ओरियन्टल इन्स्योरेन्सको कुल बीमा आम्दानी अर्बमाथि, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जनमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको असार मसान्तसम्म एक अर्ब ४४ करोड ३...


काेराेना बीमाकाे भुक्तानी गर्न एक अर्ब निकासा ल्याउदैछाैंः बीमा समिति

काठमाडाैं । बीमा समितिले काेराेना बीमाकाे दावी भुक्तानी गर्न अर्थ मन्त्रालयबाट एक अर्ब रूपैयाँ गरेर ल्याउन लागिएकाे जनाएकाे छ । समितिका अध्यक्ष सुर्य सिलवालले आगामी साताभित्रमा रकम निकाशा भएमा काेराेना बीमाकाे रकम वितरण गर्न सहज हुने बताए । अध्यक्ष...


नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरको ओपनिङ्ग मूल्य तोकिदिएको छ । नेप्सेले आज सो कम्पनीको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य २१० रुपैयाँ निर्धारण गरिदिएको हो । सोही मूल्यका आधारमा नै कम्पनीको शेयर धितोपत्र दोस्रो...


निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५३ अर्बमाथि, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित २० वटा (मर्जरपछि १९ वटा) निर्जीवन बीमा कम्पनीहरुले कूल ५३ अर्ब ९१ करोड ९२ लाख ५७ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निक्षेप लगानी, कर्जा तथा अन्य लगानी...


पशुबीमाको अनुदान रकम पाइने रकमले किसानलाई ठूलो राहत मिलेको छ: कृषक खत्री

काठमाडौं । पनौती नगरपालिका–१२ का यज्ञ खत्रीको गोठमा हाल सातवटा भैँसी छन् । ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले उनमा उत्साह जगाएको छ। केही वर्षअघि उचित प्रतिफल नदेखिएपछि भैँसीपालन छाडेका खत्री पुनः त्यहि व्यवसायमा फर्किएका छन् । विभिन्न रोगको प्रकोप र...


हिमालयन एभरेष्टमा कर्मचारी समायोजन नहुँदा मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमा तनाव फैलदै

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन हुन नसक्दा मर्जर प्रक्रियामा रहेका अन्य कम्पनीहरुमा समेत तनाव बढेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु तनावमा पर्दै अन्यत्र जागिर खोज्न...


बुवाको मुख हेर्ने दिनमा बुबालाई बीमा पोलिसी उपहार किन नदिने?

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...


शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

  काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि इन्फरमेसन टेक्नोलोजी,कम्प्युटर साइन्स...


मर्जरको डेढ महिनासम्म हिमालयन एभरेष्टमा कर्मचारी मिलन हुन सकेन, सिईओमाथि नैतिक प्रश्न

काठमाडौं । नेपाली बीमा इतिहासमा पहिलो पटक मर्जर गरेको हिमालयन जनरल इन्स्योरेन्स र एभेष्ट इन्स्योरेन्स मर्जर भई एकीकृत कारोबार गरेको झण्डै डेढ महिनासम्म पनि कर्मचारी मर्जर गर्न नसक्दा गम्भिर अवस्थामा पुगेको छ । सिईओ बिजय शाहले कर्मचारी मर्जरको विषयको...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त हुँदै

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ। मन्त्रिपरिषबाट नियुक्त प्रकृया अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। यसअघि उपाध्यक्ष...