एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले दिए राजिनामा

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले आफ्नो पदबाट राजिनामा दिएका छन्। मल्लले जेठ १३ गतेदेखि लागु हुने गरी राजिनामा दिएका हुन् । उनको राजीनामा असार ३२ गते स्वीकृत गरेको छ। त्यसैले उक्त मिति...


नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

काठमाडौं । स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाको...


गाःहिटी पुनःनिर्माण सुरु, छाया सेन्टर भत्काएर ठबही कहिले बन्ला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदाको खोजी र पुनः निर्माणलाई तीब्रता दिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले सोही क्रममा काठमाडौं महानगरपालिका–२६ मा अवस्थित ऐतिहासिक गाः हिटीको पुनः निर्माण कार्य अघि बढाएको हो । संरचनागत रुपले जीर्ण अवस्थामा...


सञ्चयकर्तालाई राहत : कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर साउन १ देखि लागू, सापटीमा छूटको व्यवस्था

काठमाडौँ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२...


यी तरिकाबाट हेर्नुहोस् हिम स्टार उर्जाको आइपीओ नतिजा

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बाँडफाँट गरेको छ । जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र शेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। शेयर...


यस्ता छन् मन्त्रीपरिषद् बैठकका २९ निर्णय

काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २९ निर्णय सार्वजनिक गरेका हुन् । असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि...


जुम्लामा पहिलोपटक विद्युतीय भ्यान पुर्‍याउँदै दिगो, दुर्गम यात्रामा ‘डाँफे’को प्रवेश

काठमाडौँ ।  नेपालमा विद्युतीय सवारीसाधनको विस्तारको क्रममा एक नयाँ इतिहास रच्दै दिगो ग्रुप अफ कम्पनीले पहिलोपटक जुम्लामा डीएफएसके डाँफे विद्युतीय भ्यान पुर्‍याएको छ। दिगोले एकैपटक ९ वटा डीएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै विद्युतीय सवारीसाधनलाई दुर्गम भूगोलसम्म विस्तार गर्न सफल...


निवृत्तभरकका लागि नयाँ व्यवस्थाः भर्चुअल उपस्थितिमै खाता नवीकरण, विदेशबाटै भुक्तानी सहज (पूर्णपाठ)

काठमाडौँ । अर्थमन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथावित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले कार्यविधि...


भारतबेन्ज गाडी विक्रेता ओम्नी मोटर्सको व्यापारमा पुनः सुधार, ९ महिनामै ७९ करोडको व्यापार

काठमाडौँ ।  भारतबेन्ज ब्रान्डका व्यावसायिक सवारीसाधन नेपालमा बिक्री वितरण गर्दै आएको ओम्नी मोटर्स प्रालिले पछिल्लो समय फेरि कारोबारमा सुधार गर्न थालेको छ। पछिल्ला केही वर्षमा गिरावटतर्फ उन्मुख देखिएको व्यापार अब विस्तारोन्मुख अवस्थामा प्रवेश गरेको संकेत कम्पनीले २०२५ को सुरुवाती...


छात्रवृत्तिका लागि काठमाडौं महानगरमा देशभरबाट १७ हजार बढी आवेदन, विज्ञानतर्फ झन्डै ७१% आकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेसँगै देशभरबाट व्यापक रूपमा सहभागिता देखिएको छ। महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९...


उपभोक्ता ऐन उल्लङ्घन गर्ने ९ फर्ममाथि कारबाही, दुई कम्पनीलाई लाखौं जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन २०७४ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लङ्घन गरेको पाइएका नौ वटा फर्म र संस्थामाथि जरिवाना तथा निर्देशनात्मक कारवाही गरेको छ। अनुगमन टोलीले बुटवल उपमहानगरपालिका–११ मा...


सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


चीनमा घुस लिने मन्त्रीलाई मृत्युदण्ड

काठमाडौं । चीनमा भ्रष्टाचारविरुद्धको कठोर अभियानअन्तर्गत एक पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगमा उपमन्त्रीका रूपमा कार्यरत रहेका लुओ युलिनमाथि ठूला आर्थिक अनियमितता र आन्तरिक कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न भएको अभियोग प्रमाणित...


असार मसान्तसम्म विवरण बुझाउने कम्पनीहरूलाई ९० प्रतिशत छुट

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले असार मसान्तसम्म कम्पनीहरूले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन बुझाए ९० प्रतिशत छुट दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएका हुन् । सूचनामा भनिएको छ...


अर्थमन्त्री पौडेलको ‘वैकल्पिक वित्त रोडम्याप’: ठूला आयोजना निर्माणमा अब स्रोत अभावको बहाना छैन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक...


गृह मन्त्रालयका चार सहसचिवको सरुवा, अध्यागमन विभागमा नयाँ महानिर्देशक

काठमाडौं । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले मंगलबारको निर्णयअनुसार महत्वपूर्ण पदस्थानमा परिवर्तन गर्दै प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरेको हो । यसअघि अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा फिर्ता बोलाइएको...


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपाने मन्त्री बनेकी हुन् ।


भक्तपुर मालपोतका प्रमुखसहित दुई कर्मचारी २४ लाख घुस लिँदै रंगेहात पक्राउ

काठमाडौँ । मोहीको नाममा जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भक्तपुरस्थित मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम...


निजी क्षेत्रले देश उज्यालो बनायो, अब सरकारले बाटो खोल्नुपर्छ: देउवा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालको २३ औं वार्षिक साधारणसभामा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग ऊर्जा विकासका लागि निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन्। सरकारको साथ, निजी क्षेत्र चालक भन्ने नाराका...


भारतीय स्वाद, नेपाली उत्पादन: चौधरी ग्रुपसँगको साझेदारिमा रिलायन्सले ल्यायो क्याम्पा कोला

काठमाडौँ ।  भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा आफ्नो चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ। रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको एफएमसिजी क्षेत्रको शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल)ले उत्पादन गर्दै आएको क्याम्पा कोला अब नेपालमा...