लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा फागुन ११ गते, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुण ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले...


सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जर अन्तिम चरणमा, कहिले होला एकीकृत कारोबार ?

काठमाडौं । लामो समयदेखि मर्जर प्रकृयामा रहेको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको मिति जुराएको छ । दुई कम्पनीको मर्जर कमिटिका अनुसार फागुन पहिलो वा दोस्रो सातासम्म हुने गरि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई...


आइएमई जनरल इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यहि माघ २५ गतेदेखि २७ गतेसम्म सो तालिम सञ्चालन गर्ने भएको हो । उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र...


क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटिको टोली बीमा प्राधिकरणमा, चैतभित्र क्रस होल्डिङ हटाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटि बोलाएर आज छलफल गरेको छ । नेपाल इन्स्योरेन्स, आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष र मर्जर कमिटिबीच आज प्राधिकरणमा छलफल भएको हो। बीमा प्राधिकरणले चैत मसान्तभित्र...


तीन बीमा कम्पनीद्धारा बीमा प्राधिकरणको निर्देशन उल्लंघन, आईजिआई, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्समाथि कारवाही गर्न ढिलाई

काठमाडौं । नेपालमा सञ्चालित तीन वटा निर्जीवन बीमा कम्पनीहरुले नियामक निकाय बीमा प्राधिकरणको निर्देशन उल्लंघन गरेको पाइएको छ । बीमा प्राधिकरणले क्रस होल्डिङका कारण आईएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई पटक पटक मर्र्जरमा जान...


सिरहाको अर्नमा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया, बीमाप्रति विश्वास बढाउन अध्यक्ष यादवको सुझाव

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सिरहा जिल्लाको अर्नमा गाउँपालिकामा आज बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुला रुपमा...


सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।आज दुई कम्पनीबीच होटल र्याडिसन लाम्पिाट काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष...


दोस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २० अर्ब माथि, ६ कम्पनीको बीमा व्यवसाय घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्म्मा २० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनासम्ममा कुल २० अर्ब ८ करोड २५ लाख ५५ हजार...


कृषि बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल, छिटोछरितो बनाउन कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा यही माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले...


६ वर्षदेखि हुन नसकेको लेखा परीक्षण तीन महिनाभित्र सक्न सरकारी बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट...