एक लाख ३७ हजार ७५४ कोरोना बीमितद्वारा १३ अर्ब १४ करोड बीमा दावी
काठमाडौं । बीमा समितिले गत वर्षको बैशाख ७ गतेबाट सुरु गरेको कोरोना बीमामाथि १३ अर्ब भन्दा बढि दावी परेको छ । कूल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा एक लाख १७ हजार ७५४ जना कोरोना संक्रमित...
जनरल इन्स्योरेन्सको साढे तीन करोडको घोटालामा बीमा समितिको भूमिका शंकास्पद
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा भएको साढे तीन करोड घोटाला काण्डमा संलग्नमाथि नियामक निकाय बीमा समितिले कारवाही गर्न आनाकानी गरेकोले नियामक निकायको भूमिका नै शंकास्पद देखिएको तथ्य बाहिर आएको छ । आज प्रकाशित आर्थिक दैनिकका अनुसार २०७६ साल साढे...
बीमा सचेतनाका लागि बीमा समितिले चार स्थानिय तहमा अन्तक्रिया कार्यक्रम संचालन गर्दै
काठमाडौं । बीमा समितिले बीमा सचेतनाका लागि भोलिदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ। समितिका निर्देशक दिनेशलाल कर्णको नेत्तृवमा प्रदिप गौतम र शिव प्रसाद खनालले तराईको चारवटै जिल्लामा भोलिदेखि कार्यक्रम संचालन गर्ने भएको हो...
कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थमन्त्रालयमा पहल हुँदै
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गम्भिर समस्या बनेपछि बीमक संघ र बीमा समितिले अर्थमन्त्रालयमा छुट्टा छुट्टै पहल गर्ने भएका छन् । कोरोना बीमाको दावी भुक्तानीमा छ अर्बभन्दा बढि बक्यौता रहेपछि बीमा समिति र बीमक संघले अर्थमन्त्रालयमा छुट्टा छुट्टै...
२० वटै बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दावी भुक्तानी स्थगित गर्ने औपचारिक निर्णय
काठमाडौं । नेपाल बीमक संघको आह्वानमा २० वटै निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी स्थगित गर्ने औपचारिक निर्णय गरेका छन् । यही साउन १४ गते बसेको नेपाल बीमक संघको बैठकको निर्णय अनुसार आजदेखि कोरोना बीमाको दावी भुक्तानी औपचारिक...
कोरोना बीमाको दावी भुक्तानी दिन नसक्दा बीमा कम्पनीमाथी धम्की र गालाीगलौज
काठमाडौं । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी दिन नसकेपछि आक्रोसित बीमितहरुले बीमा कम्पनीमाथि धम्की तथा गाली गलौज समेत गर्न थालेका छन् । कोरोना बीमा पुलबाट प्रमाणिकरण भई रकम अभावका कारण झण्डै ५० हजार जनाको दावी भुक्तानी रोकिएको छ...
कोरोना बीमा दावी भुक्तानीको लागि बीमा कम्पनीका सिईओहरु बीमा समितिमा डेलिगेशन
काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको लागि निर्जिवन बीमा कम्पनीका सिईओहरुले बीमा समितिमा डेलिगेशन गएका छन् । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी रोकिएको सन्दर्भमा आज निर्जिवन बीमा कम्पनीका सबै सिईओहरु बीमा समिति पुगेर यथार्थ अवगत गराएका छन् ।...
यूनाइटेड इन्स्योरेन्सको साधारणसभा साउन ३१ गते, बुक क्लोजको मिति तय
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले २७ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जसका कारण...
निर्जीवन बीमा कम्पनीहरुको ‘अण्डरराईटिङसँग सम्बन्धित समस्या र समाधान विषयक’ अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरुको अण्डराइटिङ विभाग प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । समितिले इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिम हलमा बिहिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा समितिको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी...
