यूनाइटेड अजोडले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्न लागेको हो । यसका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा...


नेपालमा सीमान्तकृत समुदायका लागि लघु बीमा

पृष्ठिभूमीः लघु बीमा खासगरी निर्जीवन परिदृष्यहरुका लागि प्रारम्भिक अवस्था मै छ । निरंतर प्रयासका बाबजुद पनि बीमा सेवा प्रभावकारी रुपमा सीमान्तकृत जनसंख्यासम्म पुग्न सकेको छैन । कमजोर समूहहरुको वित्तीय स्थिरता र लचिलोपनलाई प्रत्यक्ष असर नपुगोस भन्नाको लागि यस अवस्थालाई...


आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा, बीमा दायरादेखि व्यवसायमा प्रत्यक्ष असर

काठमाडौं । आर्थिक मन्दीको प्रभावको प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि पर्न गएको छ । गत आर्थिक बर्षमा झण्डै दुई प्रतिशतको दायरा घटेको छ।चालु आर्थिक बर्षमा बीमाको दायरा ४२ प्रतिशत रहेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा बीमाको दायरा ४४...


मर्जरपछि बीमा कम्पनीहरुको शाखा कार्यालय १६ प्रतिशतले घट्यो, कर्मचारीहरुमा न्युन प्रभाव

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका बीमा कम्पनीका कार्यालय र बीमा कर्मचारीको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा क्षेत्रको कात्तिक महिनासम्मको वित्तीय विवरण अनुसार बीमा कार्यालयको संख्यामा १५ र कर्मचारीको संख्यामा तीन प्रतिशले घटेको देखिएको...


सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।...


बैजनाथ गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बांके जिल्लाको बैजनाथ गांउपालिकाको वडा नंम्बर ५ को जि गांउमा कृषी तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीले मंसिर ३० गते बैजनाथ गांउपालिका आर्थिक बिकास समिती संयोजक एबम् वडा...


एक बर्षमा चक्रवात् आँधीबाट ४६० बिलियन अमेरिकी डलर बराबरको विश्वव्यापी बीमा क्षति

काठमाडौ। सन् २०२३ मा मात्रै चक्रावात् आँधीबाट ४६० बिलियन अमेरिकी डलरको बराबरको विश्वव्यापी बीमा क्षति भएको एक रिर्पोटले देखाएकोछ । अमेरिकामा मात्र प्राकृतिक प्रकोपले १०० विलियन डलर नाघेको छ । स्विस रि इन्स्टिच्युटले आफ्नो नयाँ रिपोर्टमा उल्लेख गरेको छ...


एफपीओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब रुपैयाँ कर संकलन

  काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र...


बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर वापत सरकारलाई ११ अर्ब बुझाए, मुनाफा र लाभांशमा संकुचन

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर बापतको ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाएको छ।बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् । ३० बीमा तथा बैंकले ११ अर्ब...


एसियाकै दोस्रो लामो नगरकोटको जिपलाइनले सेवाग्राहीको सुरक्षाको लागि १० लाखको दुर्घटना बीमा

काठमाडौं ।  नेपालमा साहसिक रुपमा खेलिने खेलहरुमा रमाईलोको साथै जोखिम पनि उत्तिकै मात्रामा रहेको पनि छ । ती जोखिमहरुबाट बच्नको लागि बीमा पनि एक उत्तम उपाय रहेको छ । सरकारको मापदण्ड अनुसार यस्ता रिर्सोटहरुमा अनिवार्य रुपमा र्दुघटना बीमा गनुपर्ने...