साउन महिनामा इन्जिनियरिङ र कन्ट्रक्सन बीमा सबैभन्दा बढि, माेटर बीमालाई सम्पत्ति बीमाले जित्याे

काठमाडौं । गत साउन महिनामा निर्जीवन बीमा क्षेत्रमा इन्जिनियरिङ र कन्ट्रक्सन बीमाले सबैलाई उछिन्न सफल भएको छ । बीमा समितिका अनुसार साउन महिनामा नेपालमा सञ्चालित १९ वटा बीमा कम्पनीहरुले संकलन गरेको चार अर्ब ४५ करोड ५५४ लाख ८७ हजार...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे चार अर्ब नजिक, कुनले कति कमाए ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउनको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको हो । समितिले प्रकाशन गरेको तथ्यांक अनुसार पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरुले चालु...


बीमाप्रतिको विश्वसनीयता बढाउन सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । इन्स्योेरेन्सले प्रोजेक्ट म्यानेजरमा १ जना र प्रोजेक्ट सुपरभाइजर पदका लागि केहि संख्याले कर्मचारी माग गरेको छ । कम्पनीले...


गम्भिर दुर्घटनामा परेका मोटरसाइकल चालकको बीमाकर्मीद्धारा उद्धार, जयसवालले पाए जीवनदान

काठमाडौं । मकवानपुरमा केही दिन पहिलो गम्भिर सडक दुर्घटनामा परेका एक जना मोटरसाइकल चालकलाई बीमाकर्मी यम प्रसाद चौलागाईले उद्धार गरेर हेटौडास्थित चुरेहिल अस्पताल पुर्याउन सफल हुँदा बाराका राम कुमार जयसवालले जीवनदान पाएका छन् । हाल हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत...


सिद्वार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा

काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्वार्थ इन्स्योरेन्स लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच बुधवार एक समझदारीपत्र मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मा सिद्वार्थ इन्स्योरेन्सका नायब महा प्रबन्धक दीपक कुमार धूत र ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखील बंकाले...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ ठाउँमा नयाँ शाखा खोल्ने, कार्यालय राख्न घरखोजी सुरु

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा कार्यालय विस्तारका लागि घरबहालमा लिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपत्यकाभित्र र बाहिरका शाखा कार्यालय संचालनको लागि घर बहालमा लिनका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो...


जनरल इन्स्योरेन्सको संचालक हेरफेर

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड संचालक हेरफेर भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन गरेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको पत्रानुसार बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक भोला नाथ ढुङ्गानाको सट्टामा बैंकका...


एनएलजी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले...


एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम भदौ महिनाको २४ गतेदेखि २६ गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा सञ्चालन हुने भएको हो । उक्त तालिम कम्पनीको बीमा अभिकर्ता भई काम गर्न...