निलम्वनमा परेका जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी नियमित काममा, बीमा समितिले छानविन गर्दै
काठमाडौं । निलम्वन परेका भनिएका जनरल इन्स्योरेन्स कम्पनीका लेखा प्रमुख निल बराली नियमित कार्यालयको काममा रहेको फेला परेको छ । बीमा समितिको निर्देशनपछि सञ्चालक समितिले निलम्वन गरेको भनिएका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बराली बीमा समितिलाई झुक्याउँदै नियमित...
दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैँया हस्तान्तरण
काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत...
प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि खरिद गर्न सकिने, प्रतिकित्ता ५०० रुपैयाँमा लिलामी सुरु
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आजदेखि लिलामी सकार गरेर खरिद गर्न पाइने भएको छ । सो कम्पनीको करिब साढे ५ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलाम सुरु भएको छ । कम्पनीको ५ लाख ४२ हजार ९६५ कित्ता...
सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, नयाँ गाडी प्रतिस्थापन योजना साथै दैनिक भाडादर ३ हजार सम्म प्रतिपूर्ति
टाटा मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्स्योरेन्स कम्पनी लि. बीच अटो प्लसमा सम्झौता भएको छ । शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को तर्फबाट संस्थाका...
जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको साउन १२ गते सम्पन्न बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । स्थापनादेखि नै सञ्चालकहरुको कोपभाजनमा परेको जनरल इन्स्योरेन्स कम्पनीमा पहिलो पटक...
नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको २०७८...
यूनाइटेड इन्स्योरेन्सको २७ औँ साधारण सभा साउन ३१ गते हुने
काठमाडौँ । यूनाइटेड इन्स्योरेन्सले कम्पनीको २७ औँ वार्षिक साधारण सभा तय गरेको छ । संचालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा साउन ३१ गते गर्ने निर्णय गरेको हो । यही साउन ५ गते बसेको सञ्चालक...
पहिलो पटक जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्त, रामचन्द्र श्रेष्ठले कार्यभार सम्हाल्दै
काठमाडौं । स्थापनादेखि नै सञ्चालकहरुको कोपभाजनमा परेको जनरल इन्स्योरेन्स कम्पनीमा पहिलो पटक सिईओ नियुक्ती भएको छ । बीमा कम्पनीहरुमा ७० वर्षमाथिका व्यक्ति सिईओ हुन नपाउने व्यवस्था भएपनि महाप्रबन्धकको रुपमा फस्ट म्यानको हैसियतमा ७४ बर्षिय एसके तमोटले काम गर्दै आएका...
बीमा समितिद्वारा ९ वर्ष पुरानो निर्णय फिर्ता, घरजग्गा बाहेकका सम्पत्ति किन्न कम्पनी स्वतन्त्र
काठमाडौं । बीमा समितिले नौ वर्ष पुरानो निर्णय उल्टाउँदै बीमा कम्पनीहरुलाई घरजग्गा बाहेकका स्थीर सम्पत्तिहरु खरिद गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई हिजो एक निर्देंशन जारी गर्दै घर जग्गा...
नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको भव्य विदाई
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहको भव्य बिदाइ गरिएको छ । हिजो अपरान्ह राजधानीको एक पाँच तारे होटलमा भव्य विदाई गरिएको हो । चार वर्ष बिताएर आजबाट विदा लिन लागेका सिईओ शाहलाई हिजो कम्पनीका सञ्चालक तथा...
बीमा कम्पनीको पुनर्बीमा निर्देशिका संशोधनबारे पहिलो चरणको छलफल सकियो
काठमाडौं । बीमकको पुनर्बीमा सम्बन्धी २०६५ सालमा जारी गरिएको निर्देशिका संशोधन गर्न बीमा समितिले पहिलो चरणको छलफल सम्पन्न भएको छ । बीमा समितिले हिजो सबै निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग छलफल गरेको हो । हिजो अपरान्ह डिजिटल माध्यमबाट छलफल...















