लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलाम बढाबढमा बिक्री खुला गरेको हो । लुम्बिनी जनरलको उक्त संस्थापक सेयर...


वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४%, बीमा क्षेत्रको कुल सम्पत्ति ५ खर्ब ४२ अर्बमाथि

काठमाडौं । वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ अनुसार सम्रग वित्तीय प्रणलीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको हो । हाल नेपालमा ४१ वटा बीमा कम्पनीहरु...


११ प्रतिशत लाभांंश प्रस्ताव सहित नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३० गते सोमबार बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा जेठ ३० गते...


राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको छ। बीमा समितिको हिजो बसेको संचालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको हो । समितिमा आर्थिक बर्षको...


नेपाल इन्स्योरेन्सको कर्पोरेट भवन शिलान्यास

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ कर्पोरेट भवनको शिलान्यास गरेको छ । कम्पनीले आज (जेठ ६ गते) शुक्रबार बिहानको ९ बजे शुभ साईतमा प्रधान कार्यालय रहेको काठमाडौं कमलादी स्थित स्थानमा नयाँ कर्पोरेट भवन शिलान्यास गरेको हो । बीमा...


जनरल इन्स्योरेन्सको हकप्रद प्रस्ताव बीमा समितिमा पेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता प्रस्ताव बीमा समितिमा पेश गरेको हो । कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन...


लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १३ देखि कुमारी बैंकको शेयर बिक्री गर्दै, कसरी दिने आवेदन ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कुमारी बैंकले आफ्नो...


बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई थप सहज बनाउने

काठमाडौं । बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई सहज बनाउने भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले मर्जरमा जान लागेका कम्पनीहरुलाई सहज बनाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । कतिपय कम्पनीहरुले मर्जरका लागि सौद्धान्तिक सहमती लिईसकेका...


शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०।८८ कित्ता शेयर...


बजेटमा बीमा समितिकोे सुझाव पेश, मर्जरमा जाने कम्पनीलाई कर छुट देखि पहुँच विस्तारमा विशेष जोड

काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो।बीमा समितिका अध्यक्ष सूर्य...