निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय २३ करोड ९१ लाख रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनाको अवधीमा कुल २३ करोड ९१ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् । नेपाल बीमा प्राधिकरणको...


निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय ३६ अर्बमाथि, शिखर, सगरमाथा, सिद्धार्थ प्रिमियर अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। निर्जिवन बीमा कम्पनीहरुले यस अवधिमा २६ लाख ८ हजार बीमालेख वापत बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड...


घातक रोग पूरक करार सम्बन्धी मार्गदर्शन जारी, १ करोडभन्दा बढीको बीमा गर्न नपाईने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले जारी गर्दै आएको घातक रोग बीमालेख सम्बन्धी मार्गदर्शन, २०८१ जारी गरेको छ।नेपाल बीमा प्राधिकरणले निर्जिवन र जीवन बीमकको घातक रोज बीमालेख सम्बन्धी बीमालेख सम्बन्धी मार्गदर्शन जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले...


सातै प्रदेशमा एम्बुलेन्स दिने नेको इन्स्योरेन्सको घोषणा, पहिलो कपिलवस्तुमा हस्तान्तरण

काठमाडौं । सातै प्रदेशमा एम्बुलेन्स दिने नेको इन्स्योरेन्सले घोषणा गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्षसूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो । सो अवसरमा लुम्बिनी प्रदेश...


प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं प्रभु इन्स्योरेन्स कम्पनीको को स्वतन्त्र सञ्चालकमा सुष्मा शर्मा वस्ती नियुक्त भएकी छिन् । कम्पनी असार ६ गते बसेको सञ्चालक समितिको बैठकले सुष्मा शर्मा (वस्ती) स्वातन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  


राष्ट्रिय बीमा कम्पनी र लुम्बिनीका पत्रकारबीच सामूहिक दुर्घटना बीमा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र लुम्बिनीका पत्रकारहरूबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल पत्रकार महासंघ लुम्बिनीमा आवद्ध एक हजार ६२ जना पत्रकारहरूको सामूहिक दुर्घटना बीमा गरिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय...


नेपाल इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीमा परेका दाबीहरूको क्षति सर्वेक्षण तथा जोखिम मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरको सूची दर्ता आह्वान गरेको हो । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट सर्भेयर इजाजत...


नेपाल बीमा प्राधिकारण लुम्बिनी प्रदेशद्वारा आयोजित निर्जीवन बीमा कम्पनीसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले निर्जीवन बीमा कम्पनीका प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशमा रहेका निर्जीवन बीमा कम्पनीहरुका समस्या समाधान गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख पूर्ण बहादुर थापाले...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनलाइन पोर्टल तथा मोबाइल एपको शुभारम्भ

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने...


शिखर इन्स्योरेन्सद्वारा धनगढीमा नमुना विद्यालयका बालबालिकाका लागि १३ लाख सहयोग

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा सहयोग गरेको छ । उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो । नमुना...


बीमापोष्टमा प्रकाशित समाचार राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइरालाद्धारा खण्डन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ( आरबिसिएल) का डेपुटी सिईओ सुवास कोईराकोले बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । बीमापोष्टमा गत जेठ २८ गते प्रकाशित ‘राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको...


बीमा दाबी वर्ष सफल पार्न प्राधिकरणलाई बीमकको साथ, साढे ३ लाख बीमितले पाए भुक्तानी (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले घोषणा गरेको ‘बीमा दावी वर्ष’लाई बीमा कम्पनीहरुले साथ दिईरहेको पाइन्छ । कम्पनीहरुले आफ्ना बीमितहरुलाई आवश्यक प्रक्रिया पुरा गरी सरल र सहँज दावी भुक्तानीलाई प्राथमिकता दिएर अगाडी बढाएका छन् । बीमा क्षेत्रमा ‘दावी भुक्तानी’ सबैभन्दा...


२०५१ सालदेखि बीमा नियमनको भूमिका निभाएर विदा भइन् सहायक निर्देशक सुनिता कार्की

नेपालले २०५१ सालमा लिएको आर्थिक उदारिकरण सँगै बीमा व्यवसायमा समेत नीजि क्षेत्रले चहलपहल सुरु गर्दा सुनिता कार्की तत्कालिन बीमा समितिमा प्रवेश गरेकी थिइन् । २०५१ सालमा पहिलो लटमा कर्मचारी भर्ना हुनेको सूचिमा थिइन् सुनिता कार्की । नेपालमा भर्खरै निजि...


सल्यानमा एनएलजी इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको शारदा नगरपालिका ९ स्थित साल्चौरमा बीमा सचेतना कार्यक्रम गरेको छ । कम्पनीले कृषकको टोलटोल र घरघरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै शुक्रबार कृषि तथा पशुपन्छी बीमासम्बन्धी छलफल कार्यक्रम गरेको हो । कृषकलाई बीमाको...


कुमारी बैंकको स्वामित्वमा रहेको सलिकोको ६४ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा ल्याएको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारणले किन्न...


बीमाको माध्यमबाट वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न पुल गठन गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरु विपदुबाट जोखिममा रहेको पाइएको छ। सो बिषयलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले वर्षा याममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई बीमाको माध्यमबाट आर्थिक सहायता दिन बीमा पुल गठन गर्ने भएको छ । राष्ट्रिय...


यूनाइटेड अजोडको विशेष साधारण सभा सम्पन्न, १५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर...


यूनाइटेड अजोडको विशेष साधारणसभा आज, हकप्रद पस्ताव पारित गरिने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज जेठ ३१ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले कम्पनीको चुक्ता...


१७ बीमा कम्पनीको शेयर मूल्य घट्यो

काठमाडों । बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेमा उकालो लागेपनि १७ वटा बीमा कम्पनीको शेयर मूल्य गिरावट आएको छ। जीवन तर्फका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने निर्जीवन तर्फका १० र एक पुनर्बीमा कम्पनीको शेयर...


यूनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारी माग

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा योग्य तथा दक्ष कर्मचारीहरू माग गरेको हो । कम्पनीले मार्केटिङ विभागअन्तर्गत म्यानेजर, अफिसर र असिस्टेन्ट पदहरूमा दरखास्त माग गरेको हो । कर्मचारीहरूले हेड, रेजिनल तथा...