तामाकोसीले आंशिक उत्पादन थाल्यो, उद्योगमा ८ घण्टा लोडसेडिङ यथावत्
काठमाडौँ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आंशिक उत्पादन थालेको छ । तर, उद्योगहरूमा जारी ८ घण्टाको अघोषित लोडसेडिङ यथावत् छ । ९ पुसदेखि माथिल्लो तामाकोसी आयोजनाबाट १ सय २० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । तर, ४ सय ५६...
मंगलबार सुनको मूल्यमा गिरावट, आज कतिमा हुदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख...
क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी...
काठमाडौँको भृकुटीमण्डपमा च्याउ महोत्सव, हेर्नुहोस् तस्बिरहरु
काठमाडौँ। च्याउ उत्पादक किसान संघ नेपालले आज भृकुटी मण्डपमा राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिवार महोत्सव आयोजना गरेको छ। देशभरिका च्याउ किसानहरूलाई एकजुट गर्दै च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनमा आत्मनिर्भरता भन्ने नारासहित महोत्सवको आयोजना गरिएको हो। महोत्सवको...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको छ । यता, चाँदीको मूल्य पनि...
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार १०० वर्षको उमेरमा निधन भएको हो। समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्। उनी पछिल्लो समय विभिन्न स्वास्थ्य...
नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतको खातामा करोडौं भेटियो, अख्तियारले दर्ता गर्यो मुद्दा
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र...
बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय
काठमाडौँ । नेपाली अटो बजारमा लोकप्रिय मानिएको बिवाईडिको डल्फिन गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । हेर्दा आकर्षक तर गुणस्तरमा समस्या रहेको बिवाईडिको डल्फिन र युआन प्लस निर्माण प्रक्रियामा त्रुटि भएको कम्पनीले स्वीकार गरेको हो । गम्भीर समस्या रहेको...
विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी: अर्थमन्त्री पौडैल
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताए । ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न...
मेयर बालेन शाहले ज्यादती गरेको भन्दै कवाड संकलक आन्दोलनमा
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए । आइतबार पनि उनीहरु आन्दोलनमा उत्रिएका छन् । गएको...
काठमाडौंसहित नेपालका ६ सहर वायु प्रदूषणको चपेटामा, एक्युआई १५१ माथि
काठमाडौँ। देशका प्रमुख सहरहरूको वायु गुणस्तर निरन्तर खस्कँदै गएको छ। वातावरण विभागका पछिल्लो तथ्यांक अनुसार आइतबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला सहित धनुषाको जनकपुर, चितवनको भरतपुर, दाङको देउखुरी र धनकुटा प्रदूषित सहरहरूको सूचीमा परेका छन्। यी सहरहरूको औसत ‘एयर क्वालिटी...
सहकारी सम्बन्धी अध्यादेश जारीः बचत र ऋणमा नयाँ सीमा, नियमन प्राधिकरणको व्यवस्था
काठमाडौँ । सहकारी क्षेत्रलाई व्यवस्थित र सुधार गर्न सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै नयाँ अध्यादेश जारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आइतबार अध्यादेश जारी गरेका हुन्। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन, २०७४, राष्ट्र...
काठमाडौं आउदै गरेको हेलिकप्टर चरासँग ठोक्कियो
काठमाडौँ। लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको हेलिकप्टर चरासँग ठोकिएको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टर चरा ठोक्किएपछि शनिबार साँगामा आकस्मिक अवतरण गरिएको हो । पाइलटले घटना भएलगत्तै थप जोखिम नलिइ सुरक्षित अवतरण गराएका हुन्। हेलिकप्टरमा चालकसहित ६ जना यात्रु...
जेजु एयरको जहाज दुर्घटनामा १७९ जनाको मृत्यु, न्यूनतम चार अर्बको बीमा दावी पर्ने
काठमाडौं । दक्षिण कोरियामा १८१ जना सवार जेजु एयरको विमान दुर्घटनामा ठूलो मानवीय हताहती भएको छ । दुर्घटनामा २ जनाबाहेक विमानमा सवार १७९ जनाको मृत्यु भएको बताइएको छ । दुई जनाको भने जिवितै उद्धार गरिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका...
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, ८५ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा ८५ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापका अनुसार विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार...
दुई तिहाईको ओली सरकार असुरक्षित ! ज्ञानेन्द्र शाह, गगन थापा र रविका दूत एकैसाथ लखनऊमा
काठमाडौं । दुई दिन पहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको लखनऊ पुगेको समाचार बाहिर आएपछि नेपालको कोर–राजनीतिभित्र तरंग पैदा भएको छ । कतिपयले ज्ञानेन्द्र शाहसँग भेट गर्न भएको भनेर दावी गरेपनि नेपाली कांग्रेसका महामन्त्री थापा आफैले भने लखनऊ...
घर निर्माणको अनुमति अनलाइनबाटै
काठमाडौं । सहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्द्धन परियोजना’ सुरु गरेको छ । यस परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरूको ज्ञान र चेतना अभिवृद्धि गर्न...
गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल बीउ व्यवसायी संघको २६ औ...
तीनकुनेमा राज्यले लुटेको भन्ने मेयर बालेन आरोपको यथार्थ के हो ? ११औं सार्क शिखर सम्मेलन–तीनकुने काण्डको नालिबेली
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुने क्षेत्रको जग्गा लुटिएको भन्दै सरकारको कडा आलोचना गरेका छन्। शुक्रबार कोटेश्वर महोत्सवमा सम्बोधन गर्दै उनले विगत ५० वर्षदेखि स्थानीय बासिन्दाको मुआब्जा नपाएको र सरकारको चुप्पीले समस्या समाधानमा अवरोध पुर्याएको बताए। उनले...



















