बजेटमा बीमा समितिकोे सुझाव पेश, मर्जरमा जाने कम्पनीलाई कर छुट देखि पहुँच विस्तारमा विशेष जोड

काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो।बीमा समितिका अध्यक्ष सूर्य...


निर्जीवन बीमा कम्पनीहरुको मुनाफा औषतमा ३ प्रतिशत, ७ पुराना कम्पनीको नाफा घट्यो ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका २० कम्पनीहरुमध्ये १९ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । विदेशी शाखाको रुपमा नेपालमा निर्जिवन बीमा गर्दै आएको नेशनल इन्स्योरेन्सले भने यस त्रैमाससम्ममा...


आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयर बाँडफाँड

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको गोप्य शिलबन्दी बोलपत्रमार्फत् बिक्री गरिएको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले वैशाख १२ गते देखि २१ गतेसम्म संस्थापक समुहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समुहतर्फको ८८ हजार ९३४ कित्ता अवतरित शेयर...


मर्जर प्रस्ताव सहित युनाइटेड इन्स्योरेन्सले डाक्यो २८औं साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २३ गते बस्ने निर्णय गरेको हो । सो अनुसार सभा जेठ २३ गते अनमोल ब्याङक्वेट,...


जनरल इन्स्योरेन्सद्धारा साढे तीन करोड प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको करिब साढे चार करोड रुपैयाँ प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा पठाएको छ । स्याङ्जाको खिलुङ कालिका एग्रोको दावी भुक्तानीमा गरिएको करिब चार करोड रुपैयाँ घोटाला रकम नियम अनुसार प्रोभिजन गर्नुपर्नेमा सो नगरी बीमा...


मर्जर प्रस्तावसहित युनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं। युनाइटेड इन्स्योरेन्सले मर्जर प्रस्ताव सहित २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते, विहान ११ बजे, अनमोल ब्याङ्गकेट शंखमुल काठमाडौंमा सभा बोलाएको हो । सभाले बीमा समितिको पुँजि बढाउने निर्देशन अनुसार कुनै निर्जीवन बीमा...


बीमा क्षेत्रमा मर्जर आतंक, थप आधा दर्जन कम्पनी मर्जर गर्न छलफल

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक बर्षभित्र चुक्ता पुँजि बढाउन निर्देशन दिएसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्पको लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् भने थप आधा दर्जन बीमा कम्पनीहरु मर्जर गर्नेबारे छलफल गरेका छन् । केहि...


बीमा समितिद्धारा ९४ वटा उजुरीको फैसला, १९४ वटा मुद्दा बाँकि

काठमाडौं । बीमा समितिले कम्पनीहरुमा परेको बीमितले दर्ता गरेको ९४ वटा उजुरीको फैसला गरेको छ ।बीमा कम्पनीहरुमा परेको ९४ वटा उजुरीको फैसला गरेको हो ।चालु आवको हालसम्ममा समितिमा २८८ वटा मुद्दा दर्ता भएका छन् । समितिले चालू आर्थिक वर्षको...


शिखर इन्स्योरेन्सको कूल बीमा शुल्कमा २२ प्रतिशतले बृद्धि, नौ महिनामा कमायो ३६ करोड मुनाफा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीले फेरि पनि आफूलाई उत्कृष्ट कम्पनीको रुपमा प्रस्तुत गर्न सफल भएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा २२.२८ प्रतिशतको फराकिलो विस्तार गर्न सफल भएको छ...


प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण सार्वजनिक मुनाफा बढ्यो

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भएको छ । वित्तीय विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकहरुमा बृद्धि भएको छ । कम्पनीको खुद नाफा सामान्य अंकले बृद्धि भएको छ । गत आवको यसै अवधीमा १५...