बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, यी १० ले सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक आज ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ । बिहीबार बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत...
वर्षदिनमा सिद्धार्थ प्रिमियरद्वारा ३ अर्ब दाबी भुक्तानी, बाढी–पहिरो पीडितलाई मात्रै १ अर्ब २१ करोड
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१/८२ मा १७ हजार ७ सय ३० वटा दाबी फछ्र्याैट गरी जम्मा ३ अर्ब २ करोड ४१ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीले गत साउन महिनाको बाढी पहिरोबाट सृजित दायित्वको मात्र...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा वर्षदिनमा चार अर्बको व्यवसाय
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल चार अर्ब बढी बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको नीतिगत र व्यवसायीक रणनीती तथा क्षमतावान कर्मचारीको शतप्रतिशत कार्यसम्पादनले...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा वर्षदिनमा पाँच अर्ब बीमा शुल्क आर्जन, कर्मचारी उत्साहित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल पाँच अर्ब बढी बीमा शुल्क आर्जन गरी उत्कृष्ट कम्पनीको रुपमा स्थापित गरेको हो । कम्पनीले आर्थिक वर्ष...
प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित राख्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित राख्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र...
नेपाल इन्स्योरेन्सको रेटिङ पुनः पुष्टि, वित्तीय दायित्व चुक्ता गर्ने क्षमतामा सुरक्षित
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको जुलाई २०२५ मा जारी रेटिङलाई इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेटिक्स नेपाल) ले पुनः पुष्टि गरेको छ। कम्पनीको ‘इस्युअर रेटिङ’ आईआरएन ए- (आईएस) [सिंगल ए माइनस (इस्युअर)] कायम गरिएको हो। उक्त रेटिङ प्राप्त...
केरुङ घटनाको बीमा दावीको अवस्था अन्योल
काठमाडौं । गत असार २४ गते चीनतर्फको सीमा नाका केरुङमा आएको बाढीबाट ठूलो धनजनको क्षति हुन पुगेको छ । तर, घटना भएको एक साता बितिसक्दा पनि उक्त घटनामा कति बीमा दावी परेको छ र बीमाको अवस्था के छ भन्ने...
नेपाल इन्स्योरेन्स कम्पनीद्वारा प्राधिकरणबाट स्वीकृत नलिई हकप्रद निष्काशन, सिईओको भूमिका शंकास्पद
काठमाडौं । नेपालको सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत नलिई गैर कानुनी रुपमा कूल चुक्ता पुँजिको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको खुलेको छ । यही असार २० गते नेपाल इन्स्योरेन्स कम्पनीले...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता, बीमित ग्राहकलाई सहज हस्पिटल सेवा
काठमाठौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत...
राष्ट्रिय बीमा कम्पनी लहान शाखाद्वारा पहिलोपटक सामूहिक दुर्घटना बीमा सुरु, १०१ कर्मचारी र जनप्रतिनिधि बीमित
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड, लहान शाखाले मधेश प्रदेशको बलान बिहुल गाउँपालिकामा पहिलोपटक सामूहिक दुर्घटना बीमा कार्यक्रमको सुरुवात गरेको छ। गाउँपालिकाले आफ्नो कार्यालयमा कार्यरत १०१ जना कर्मचारी र जनप्रतिनिधिहरुको प्रतिव्यक्ति १० लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरेको...
लाभांश प्रस्ताव पारित गर्दै यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले...
लाभांशसहित एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा भोलि बस्दै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा भोलि बस्दैछ । तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...
नेपाल इन्स्योरेन्सको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश बापतको २४ लाख ६६ हजार ३६२.९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । आज सूचीकृत भएको उक्त बोनश शेयर भोलि...
राष्ट्रिय बीमा कम्पनीको तेस्रो वार्षिक सभा सम्पन्न
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा वार्षिक सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश...
राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा बिहान ११ बजेदेखि बस्दैछ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष (आव) २०७५/२०७६ र २०७६/२०७७ को वार्षिक प्रतिवेदन उपर...
नेको इन्स्योरेन्सको ११ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ लाख ९ हजार ७६९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर संस्थापक भएकाले ३५ दिनसम्म संस्थापक शेयरधनीहरुको लागी खुल्ला गरिने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...
शिखर इन्स्योरेन्सका सञ्चालक दिनेश बज्राचार्यको राजिनामा स्वीकृत
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य दिनेश बज्राचार्यले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले बज्राचार्यको राजिनामा स्वीकृत भएको हो ।
कोरोना बीमाको दाबी भुक्तानी सरकारको दायित्वमा रहेको भन्दै पन्छिए प्राधिकरणका अध्यक्ष ओझा
काठमाडौं । कोरोना बीमाको दाबी रकम सरकारको दायित्वमा रहेको भन्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी भुक्तानीमा नियामकका निर्णयले नहुने बताएका छन् । बीमा प्राधिकरणले बीमा कम्पनीहरुले आफनो दायित्व निर्वाह गरिसकेको र हाल कोरोना बीमा दाबी भुक्तानी...
हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ...
हाइड्रोपावर कम्पनीको क्षतीको विवरण आउन समय लाग्ने, बीमकलाई सर्भेयर खटाउन समस्या
काठमाडौं । भारी बर्षाको कारण ल्हेन्दे खोला सहितको बाढी आउँदा रसुवास्थित रसुवागढी हाइड्रोपावरमा ठूलो मात्रामा क्षती पुगेको छ । बाढीले कति क्षती पुगेको छ भन्ने बिषयमा एकिन हुन अझै केही दिन लाग्ने रसुवागढी जलविद्युत कम्पनीका सूचना अधिकारी नरनाथ न्यौपानेले...




















