९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा कायम रह्यो । नेप्सेमा सामान्य अंकको सुधार आएसँगै ९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो । जीवन बीमा बिहीबार...


जाजरकोट भूकम्प प्रभावितलाई हिमालयन एभरेष्टको सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट ईन्स्यारेन्स लिमिटेडले जाजरकोट भूकम्प प्रभावितलाई १० लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउहरुमा ठूलो भौतिक तथा मानविय...


बोनश शेयर समायोजनपछि कति भयो नेपाल इन्स्योरेन्सको शेयरमूल्य ?

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले नेपाल इन्स्योेरेन्सको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...


मर्जर तथा एफपीओको कर विवाद आज पनि सुनुवाई भएन, अर्को साता सर्यो

काठमाडौं । मर्जर तथा एफपीओको आयमा कर व्यवस्थाका सम्बन्धमा वाणिज्य बैंक र बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई चलेपनि यो बिषयमा अन्तिम निर्णयमा पुग्न सकेन । सर्वोच्चको संवैधानिक इजलासले बुधबार हेर्दाहेर्दैमा राख्दै आगामी पुस ४ गतेका...


हिमालयन एभरेष्टले खुलायो ठूलो संख्याले रोजगारी, कसरी दिने आवेदन ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन पदमा केही संख्याले रोजगारीको अवसर खुलाएको हो । कम्पनीले केन्द्रिय कार्यालय र विभिन्न ब्रान्चहरुमा मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग...


कोरोनाको बीमा दाबी भुक्तानीमा दिनुपर्छ, तर नक्कली दावी छानविन गर्नुपर्छ: अर्थमन्त्री डा. महत

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुन: अनुसन्धान गरेर ल्याउन भनिएको उनले...


मर्जर तथा एफपीओको कर विवादमा आज सुनुवाई हुँदै, अन्तिम फैसला नआए अनिवार्य रुपमा कर तिनुपर्ने

काठमाडौं । वाणिज्य बैंक तथा बीमा कम्पनीको मर्जर तथा एफपीओको कर विवादमा आज सुनुवाई हुँदै छ। सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज यस मुद्दाको सुनुवाई हुन लागेको हो । आज प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु आनन्दमोहन भट्टराइ, सपना प्रधान...


मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते बुधबार अन्तिम रहेको छ। साधारण सभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि (मंसिर २८ गते) बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई...


नेपाल बीमा प्राधिकरणले एक दर्जन बीमा कम्पनीहरुको डिडिए गर्दै,चार्टर्ड एकाउन्टेन्सी फर्मसँग प्रस्ताव आह्वान

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले आफ्नो नियम कार्य अन्तर्गत बीमा कम्पनीको सम्पत्ती तथा दायित्वको हरहिसाव खुल्ने गरी विस्तृत लेखापरिक्षण ‘डिडिए’ गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीको सम्पत्ति र दायित्वको एकिन कारोबारको लेखा परीक्षण गर्नुपर्ने भएकोले प्राधिकरणले...


जीवन र निर्जिवन बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । हिजो १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से आज दोहोरे अंकले घटेको छ। आज निर्जिवन बीमा कम्पनीहरुको उपसूचक उकालो लागेको छ भने जीवन बीमाको घटेको छ। निर्जीवन बीमा उपसमूह भने १।३७ अंकले बढेको छ भने जीवन बीमा...