तीन बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा
काठमाडौं । तीन वटा बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा हुदैछ । बैशाख भित्र एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स र नयाँ सारथी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको हो । आइएमई जनरल...
हिमालयन जनरल इन्स्योरेन्सको १० जिल्लाका लागि घरभाडा सम्बन्धी दरखास्त आव्हान
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले घर भाडामा दरखास्त आव्हान गरेको छ । कम्पनीले संचालनमा ल्याउन लागेका उप शाखा कार्यालयका लागि घर भाडा माग गरेको हो । कम्पनीले बाग्लुङ, चन्द्रौटा, धादिङ, गोर्खा, लाहान, महेन्द्रनगर, मेलम्ची, फिदिम, सिन्धुली र...
सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दाखिला गरी फैसला कार्यान्वयन गर्न अस्वीकार, बीमा समितिको पत्र नक्सालमा अलपत्र
काठमाडौं । बीमा समितिले दावी भुक्तानी सरल, सहज र छरितो बनाउन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिइसकेको छ । तर, बीमितसँग असहमति भई चार वर्षदेखि दावी भुक्तानी नदिदै रोकेको रकम फैसला कार्यान्वयन मार्फत दावी भुक्तानी दिन अस्वीकार गरेको छ...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित
काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै हाल शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जन सेवाश्री...
राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु...
एक बर्षभित्र निर्धारित पुँजी नपुराए फोर्स मर्जर गराउछौ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी बृद्धि गर्न, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९...
प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हकप्रद जारी गरी पूँजि पुराउने र लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक...
सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर...
कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आज आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको...
प्रभु इन्स्योरेन्सको २६औं साधारण सभा बुधबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा बुधबार (चैत ३० गते) बस्दैछ । सभा प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
१५ प्रतिशत लाभांश प्रस्ताव सहित सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारण सभा भोलि (चैत ३० गते) बस्दैछ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५...
सानिमा जनरल इन्स्योरेन्सले ल्यायो यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर
काठमाडौं । नयाँ बर्षको उपल्क्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ नामक अफर ल्याएको छ । कम्पनीले यती एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गर्दा यो अफर ल्याएको...
सगरमाथा इन्स्योरेन्सलाई करिब चार करोड रुपैयाँ बीमा समितिको खातामा जम्मा गर्न निर्देशन, अन्य दुई कम्पनीलाई रकम दाखिला गर्न पत्र
काठमाडौं । बीमा समितिले उच्च अदालत पाटनको फैसला कार्यान्वयन गराउन तीन कम्पनीलाई फैसला बमोजिमको रकम ७ दिनभित्र जम्मा गर्न निर्देशन दिएको छ । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई करिब चार करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीलाई करिब ७५ लाख रुपैयाँ...
फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको १९ लाख बढी बीमालेख जारी, कुन कम्पनीको कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १९ लाख बढी बीमालेख जारी गर्न सफल भएका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १९ लाख ३९ हजार ३८५ बीमालेख जारी गरेका बीमा समितिको तथ्यांकले देखाएको छ । फागुन मसान्तसम्म्मा धेरै बीमालेख जारी...
सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण गरिएको छ । कम्पनीले नेप्सेमार्फत एक सूचना प्रकाशित गर्दै केन्द्रीय कार्यालयको स्थान परिवर्तन गरिएको जनाएको हो । कम्पनीको साविकको प्रधान कार्यालय का.म.न.पा.–१, कमलादी, काठमाडौंमा रहेकोमा कम्पनीको बीमा ब्यवसायमा भएको बृद्धिको...
सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले नयाँ वर्षमा सुविधा सहितको योजना ल्यायो, ३ लाखको दुर्घटना बीमा सहित
काठमाडौं । केन्ट उत्पादनका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएलले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्टले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’...
आइएमई जनरलका श्रेष्ठ र एनआईसी एसिया बैंकका सिइओ न्यौपानेलाई उत्कृष्ट ब्यवस्थापक अवार्ड
काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठ र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ । म्यानले बार्षिक साधारणसभाको अवसर पारेर बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान...
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय, बैंक र बीमा कम्पनी बन्द हुने
काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । जसका कारण बैंक तथा बीमा कम्पनीहरु...
बीमा समितिको संगठनात्मक पुनसंरचना परिवर्तन हुँदै, यस्तो आयो सर्भे प्रतिवेदन
काठमाडौं । बीमा समितिको संगठनात्मक पुनसंरचना (ओ एण्ड एम) को प्रतिवेदन स्टाफ कलेजले पेश गरेको छ। बीमा समितिमा पेश भईसकेको हुँदा बोर्डमा प्रस्ताव पारितको लागि आगामी बैठकमा उक्त बिषयमा छलफल गर्ने भएको । स्टाफ कलेजले पेश गरेको संगठनात्मक पुनसंरचना...
लुम्बिनी जनरल इन्स्योरेन्सको नेपालगंज शाखाद्धारा हालसम्मकै उच्च बीमा दाबी भुक्तानी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नेपालगंज शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले मुगु जिल्लामा भएको सडक दूर्घटनाबाट ज्यान गुमाउने परिवारलाई दाबी भुक्तानी वापतको १ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले...




















