गुडिरहेको बेला सडकमा नै जल्यो फोर्ड ब्रान्डको गाडी, गुणस्तरमाथि गम्भीर प्रश्न

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार दुर्घटना र आगजनीको घटनामा फस्दै आएको फोर्ड कम्पनीका सवारी साधन अब नेपालमा पनि उपभोक्ताका लागि जोखिमको प्रतीक बन्दै गएका छन् । गुणस्तरहीन निर्माण, सुरक्षात्मक कमजोरी र इन्जिनसम्बन्धी समस्याले गर्दा फोर्डका गाडीहरू नेपाली सडकमा पनि...


नेपाली बजारमा हुलास स्टीलको दबदबा, वर्षदिनमा १२ अर्ब ७३ करोडको व्यापार

धनगढी । हुलास स्टील इण्डस्ट्रीजले वर्षदिनको अवधिमा पौन १२ वर्षको व्यापार गर्ने सफल भएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो । कम्पनीको गरेको व्यापार अघिल्लो आर्थिक वर्ष...


जटिल मोडमा देशको राजनीति, तत्वहरुले पर्दा पछाडि बसेर खेल्दा थप अप्ठेरो

काठमाडौं । जेन जी आन्दोलन र आम जनताले जनदमनका विरुद्धमा गरेको ऐतिहासिक प्रतिवादको बलमा गठन भएको अन्तरिम सरकार यतिबेला देशलाई समृद्धि, स्थीरता र सुशासनको साथै नयाँ सहमतिको आधारमा नयाँ निर्वाचन गर्ने प्रयासमा छ । तर, देशको तरल राजनीतिको फाइदा...


आईपीओको तयारीमा रहेको जय अम्बे स्टीलको व्यापार ८ अर्ब ७५ करोड, १० अर्ब कर्जाका लागि रेटिङ

धनगढी । प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा रहेको जय अम्बे स्टील्स लिमिटेडले पछिल्ला वर्षहरूमा उत्पादन विस्तार, बजार सुदृढीकरण र वित्तीय सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । अम्बे ग्रुपअन्तर्गत संचालनमा रहेको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ७५...


सिजि मोटर्सले भित्र्याएको ‘सिजी केवाईसी’ ईभी माइक्रोबस फेरि दुर्घटना, बैतडीमा भयो यस्तो घटना

धनगढी । चौधरी ग्रुप अन्तगर्तको सिजि मोटर्सले नेपाल भित्र्याएका विद्युतीय (ईभी) माइक्रो बस कति कमजोर गुणस्तरका छन् भन्ने पुनः फेरी पृष्टि भएको छ । सीजि मोटर्सले नेपालमा ल्याएका ‘सिजी केवाईसी ईभी माइक्रो’ बैतडीमा फेरी भयानक दुर्घटनामा परेको हो ।...


वर्षदिनमा जगदम्बा स्पिनिङ मिल्सको व्यापार ४ अर्ब, पोलिस्टर स्पन र भिस्कोस यार्नको बजारमा पकड

काठमाडौँ । सौरभ समूहअन्तर्गतको कम्पनी जगदम्बा स्पिनिङ मिल्स लिमिटेडले वर्षदिनमा झण्डै चार अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ मा ३ अर्ब ९४ करोड ८० लाख रुपैयाँको कारोबार गर्ने सफल भएको हो । कम्पनीको व्यापार अघिल्लो...


बजाजका मोटरसाइकलमा आगलागीको जोखिम: गुडिरहेको समयमा जलेर हुन सक्छ खरानी!

काठमाडौँ । तपाईँ दशैंको मौका छोपेर बजाजका मोटरसाइकल किन्न सोचिरहनु भएको छ ? पर्खिनुहोस् तपाईंको सवारी कहिले, कहाँ, कसरी खतरामा पर्ला भन्ने कुरा निश्चित छैन । मोटरसाइकल सामान्यतया यात्रा सजिलो बनाउने साधन हो । तर बजाजका केही मोडेलहरू यति...


सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानपछि बैंकहरूको कर्जा पोर्टफोलियो बलियो, नाफा वृद्धि र जोखिम न्यून

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा गरेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ। अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि ९ अर्ब...


