सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।आज दुई कम्पनीबीच होटल र्याडिसन लाम्पिाट काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष...


दोस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २० अर्ब माथि, ६ कम्पनीको बीमा व्यवसाय घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्म्मा २० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनासम्ममा कुल २० अर्ब ८ करोड २५ लाख ५५ हजार...


कृषि बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल, छिटोछरितो बनाउन कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा यही माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले...


६ वर्षदेखि हुन नसकेको लेखा परीक्षण तीन महिनाभित्र सक्न सरकारी बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट...


दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर...


सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा पुगेको छ । लामो मर्जर कमिटिको बैठकपश्चात् मंगलबार नै मर्जरमा जाने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ। मर्जरमा जान कम्पनीका सञ्चालक समिति बैठक भोलि बोलाईएको छ। बोर्डबाट...


सिईओ विश्वराम तिमिलाद्धारा बीमितलाई धम्क्याएको आशंका, जबरजस्ती समाचारको खण्डन

काठमाडौं । सार्वजनिक क्षेत्र अन्तर्गतको निर्जीवन बीमा सेवा प्रवाह गर्दै आएको प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले अनैतिक रुपमा बीमितलाई धम्क्याएको आशंका गरिएको छ । ८३ लाख रुपैयाँ दावी भुक्तानी पाउनुपर्ने बीमितले दावी भुक्तानी नै नपाई बीमक कम्पनीको पक्षमा...


शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले...


बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा, निर्जिवन बीमा कम्पनीहरुसँग छलफल सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले देशका छ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा स्थापना गरिएको नयाँ कार्यालय आजबाट सञ्चालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो...


आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म नेप्से सूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा कायम भएको छ । नेप्सेसँगै आज...


नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७औं सभा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइको अध्यक्षतामा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९...


शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत...


आइतबार दुई बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु?

काठमाडौं । आइतबार दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचो र नेको इन्स्योरेन्सको २७औं सभा बस्ने भएको हो । सिटिजन लाइफ इन्स्योरेन्स सिटिजन लाइफ...


बीमा कम्पनीहरुले पुँजि पुर्‍याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको...


उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, बीमा उपसूचकमा सर्वाधिक बृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले नेप्से इन्डेक्स बढेतापनि मार्केट क्लोज हुँदासम्म नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७...


आइतबार साधारण सभा हुन लागेको नेको इन्स्योरेन्समा विनयरमण पौडेलको सबैभन्दा बढी लगानी, अन्य कुनको कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा माघ १५ गते (आइतबार) लिसारा रिशप्सेन, नक्साल, काठमाडौंमा बस्दैछ । सभाले चालु पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७९ नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश पारित...


सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर १० प्रतिशत अर्थात् ३८...


तीन निर्जिवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार खुल्ने

काठमाडौं । आजदेखि तीन निर्जिवन बीमा कम्पनीको शेयर कारोबारमा आउनेछन् । नेप्सेले बुधबार प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सले प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँगको मर्जर भाडिएसँगै सो कम्पनीको शेयर कारोबार फुकुवा...


नेप्सेद्वारा दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौता...


नेप्सेद्वारा थप एक कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । प्रभु इन्स्योरेनस लिमिटेडको शेयर आजदेखि नेप्सेले फुकुवा गरिदिएको हो । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६...