आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा...
चन्द्रागिरि केबलकार सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडौँ । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा यात्रुहरूका लागि उपलब्ध हुने भएको छ। केबलकार सोमबार बिहान ८ बजेदेखि सेवा प्रारम्भ...
रास्वपा र विवेकशील साझा पार्टीबीच एकता सम्पन्न
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ को मुद्दालाई केन्द्रमा राख्दै यी दुई वैकल्पिक राजनीतिक शक्तिहरूले आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्। सबै...
भेटायो र हिमालयन एभरेस्टको सहकार्य: सेवा प्रदायकहरूका लागि दुर्घटना बीमा कवरेज सुरु
काठमाडौँ । नेपालको होम-आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीअन्तर्गत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा...
देशभरका औषधी पसल एक घण्टा बन्द, ऐनको विवादित उपदफा खारेज माग
काठमाडौँ । देशभरका औषधी व्यवसायीहरूले औषधी ऐन २०३५ को विवादित उपदफा खारेज माग गर्दै आन्दोलन थालेका छन्। व्यवसायीहरूले दफा ११ को उपदफा ३ र ५ खारेजको माग गर्दै आइतबार बिहान एक घण्टा सबै औषधी पसल बन्द गर्ने कार्यक्रम तय...
भृकुटीमण्डपमा घर निर्माण फेस्टको तयारी तीब्र, पुष १२ गतेदेखि सञ्चालन हुने
काठमाडौं। दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे...
बिवाईडी गाडीको ब्याट्रीमा गम्भीर त्रुटि, ९० हजार सवारी कम्पनीमा फिर्ता
काठमाडौँ । चीनको चर्चित सवारी निर्माण कम्पनी बिवाईडी ब्रान्डका सवारी साधनमा गुणस्तर कमजोर रहेको तथ्य बाहिर आइरहेको छ । उत्पादनमा भएको त्रृटिका कारण चीनमा पछिल्लो समय बिवाईडीले एकपछि अर्को गर्दै लाखौँ सवारी साधन फिर्ता बोलाइरहेको हो । यसैक्रममा, बिवाईडीले...
बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए झण्डै १६ अर्ब, कुन कम्पनीको आम्दानी कति ? (तथ्यांकसहित)
काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी ४.२३ प्रतिशतले बढेको हो । हाल नेपाल...
महङ्गीयो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ । यता, चाँदीको पनि...
बिआईएन समिटमा ऊर्जा लगानी, स्वच्छ ऊर्जा विस्तार र विद्युत व्यापारमा नीतिगत सुधारमा जोड
काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि...
अन्तर सरकारी वित्त परिषद्को ११औं बैठक, वित्तीय संघीयता कार्यान्वयनका चुनौती र समाधानमा छलफल
काठमाडौँ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम गठित अन्तर सरकारी वित्त परिषद्को एघारौँ बैठक आज अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। परिषद्का संयोजक तथा अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा परिषद्का सदस्यहरु, प्रदेश सरकारका प्रतिनिधि, विभिन्न संघ–संस्था र...
विदेश जाने श्रमिकलाई लुट्न मन्त्रालयको मौन स्वीकृती, के हेर्दै छ जेन–जी सरकार ?
काठमाडौँ । स्वदेशमा रोजगारीको अभावले परदेशतिर ढकेलिएका युवामाथि सरकारले ब्रमलुट चलाएको छ । विगतमा बारम्बार आलोचित हुँदै आएको स्वास्थ्य परीक्षण शुल्कलाई सरकारले फेरि दोब्बरले वृद्धि गर्दै विदेश जाने श्रमिक मारमा पार्ने काम गरेको हो । राज्यको संरक्षण पाउनुपर्ने श्रमिक...
एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो टेण्डर
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नोट छपाइका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। राष्ट्र बैंकले भदौ १० गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा चीनको चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशन चयन भएको हो।...
हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी : ९४ को मृत्यु, सयौं बेपत्ता
काठमाडौँ । हङकङको ताई पो क्षेत्रमा बुधबार राति भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको ज्यान गएको छ भने ७६ भन्दा बढी घाइते भएका छन्। आगोले आठ भवनमध्ये सात वटा आवासीय टावरलाई समेटेपछि घटना अत्यन्तै भयावह बनेको अधिकारीहरूले बताएका छन्।...
आकासियो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
१९ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबारमा काठमाडौं डल्लुबाट एक व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सेफलाई नियन्त्रणमा लिइएको हो।...
आज चितवनसँग काठमाडौं र विराटनगरसँग कर्णाली याक्स भिड्दै
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा ४ वटा टोलीहरू मैदानमा उत्रँदैछन्। आज पहिलो खेल चितवन राइनोज र काठमाडौं गोर्खाजबीच ११ बजेर ४५ मिनेटदेखि शुरू हुँदैछ भने दोस्रो खेल विराटनगर...
तीन तोला सुन लगाएर स्वदेश फर्केका पूर्वनेपाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकजाँच गर्ने क्रममा सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित दुई जना पूर्वनेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा हाल अमेरिकी नागरिक भइसकेका ३२ वर्षीय सुनिल शंकर र...
नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति
काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति जनाएको छ। हाल बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्दै आएको थियो भने आगामी वर्षदेखि कुल ६० मेगावाट विद्युत् लिन नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकपछि...
कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेप सुन तस्करी प्रकरणमा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले पुर्पक्षका लागि थुनामा राखिएका महरालाई उक्त धरौटीमा छाड्न...


















