वित्तीय विवरणमा शिखरको उत्कृष्टता कायमै, समग्र व्यवसाय ९% ले फैलँदा मुनाफामा ४६% को बृद्धि, अन्य सूचांक यस्तो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार देशको सबैभन्दा ठूलो निर्जीवन कम्पनीको रुपमा आफूलाई थप उत्कृष्ट कम्पनीको परिचय बनाउन सफल भएको छ । आज प्रकाशित...


नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३९ प्रतिशतले बढ्यो, मुनाफा कति ?

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोष र नाफामा सुधार भएको छ । कम्पनीको बीमा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ संचित...


निर्जीवन बीमा व्यवसायमा प्रभु इन्स्योरेन्सको छलाङ, राष्ट्रिय बीमा कम्पनी सबैभन्दा पुछारमा, कसको अवस्था कस्तो ?

काठमाडौं । गत आवको निर्जिवन बीमा व्यवसायको आधारमा प्रभु इन्स्योरेन्स कम्पनी उत्कृष्ट भएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार अघिल्लो आवको तुलनामा बृद्धिदरका आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा धेरै भएको हो । त्यस्तै, कूल बीमा शुल्कको आधारमा शिखर...


एक महिनामा निर्जीवन बीमा कम्पनीको बीमा व्यवसायमा देखिएन सुधार, तीन कम्पनीको व्यवसाय घट्यो ? (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत महिनाको तुलनामा ० दशमलव १४ प्रतिशतले बढेको छ। महिनाको जेठमा कुल ३ अर्ब ५० करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस महिनामा ४ अर्ब १ करोड...


अन्ततः नेपाल इन्स्योरेन्सबाट बाहिरियो आइएमई ग्रुप, एकैदिन झण्डै ६० करोडको शेयर बिक्री, कसले किन्यो ?

काठमाडौं । क्रस हेल्डिङ हटाउन आइएमई गुप्रले नेपाल इन्स्योरेन्स कम्पनीबाट हात झिकेको छ। बीमा प्राधिकरणको क्रस क्रसहोल्डिङ हटाउने नीतिलाई अन्ततः आइएमई गुप्रले मानेको देखिन्छ । यस बिषयमा बीमा प्राधिकरणले बारम्बार दवाब दिँदै आएको थियो । प्राधिकरणको नियम उपर कम्पनीले...


नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले पहिलो व्यापार कति गरे ?

काठमाडौं । न्यून आय भएका ग्रामीण भेगसम्मको जनतामा बीमाको पुहँच पुराउन ल्याएको दुई निर्जिवन बीमा कम्पनीहरुले पहिलो वित्तिय विवरण सार्वजनिक गरेको छ। निर्जिवनतर्फ हाल नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएका छन् । यी दुई कम्पनीहरुले १२ हजार रुपैयाँ कुल...


निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएको छ। निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २७ लाख ९२ हजार ५ सय १३ बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कु बीमाशुल्क...


बीमा निर्देशिका २०७८ खारेज गर्न माग गर्दै निर्माण व्यवसायी महासंघ सडक आन्दोलनमा

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ अहिले सडक आन्दोलनमा छ। सरकारले आफना मागहरु सम्बोधन नगरेको र बीमा निर्देशिका २०७८ मा आफना मागहरु सम्बोधन नगरेको भन्दै बीमा एने खारेज गर्न निर्देशन समेत दिएको छ। बीमा प्राधिकरणले आयोजनाका कामहरु समयमा नसकिदा पनि...


यो साता कस्तो रह्यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर अवस्था ? एलटीपीसहित

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । ५ अंकले नेप्से बढेतापनि जीवन बीमा उपसूचक ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचकमा १.२५ प्रतिशतको उछाल आएको छ । बिहीबार जीवन बीमा सेक्टरबाट...


कृषि बीमामा सरकारले दिने बीमा शुल्क अनुदानप्रति विश्वास नै मरिसक्योः बीमक संघ महासचिव अशोक खड्का

काठमाडौं । नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता बीमा शुल्क अनुदान बापतको रकम पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको जनाएका छन् ।...