सहकारी पीडित र सरकारबीच सात बुँदे सहमति
काठमाडौं । सहकारी संस्थाविरुद्ध आन्दोलन गरिरहेका पीडित र सरकारबीच भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सात बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलन स्थगित गरिएको छ । सहकारी संस्थामा भएका विकृति तथा विसंगति निर्मुल पारि सहकारीको मूल्य तथा...
अनलाइन सपिङलाई थप सुरक्षित बनाउन इसेवाको ‘eScrow’ सुविधा
काठमाडौं । के तपाईं अनलाइन सपिङ गर्दै हुनुहुन्छ? अनलाइन सपिङ गर्दा हुने ठगी दिनहुँ बढ्दो छ। पछिल्लो समय अनलाइन सपिङ गर्दा देखिने मुख्य समस्याहरू भनेकोः 0 अग्रिम भुक्तानी गरिने तर भनेको जस्तो सामग्री नहुने। 0 समयमै सामग्रीको डेलिभरी नहुने।...
पेट्रोल र डिजेलमा भारी मूल्यबृद्धि गर्ने आयल निगमको निर्णय, लिटरमै ९ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले जनताको ढास सेकिने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको छ । मध्यम बर्गीय जनताको ढाड सेकिने गरी पेट्रोलमा ९ रुपैयाँसम्म मूल्य बृद्धि गरिएको छ । आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी...
अब ‘आइएमईपे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने
काठमाडौँ । ‘आइएमईपे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकहरूले ‘आइएमईपे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क...
इ–सेवाबाट बीमा शुल्क नवीकरण गर्दा ल्यापटप जित्ने मौका
काठमाडौं । इ–सेवामार्फत बीमा शुल्क भुक्तानी गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इ–सेवाबाट बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा भाग्यशाली एकजनाको लागि इसेवाले ५३२ इन्चको ल्यापटपको अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो अफर साउन २५...
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । लम्पी स्किनको बारेमा...
नेपाल–इन्डिया सन्धिको धारा १ र ८ पालना गरेर ग्रेटर नेपाल फिर्ता ल्याउनुपर्छः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालले असार १५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ तथा धारा १ विगत ७३ वर्षदेखि दुवै मुलुकका सरकारले नियतवश पालना नगरेर ग्रेटर नेपालको सिमाना कायम हुन...
कृषि भित्रै कृषि बीमाको परिकल्पना गर्नुपर्छः कृषि विज्ञहरु
काठमाडौं ।खाद्यको लागि कृषि अभियानको आयोजनामा एकीकृत कृषि ऐन २०८० माथि छलफल कार्यक्रम काठमाडौं बबरमहलस्थित साफ फाल्चाको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि डा.वेदुराम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । छलफलमा कार्यक्रममा कृषि मन्त्री, सचिव, सह–सचिव, संघीय संसद, कृषि, सहकारी...
उपत्यकामा विशेष सार्वजनिक बस सेवा थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको चासो, सरोकारवालासँग छलफल
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बस सेवालाई अझै प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले चासो दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज सबै सरोकारवालासँग छलफल गरेर सार्वजनिक बस सेवालाई थप प्रभावकारी बनाउनेबारे आवश्यक निर्देशन दिएका छन् । सार्वजनिक वस सेवा सञ्चालनबारे प्रधानमन्त्री...
प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी मनोनयन
काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ । संस्कृत, पयटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको सो कार्यालययले सिर्जना, रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेश भएका कागजात...
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश दिएको...
नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्युआर भुक्तानीको रियल टाइम प्राप्त गर्न सक्ने भएका छन् । क्युआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि...
अख्तियारद्वारा नापी अधिकृत पुरीको सम्पत्ति छानविन, १ करोड माथिको भष्ट्राचार गरेको खुलासा
काठमाडौं । नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीको सम्पत्तिमा अख्तियारले छानविन गरेको छ । छानविनको क्रममा पुरीले १ करोड माथिको भष्ट्राचार गरेकोे खुलेको हो । नापी अधिकृत पुरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारले पुरीको...
सार्वजनिक खरिद अनुगमनको कार्यालयमा निर्माण व्यवसायीद्वारा धर्ना
काठमाडौं । निर्माण व्यवसायीहरुले म्याद थप तथा भुक्तानीलगायतका ९ बुँदे माग राख्दै सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीहरुले ९ बँुदे मागसहित गरिरहेको आन्दोलनलाई मूर्त रुप दिदै बिहान १० बजेदेखि ११ बजेसम्म कार्यालय घेराबन्दी गरेका हुन ।...
पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड आज अवरुद्ध, सयौं यात्रु अलपत्र
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज अवरुद्ध भएको छ । आइतबार पहिरो खसेपछि सो सडक अवरुद्ध भएको हो । आज इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहान ९ बजे लेदो भएको माटोसहितको पहिरो खसेको थियो । सडक अवरूद्ध हुँदा बिहानदेखि यात्रुहरू अलपत्र परेका...
टुथपिक, सियोदेखि पेचकिला र नटबोल्टसम्मको आयातमा बाहिरियो अर्बाै रकम
काठमाडौं । भन्सार विभागको पछिल्लो एक विवरणले गत आवमा एक करोडभन्दा बढीको दाँत कोट्याउने सिन्को टुथपिक, १ करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर, दुई करोड बराबरको सियो तथा सेफ्टी पिन आयात भएको देखाएको छ । हेर्दा सामान्य लाग्ने र मुलुकमा...
२५०० नेपालीलाई कोरियास्थित जहाज कम्पनीमा काम गर्न लैजादै, यही साउन २० गते खुल्दैछ आवेदन
काठमाडौं । दक्षिण कोरियाले नेपालबाट २५०० जना नेपाली कामदारलाई जहाज निर्माण सम्बन्धी कामको लागि लैजाने भएको छ । त्यसको लागि इपिएस कोरिया शाखाले नेपाली युवाहरुलाई यही साउन २० गतेबाट आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सुचना अनुसार दुई...
आइएमई पेमा आयो एयरलाइन्स टिकटमा फ्ल्यास सेल्स
काठमाडौं । आइएमई पेले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । सो अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन् । यो अफर...
लायन्स क्लबहरुको सहयोग ह्याप्पी चिल्ड्रेन होमलाई
काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखी सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि डिष्ट्रिक्ट ३२५ जे को...
सुन तस्करी काण्डका फरार अभियुक्तको टेस्ला गाडीसँगको कनेक्सन, कस्तो होला छानविन ?
काठमाडौं । हालसम्मको विवरण अनुसार गत साता पक्राउ गरिएको १०० केजी भन्दा बढि सुन तस्करी प्रकरण फैलने क्रम जारी छ । सोही क्रममा विवादित व्यापारी राजेश अडुकियासँग जोडिएपछि अब नेपालमा बिक्री वितरण भइरहेको टेस्ला गाडीतर्फ पनि सो काण्ड जोडिएको...





















