राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्णचन्द्र काफ्ले नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालक सदस्यमा कृष्णचन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा काफ्लेलाई कम्पनीको संचालक सदस्यमा चयन गरेको हो । अर्थ मन्त्रालयको उपसचिव काफ्लेलाई राष्ट्रिय बीमा कम्पनीमा मन्त्रालयको तर्फबाट संचालक सदस्यमा मनोनय...
स्नातकोत्तर नगरेका व्यक्ति विज्ञ सञ्चालक बन्न नपाउने, स्नातक उत्तिर्ण सञ्चालक, अध्यक्ष बन्न पाउने
काठमाडौं । विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको संचालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । अर्थसमितिबाट बिहिबार पारित भएर आज संसदमा बीमा विधेयक पेश भएको छ।...
क्रस होल्डिङका लगानीकर्तालाई मर्जर वा शेयर बिक्रिमध्ये एक विकल्प रोज्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जरमा जान वा शेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही...
सगरमाथा इन्स्योरेन्स दोस्रो पटक पराजित, तत्काल तीन करोड ९६ लाख दावी भुक्तानी दिनुपर्ने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा यही असार १ गते टुंगिएको छ । यसअघि सगरमाथा इन्स्योरेन्स कम्पनीले पाएको अन्तरिम आदेश खारेज भएसँगै अब फैसला कार्यान्वयन गर्ने बाटो खुलेको छ । आगोलागीबाट फर्निचर गोदाम जलेर...
सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्...
राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली चयन भएका छन् ।जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक...
एभरेष्ट इन्स्योरेन्सको साधारणसभामा कुटाकुट, महानगरिय प्रहरी वृत्तमा उजुरी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज सम्पन्न भएको विशेष साधारणसभामा शेयर होल्डरबीच कुटाकुट भएको छ । बिहीबार भएको विशेष साधारण सभामा सामान्य कुरामा आफूलाई कुटाकुट भएको उक्त सभामा उपस्थित एक सर्वसाधारण प्रतिनिधिले बीमापोष्टलाई बताएका छन् । हिमालयन जनरल इन्स्योरेन्समा...
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता शेयर...
एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट होटल, काठमाडौंमा र एभरेष्ट इन्स्योरेन्सको अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । यी दुवै कम्पनीको साधारण...
प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ३५० रुपैयाँमा जो कोहीले आवेदन दिन पाइने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरले आफ्नो नाममा रहेको ५ लाख ३८ हजार ९६५ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको...
प्रिमियर इन्स्योरेन्सले एक साता निःशुल्क तालिम संचालन गर्ने
काठमाडौ । प्रिमियिर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एक साता तालिम दिने जनाएको हो । इन्स्योरेन्सले यहि असार ५ गतेदेखि असार ११ गतेसम्म बीमा अभिकर्ता...
मर्जरलाई अन्तिम रुप दिन हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्न भोलि (जेठ २ गते) विशेष साधारण सभा बस्दैछन् । यी दुवै कम्पनीले छुट्टाछुट्टै स्थानमा साधारण सभा आह्वान गरेको हो । हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट...
आजदेखि पुरानै समयमा कार्यालय खोल्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन
काठमार्डौं । बीमा कम्पनीहरुलाई पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न निर्देशन बीमा समितिले निर्देशन दिएको छ । सरकारले दुई दिन बिदा नदिने निर्णय फिर्ता गरेसँगै समितिले पनि पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न कम्पनीहरुलाई निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले...
एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कबि राज अधिकारी नियुक्त
काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्त संचालकमा कबि राज अधिकारी नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकमा चयन गरेको हो । कम्पनीले संस्थागत सुशासन सम्बन्धित निर्देशिका बमोजिम टोखा–८ काठमाडौं निवासी...
सिद्धार्थ इन्स्योरेन्सले खुलायो ठूलो संख्यामा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा अफिसर।सिनिययर अफिसर– मार्केटिङ हेडमा एकजना, वागमती प्रदेश अन्तर्गत कालिमाटी, सामाखुशी र...
ननट्यारिफ दररेटबारे बैठकमा विवाद, अमर्यादित भाषा प्रयोग गरिएको भन्दै बैठक बहिष्कार
काठमाडौं । नेपाल बीमक संघले मंगलबार बसेको बीमा कम्पनीहरुको नियामक बीमा समिति सहितको सरोकारवाला पक्षको बैठक बहिष्कार गरेको छ । बैठकमा उठेका मुद्दाहरूको सवाल जवाफ चल्दैगर्दा सरोकारवाला पक्षबाटै अमर्यादित र तल्लो स्तरको भाषा शैलि प्रयोग गरी गालिगलौजमा उत्रिएको भन्दै...
हकप्रद प्रस्ताव पारित सहित जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, उपयुक्त पार्टनर पाए मर्जरमा जाने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (जेठ ३१ गते) सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको प्रमुख आतिथ्यतामा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो । सोही साधारण सभालाई सम्बोधन गर्दै...
एनएलजी इन्स्योरेन्सद्धारा बीमा सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको बैंक तथा बैंकिंग सेवाबाट वञ्चित राप्तीसोनारी गाउँपालिकाको वार्ड नं ५ र ९ मा बीमा सम्बन्धि छुट्टाछुट्टै छलफल कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ । वडा नं ५ मा भएको कार्यक्रमको प्रमुख...
शिखर इन्स्योरेन्सद्धारा हकप्रद शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर शेयधरनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले नेप्सेमो सो शेयर सूचीकृत गराई शेयरधनीको खातामा पठाउन सुरु गरेको हो । कम्पनीले गत माघ २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि दश शेयर...
नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन, नयाँ ४ संचालक निर्वाचित
काठमाडौं । नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा नियुक्त भएका छन् । कम्पनीको जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट पौडेल संचालक समितिको अध्यक्षमा सर्वसम्मतीबाट चयन भएका हुन् । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले पौडेललाई...


















