दैलेखमा पशु बीमाप्रति आकर्षण बढ्दै, ७६६ पशुको बीमा

काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्लाका कृषकहरु पशु बीमाप्रति आकर्षित हँदै गइरहेका छन् । पशुको क्षतिको जोखिम बहन हुने भएपछि कृषक यसप्रति आकर्षित हुँदै गएका हुन् । सो जिल्लामा ब्यावसायिक रुपमा बाख्रा, भैसी र गाईपालन गरी रहेका कृषकहरुले अहिले...


प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभुत र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले ३ दिने उक्त तालिमहरु संचालन गर्न लागेको हो । कम्पनीले माघ २० गतेदेखि २२ गतेसम्म...


शिखर इन्स्योरेन्स कम्पनीद्धारा माघ २१ गते बुक क्लोज गर्ने निर्णय, ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाँच दिनभित्रैमाा शेयर किन्नुपर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले जारी गर्न अनुमति पाएको हकप्रद शेयरका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । गत वर्षको चैत्रमा सम्पन्न भएको साधारणसभाबाट पारित भइसकेको १०ः०.३ प्रतिशत हकप्रद शेयरलाई हालै मात्रै नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै अब...


आधाभन्दा बढि बीमा कम्पनीले अझै बुझाउन सकेनन् आईटी अडिट रिपोर्ट

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आईटी अडिट रिर्पोटको लागि पटक–पटक म्याद थप गरेर पनि आधा भन्दा बढी कम्पनीहरुले अझैसम्म गत वर्षकै आईटी अडिट रिपोर्ट बुझाउन सकेका छैनन् । बीमा समितिले तोकेको आईटी अडिटले बीमा कम्पनीहरुलाई ठूलो आर्थिक भार...


दावी भुक्तानीमा नेको इन्स्योरेन्सको फड्को, ६ महिनामा ६० करोड दावी भुक्तानी

काठमाडौँ  नेको इन्स्योरेन्स कम्पनीले दावी भुक्तानीमा उल्लेख्य सफलता हासिल गरेको छ । गत आवको बक्यौता दावी भुक्तानी मध्ये करिब ७० प्रतिशत चालु आवको छ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । नेको इन्स्योरेन्स कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु...


सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठ चयन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । कम्पनीको आजको बैठकले उनलाई चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । स्वतन्त्र संचालकमा पद रिक्त रहेको पदमा...


बीमा समितिद्धारा रिस्क वेस क्यापिटल सम्बन्धी छलफल, अन्तिम मस्यौदा तयार हुँदै

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीको सिईओहरुसँग जुम मिटिङमार्फत कार्यक्रम सम्पन्न गरेको हो...


हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बज्रचार्यद्वारा ‘राजिनामा’ नलेखी राजिनामा, माघ २८ गते विदाई

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ सुशिल बज्राचार्यले सो कम्पनी छोड्ने भएका छन् । सिईओ बज्राचार्यले यही माघ २८ गतेदेखि कम्पनी छोड्ने निर्णय गरेका हुन् । सिईओ बज्राचार्यले राजिनामा नगरी औपचारिक प्रक्रिया पूरा गरेर कम्पनी छोड्न लागेका हुन्...


बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई जोर विजोर लागु नहुने,के छ नयाँ आदेशमा ?

काठमाडौं । बैंक तथा बीमा कम्पनीको कर्मचारीलाई जोर विजोर लागु नुहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सवारी साधनहरु संचालन सम्बन्धमा थप सपष्ट धारणा व्यक्त गर्दै यस्तो जानकारी दिएको छ । बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध कर्मचारीहरुले आफनो...


शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रदले बोर्डबाट पायो स्वीकृती, कसको कति ?

नेपाल धितोपत्र बोर्डको बुधबार बसेको संचालक समितीको बैठकले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति पाएको छ । बुधबारको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिइएको बोर्डका कार्यकारी निर्देशक निरज गिरिले जानकारी दिएको छ।...


युनाइटेड इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ह्युमन रिसोर्स डिपार्टमेन्ट अन्तर्गत अफिसर।सिनियर अफिसर (डिपार्टमेन्ट हेड) र आवश्यकता अनुरुप अफिसर।सिनियर अफिसर...


प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा

काठमाडौं । श्रमिकहरुको सामूहिक बीमा अनिवार्य गनुपर्ने प्रावधान सुरु हुने भएको छ। माघ ३ गते बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ संशोधन गरेपछि श्रमिकको पारिश्रमिक वृद्धि र बीमा अनिवार्य गर्ने ब्यवस्था गरेको छ। अब श्रमिकले...


जानकारी नदिई बेपत्ता हुने जिआईसीका कर्मचारीलाई कारवाही गर्ने प्रस्तावमा सिईओ श्रेष्ठले हस्ताक्षर गरेनन्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा जानकारी नै नदिई पाँच दिनसम्म बेपत्ता भएका दुई उच्च कर्मचारीलाई कारवाही गर्न सिईओ रामचन्द्र श्रेष्ठले आनाकानी गरेका छन् । कम्पनीको जिम्मेवार पदमा रहेका दुई कर्मचारी गत महिना एचआरलाई जानकारी नै नदिई बेपत्ता भएका थिए...


बीमा समितिद्धारा २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने बिषयमा छलफल

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँगको कार्यक्रम सम्पन्न भएको हो...


प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (माघ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ...


नेको इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस...


अजोड इन्स्योरेन्स कम्पनीले पर्वत जिल्लाको जलजला गाऊँपालिका दुई दिने घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनीले पर्वत जिल्लाको जलजला गाऊँपालिका दुई दिने घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यहि पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊँपालिका वडा नं। ७, धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको हो...


कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा...


प्रभु इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी १...


लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा ८२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दाङ शाखाले एक करोड बराबरको दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । दाङ तुलसीपुर आउने क्रममा कपुरकोट गाउँपालिका ५ खारखोलामा भएको बस दुर्घटनामा १२ जना मृतकको परिवारलाई पाँच पाँच लाखका दरले...