कृषि बीमामा सरकारले दिने बीमा शुल्क अनुदानप्रति विश्वास नै मरिसक्योः बीमक संघ महासचिव अशोक खड्का

काठमाडौं । नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता बीमा शुल्क अनुदान बापतको रकम पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको जनाएका छन् ।...


राष्ट्रिय बीमा कम्पनीमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति, सबै आन्दोलन अन्त्य

काठमाडौं । कर्मचारी बिनियमावलीमा उल्लेख भएका सेवा सुविधाहरु लागू गर्नुपर्ने माग गर्दै गत साउन १ गतेदेखि आन्दोलनरत राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच आज सहमति भएको छ । सहमतिसँगै आजैबाट आन्दोलनका कार्यक्रम स्थगित भएको छ । राष्ट्रिय बीमा कम्पनीका...


कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघद्धारा पुन: आन्दोलन गर्ने चेतावनी

काठमाडौं । कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघले पुन आन्दोलनको चेतावनी दिएको छ । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रुपमा उपलब्ध नगरेपछि पुन आन्दोलनमा जाने चेतावनी दिएको छ ।...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक सोही कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई रहेको कम्पनीले जनाएको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य...


नेपाल पुनर्बीमा कम्पनीद्धारा १ अर्ब ६५ करोड दाबी भुक्तानी, साढे १३ करोड मात्रै नेपालबाट बाहिरियो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा राष्ट्रिय र अन्तराष्ट्रिय बीमा कम्पनीहरुको लागि बीमा दाबी वापत १ अर्ब ६५ करोड ८३ लाख २२ हजार ८ सय ४५ रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले १ हजार ४ सय ८२...


एमएम प्लाष्टिक उद्योगमा आगलागी, साढे २ अर्बमाथिको क्षति , नेशनल इन्स्योरेन्समा बीमा दाबी पर्ने

काठमाडौं । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा साढे २ अर्बमाथिको क्षति हुने अनुमान गरिएको छ। कम्पनीको बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा छ । कम्पनीमा साढे २ अर्ब माथिकोक्षति हुने अनुमान गरिएको कम्पनीका निर्देशक सिजन प्याकुरेलले...


एनएलजी इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च इन चार्ज र अफिसरमा केही संख्याले कर्मचारी माग गरेको हो । साथै,  कम्पनीले अफिसर अन्डरराईटरमा २ जनालाई रोजगार खुलाएको छ...


शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको पदावधि थप

काठमाडौं । शिखर इन्स्योरेन्सका २०७६ साउन २८ गतेको साधारण सभाको कम्पनीको संस्थापक समूहबाट निर्वाचित भएका सञ्चालकहरु रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा. श्रुजना श्रेष्ठको पदावधि थप गरिएको हो । लुईँटेल, राणा तथा श्रेष्ठको पदावधि यही साउन...


राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, कर्मचारी बिनियमावलीको लागि संघर्ष

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु विगत २२ दिनदेखि आन्दोलनमा रहेका छन् । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु कर्मचारी विनियमावली तत्काल लागू गर्नुपर्ने मागसहित सेवा सुविधाको प्रत्याभुति गराउनुपर्ने माग राखेर आन्दोलनरत रहेका हुन् । आर्थिक बर्ष...


शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल लिए शपथ

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ ग्रहण गरेका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष...