नपरेको तारा एयरको जहाज आज विहानै दुर्घट्नाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङ्को लेतेबाट एक स्थानीयबासीले दिएको जानकारी अनुसार लेते र कोबाङ्भन्दा माथि थासाङ–२ कोबाङसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटना भएको...
यस्ता छन् बजेटका २० नारा र अभियान
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको...
स्वास्थ्य बीमा बोर्डको हिस्सा खोसेर निजि बीमा कम्पनीबाट स्वास्थ्य बीमा असम्भव, यस कारण हुँदैन आर्थिक विधेयक कार्यान्वयन
काठमाडौं । सरकारले आज बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमालाई निजि बीमा कम्पनीमार्फत सञ्चालन गर्न तयारी गर्ने योजना कार्यान्वयन गर्न कानूनतः सम्भव छैन । आज संसदमार्फत अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको बजेटमा स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने उल्लेख छ ।...
यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब...
आयकरको स्ल्याब सीमा बढ्यो, अविवाहितलाई पाँच लाख र विवाहितलाई छ लाख रुपैयाँसम्म कर छुट
काठमाडौं । सरकारले आयकरको स्ल्याब बृद्धि गर्ने निर्णय गरेको छ । यसअघि बार्षिक चार लाख रुपैयाँ र साढे चार लाख रुपैयाँ रहेकोमा आगामी वर्षदेखि व्यक्तिगत आयमा लाग्ने आयकरको सीमा अविवाहितको लागि पाँच लाख र विवाहितको लागि छ लाख रुपैयाँ...
सरकारी कार्यालयले कुनै पनि गाडी किन्न नपाउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी कार्यालयमा नयाँ गाडी किन्न नपाउने गरी प्रतिबन्ध लगाएका छन् । आज संसदमा प्रस्तुत गरेको आगामी आवको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयमा पुराना गाडीहरु मर्मत...
लघुवित्त तथा सहकारी संस्थाको नियमन थप प्रभावकारी बनाइने
काठमाडौं । सरकारले लघुवित्त तथा सहकारी संस्थाहरुको नियमन र सञ्चालन थप प्रभावकारी बनााउने घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ ।


















