अर्जेन्टिना दुई गोलले साउदी अरेबियासँग पराजित
काठमाडौं । भर्खरै सम्पन्न भएको विश्वकप अन्तर्गत कतारमा सम्पन्न भएको खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग एकका विरुद्धमा दुई गोलले पराजित भएको छ । आजको खेलमा साउदी अरेबियाका विरुद्धमा अर्जेन्टिाले एक गोल गर्न सफल भएको छ । पहिलो हाफमा बराबरी रहेको...
कतारमा जारी वर्ल्ड कपमा अर्जेन्टिनालाई साउदी अरेबियाले हान्यो दुई गोल
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल खेलको क्रममा आजको खेल साउदी अरेबिया र अन्जेन्टिनाबीचको खेल जारी छ । उक्त खेलमा साउदी अरेबियाले अन्र्जेन्टिनालाई दुई गोल हानेपछि अर्जेन्टिना स्तब्ध बनेर खेल्दैछ । थुप्रै पटक बिश्व बिजेता बनेको अर्जेन्टिनाले साउदी अरेबियासँग...
वर्ल्ड कपलाई लक्षित गर्दै शाओमीले ल्यायो आकर्षक अफर
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन र टि.भि. कम्पनी शाओमीले वर्ल्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन...
झिनो मतले पराजयसँगै रविन्द्र मिश्रको बक्तव्य, मतदातामा आभार
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको मतपरिणाम आउने क्रम जारी छ । आज काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कागे्रसका प्रकाशमान सिहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रलाई १२५ मतान्तरले हराएका छन् । निर्वाचन आयोगको फाइनल रिर्पोट अनुसार...
एनसेलले शुरु गर्यो नयाँ प्रिपेड प्लानहरु, नयाँ सिम किन्दा यस्तो अफर पाइने
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् । नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो,...
समानुपातिकतर्फको मतगणनामा एमालेको अग्रता, घण्टी तेस्रो स्थानमा
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त रिर्पोटअनुसार समानुपातिक तर्फ नेपाल कम्युनिष्ट पार्टी एमालेले अग्रता लिइरहेको छ । हालसम्म एमालेले समानुपातिक तर्फ ७६ हजार ३२३ मत प्राप्त गरी अग्रता जमाएको हो । त्यस्तै,...
काठमाडौ–४ मा कांग्रेसका गगन थापा विजयी, राजन भट्टराई हारे
काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसामा र विक्रीदर १३१ रुपैयाँ २५ पैसामा...
झापा २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपाल सबैभन्दा अगाडि, एमाले दोस्रो, गठबन्धन तेस्रो
अपडेटः ११ः५१ काठमाडौं । झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार बनेका स्वागत नेपाल दोस्रो स्थानमा पुगेका छन् । कूल खसेको २७५७२ मत मध्ये एमालेको सूर्यले ९३२५ मत पाउँदा स्वागत नेपालले ८११६ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनको...
अर्बपति व्यापारी बिनोद चौधरी दोस्रो स्थानमा, घण्टीले उछिन्यो
काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं १ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका अर्बपति व्यापारी बिनोद चौधरी दोस्रो स्थानमा रहेका छन् । जारी मत गणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी,...
जुम्लामा ज्ञानेन्द्र शाही सबैभन्दा अगाडि, गठबन्धन हार्दै
काठमाडौं । चर्चित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले जुम्लामा सबैभन्दा अगाडि छन् । आज विहान ७ः०० बजेसम्मको मत परिणाम अनुसार शाहीले ४०९१ मत पाएका छन् । कूल ६९२७ मत गणना हुँदा गठबन्धनले निकै पछाडि १४४९ मत मात्रै पाएको छ ।...
अन्ततः रविन्द्र मिश्र हारे, चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह
काठमाडौं । अन्ततः रविन्द्र मिश्र पराजित भएका छन् । नेपालमा स्वतन्त्रहरुको मनोबल उकास्न १० वर्षअघि देखि राजनीतिमा प्रवेश गरेका मिश्र काठमाडौं क्षेत्र नं १ बाट झिनो मतले पराजित भएका हुन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं...
सिन्धुपाल्चोक–१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट...
चितवन-२ मा रवि लामिछाने दोस्रो स्थानमा, चितवन-१ मा घण्टीकै हरि ढकाल सबैभन्दा अगाडि
काठमाडौं । बहुचर्चित चितवन २ को ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २२२७ मतसहित दोस्रो स्थानमा रहेका छन् । चितवन २ मा एमालेका कृष्ण भक्त पोखरेलले २३३१ मत सहित पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसका उमेशश श्रेष्ठले...
देशभरका शिवालयमा महादीपान सुरु, सद्बिज छर्न पशुपति क्षेत्रमा लाखौँ भक्तजन
काठमाडौं । पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान सुरु भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान पर्व मनाइन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रूपमा...
स्वतन्त्रलाई हराउँदै ललितपुर २ मा एमालेका प्रेम महर्जन बिजयी
काठमाडौं । एमालेका प्रेम महर्जनले हाम्रो नेपाली पार्टी अर्थात लौरौ चिन्हलाई हराउँदै एमालेको पहिलो खाता खोल्न सफल भएका छन् । सूर्य चिन्हमा प्रेम बहादुर महर्जनले १९ हजार ७३४ मत पाएर बिजयी भएका हुन् । उनले हाम्रो नेपाली पार्टीका लौरो...
मुस्ताङपछि मनाङबाट कांग्रेसलाई अर्को सिट, टेक बहादुर गुरुङ बिजयी
चामे । हिमाली जिल्ला मुस्ताङबाट खाता खोलेको नेपाली कांग्रेसले हिमाल पारीको जिल्ला मनाङमा अर्को बिजय हात पारेको छ । मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता टेक बहादुर गुरुङ बिजयी भएका छन् । गुरुङ पूर्व मन्त्री समेत हुन् । भर्खरै...
नेपाल बीमा प्राधिकरणका निर्देशक कर्णलाई मातृशोक
काठमाडौं । बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल कर्णलाई मातृ शोक परेको छ । उनको ममतामयी आमा रुकमिनी देवको ८३ बर्षको उमेरमा हिजो विहान निधन भएको हो । लामो समयदेखि रगत लगायतमा समस्याका कारण नर्भिक अस्पतालमा उपचार हुँदै आएको...
डिशहोमले वर्ल्ड कप टुके रिसलुसनमा प्रसारण गर्दै
काठमाण्डौ । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान सुरु गरेको छ। नेपालको एकमात्र डीटीएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतीक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रसारण गर्नेछ। हरेक ४–४ वर्षमा हुने...
मुस्ताङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका योगेश गौचन थकाली बिजयी हुँदै
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट पहिलो खाता खोल्दै मुस्ताङ्बाट योगेश गौचन थकाली प्रतिनिधि सभामा निर्वाचित हुने भएका छन् । केही मत गणना बाँकी रहेकोले औपचारिक घोषणा हुन भने बाँकी छ । जारी मत गणनामा थकालीले ३१५६ मत पाएका छन्...




















