काठमाडौं महानगरद्वारा २५ अर्ब ७६ करोडको बजेट, के के छन् प्राथमिकतामा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेकी छन् । नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमा उनले नयाँ बजेटको विवरण...
४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव...
चालुपुँजी कर्जामा लचिलो नीति स्वागतयोग्य, तर आयात सम्बन्धी मुख्य मागहरु बेवास्ता: निकासी–पैठारी संघ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिमार्फत गरेका व्यवस्था र घोषणालाई नेपाल समुद्रपार निकासी पैठारी संघले सकारात्मक रुपमा लिएको छ । ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका...
न कानुनले रोक्न सक्यो, न समाजले बुझ्न सक्यो: छाउपडीले फेरि लियो एक चेलीको ज्यान
काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा छाउगोठमा सुतेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ। २८ वर्षीया कमला आउजीलाई सुतिरहेकै अवस्थामा सर्पले बाँया गालामा डसेपछि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो। सरकारले...
अटोमोबाइल क्षेत्रका सुझाव मौद्रिक नीतिमा समावेश नगरेकोप्रति नाइमाको गम्भीर आपत्ति
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि आफूले समयमै प्रस्तुत गरेका व्यवहारिक र दूरदर्शी सुझावहरूलाई समावेश नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...
मौद्रिक नीतिले अटो क्षेत्रलाई धोका दियो: नाडाद्वारा तत्काल सुधार गर्न चेतावनी
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशनले मौद्रिक नीतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकारलाई तत्काल सुधारका लागि आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति अटोमोबाइल व्यवसायीहरुको अपेक्षा भन्दा धेरै टाढा रहेको भन्दै...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यता,...
प्रतिनिधिसभाको बैठक आज बस्दै, ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गरिने
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने कार्यसूची छ। आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...
४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनालाई निर्माण अनुमति
काठमाडौं । कर्मचारी सञ्चय कोषको लगानीमा निर्माण हुन लागेको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना सरकारले निर्माणका लागि स्वीकृति प्रदान गरेको छ। विद्युत विकास विभागले असार १५ गतेको निर्णयअनुसार आयोजनालाई निर्माण अनुमति दिएको हो। आयोजनाले भारतीय कम्पनी...
एयर इण्डिया जहाज दुर्घटनाको प्रतिवेदन- पाइलटको सिटमा को-पाइलट, कसले गर्यो इन्धनको दुवै स्वीच अफ ?
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादबाट बेलायतको राजधानी लण्डनका लागि उडेको एयर ईण्डियाकाे फ्लाईट नं १७१ को बोईङ ७३७ जहाज दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको तथ्य प्रारम्भिक प्रतिवेदनमा औल्याइएको छ । हिजो मध्यराति भारतीय छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा टेक...
३० करोडको प्रविधि खरिदमा १५ करोडको घोटाला, पूर्वकार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी), सिंहदरबारले आर्थिक वर्ष २०७६/७७ मा उच्च प्रविधियुक्त कम्प्युटिङ पूर्वाधार खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा प्राविधिक मापदण्डको उल्लंघन गर्दै आपसी मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ। सोही सम्बन्धमा विशेष अदालत, काठमाडौंमा...
ब्याजदर कोरिडोरको सीमा घटाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६ प्रतिशतमा झारिएको छ । केन्द्रिय बैंकले शुुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त बैंकदर लागु हुने भएको हो । बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६...
८ दिनपछि निर्धारण भयो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । काठमाडौँ । सुनचाँदी ब्यवसायीको आन्दोलन स्थगन भएसँगै ८ दिनपछि सुनको मूल्य निर्धारण भएको छ । बिहिबार सरकार र सुनचाँदी ब्यवसायीहरुबीच ६ बुँदे सहमति भएसँगै आज सुनको मूल्य निर्धारण भएको हो । देशभरका सुनचाँदी पसल बन्द गर्दै व्यवसायीहरूले...
विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखिएको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै बजेट मार्फत नेपालको...
ग्राहक गुमाउँदै याडिया, भारी छुटमा बेच्न बाध्य भयो ई८एस प्रो स्कुटर
काठमाडौँ । चीनको इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडिया नेपालमा टिक्न संघर्ष गरिरहेको छ। बजारमा निरन्तर घट्दै गएको ग्राहकको विश्वास र प्रतिस्पर्धी ब्रान्डहरूको चापबीच कम्पनीले अहिले ई८एस प्रो स्कुटरमा भारी छुट दिँदै अस्तित्व जोगाउने प्रयास थालेको छ। पहिले २ लाख ३०...
डिभाइडरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । थानकोटबाट कलङ्की जाँदै गर्दा बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले...
सहमति पछि खुल्दै सुनचाँदी बजार, आन्दोलन स्थगित
काठमाडौं । सरकारले आन्दोलनरत सुनचाँदी व्यवसायीहरूसँग ६ बुंदे सहमति गरेपछि देशभर २८ दिनदेखि बन्द रहेका सुनचाँदी पसल शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन्। अर्थ मन्त्रालयको पहलमा बिहीबार भएको छलफलपछि व्यवसायीहरूले आन्दोलन स्थगन गर्ने निर्णय गरेका हुन्। बिहीबार अर्थ मन्त्रालयमा सहसचिवको...
अवतरण हुन नसक्दा आकासमा ७ जहाज फन्को मार्दै
काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । भिजिबिलिटी (दृश्यता) कमजोर भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकासमै फन्को मार्न बाध्य भएका छन् । हाल काठमाडौँ र आसपासका जिल्लामा वर्षा...
९ लाख ५० हजारमै विद्युतीय गाडी, नेपाली बजारमा हिमालयन ईभीको र्यापटर सार्वजनिक
काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विद्युतीय गाडी भित्रिएको छ । हिमालयन ईभी प्रालिले एनयू ब्रान्डअन्तर्गतको र्यापटर नामक रेन्ज एक्सटेन्डर ईभी सार्वजनिक गर्दै यसको मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकेको हो। कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले...
खोटाङको विद्यालयमा ३० लाखको अनियमितता: तत्कालीन शिक्षा अधिकृतसहित १० जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। विद्यालयमा भवन निर्माण तथा...



