अटो बजारमा रोयल इन्फिल्डको राज, आकर्षक डिजाइनले वर्षदिनमा ११ हजार ८८३ युनिट बिक्री

काठमाडौं । नेपाली सडकमा रोयल इन्फिल्ड मोटरसाइकलले युवाको सपनालाई साकार बनाउँदै राज गरिरहेको छ। अटो बजारमा कडा प्रतिस्पर्धा र विभिन्न ब्रान्डको उपस्थितिका बाबजुद रोयल इन्फिल्डले आफ्नो विशेष पहिचान र बलियो उपस्थिति कायम राख्न सफल भइरहेको हो । मोटरसाइकलको आकर्षक...


डेडिकेटेड लाइनको बक्यौता उठाउने ऊर्जा मन्त्री घिसिङको उद्घोष

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्। मन्त्री घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि बक्यौता रकम उठाउने विषयमा...


दशैं-तिहारको मुख्य सिजनमै थला परेको अटो उद्योग, थापाथलीका शोरुम खण्डहरमा परिणत

काठमाडौँ । व्यापार गर्ने वातावरण अनिश्चित बन्दा योजनाबद्ध रूपमा अघि बढिरहेका व्यवसायीहरू एकै पटक निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । खास गरी अटो क्षेत्रलाई हेर्ने हो भने लामो समयदेखि दशैं–तिहारको महिना नै वार्षिक कारोबारको मेरुदण्ड मानिन्छ । यही...


न्यूनबाट उठ्दै देश निर्माणको यात्राः विषम परिस्थितिमा सबैको हातेमालो आवश्यकः प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको आन्दोलनले देशलाई ठूलो क्षति पुर्‍याएको बताएका छन् । पदभार ग्रहण गरेलगत्तै कर्मचारी र पत्रकारलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा केहि आतङ्क सिर्जना गर्ने व्यक्तिहरुले राज्यलाई ठुलो नोक्सानी पु-याएको भन्दै भौतिक सम्पत्तिसहित...


कांग्रेस-एमालेकै कारण सैनिक शासन लागू गर्न बाध्य हुँदै नेपाली सेना

काठमाडौं । यतिबेला राजधानी बाहिरबाट धमाधम हजारौं सेनाहरु काठमाडौंतर्फ प्रवेश गरिरहेका छन् । आज दिउँसो नेपाली कांग्रेस एमाले समर्थित विद्यार्थी संगठनहरुले भिषण आन्दोलन गर्ने जेएनजी आन्दोलनका विरुद्धमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिका कारण नेपाली सेनाले उपत्यका बाहिर रहेका हजारौं सेनाहरु...


सडकमै चिच्यायो जेन-जी पुस्ताः दलको छायाँबिना स्वतन्त्र आवाज, सरकारलाई खुला चुनौती

काठमाडौं । नेपालमा पहिलो पटक नयाँ पुस्ता (जेनजी) ले स्वतःस्फूर्त रूपमा सडक आन्दोलनको नेतृत्व लिएको छ। भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका हुन् । ‘जेनजी पुस्ता चिच्याउँछ,...


फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहितका २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने उद्देश्यले यो कदम चालिएको...


व्यापारमा आक्रामक काठमाडौँ स्टीलः ९ महिनामा २ अर्ब ३४ करोडको कारोबार, साढे ४ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौँ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको लगानी रहेको काठमाडौँ स्टीलले ९ महिनामा नै २ अर्बमाथिको व्यापार गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१।०८२ को ९ महिनामा स्टीलले २ अर्ब ३४ करोड १० लाख रुपैयाँको व्यापार...


विक्री संकट टार्न जिकर एक्समा १५ लाख छुट, अघिल्ला ग्राहक ठगिएको अनुभूति

काठमाडौं । पछिल्लो समय नेपालमा चर्चामा आएको गाडीमध्ये एक हो – चीनमा उत्पादन हुने इलेक्ट्रिक गाडी ‘जिकर एक्स’। नेपालका लागि यसको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो। तर, बजारमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले हालै दशैं–तिहार र छठ लक्षित...


तारागाउँ रिजेन्सीद्वारा वित्तीय विवरणमा गम्भीर त्रुटि, १७ दिनपछि मात्र सच्याउँदै गर्‍यो चलखेल!

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गम्भीर लापरबाही गरेको खुलेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचीकृत कम्पनीले लगानीकर्तालाई गुमहरामा राखेर चलखेल गरेको पाइएको हो । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको विवरण पेस गर्दा करपछि नाफाको...


टाट पल्टिने रेखातर्फ उन्मुख नारायणीलाई हकप्रद उपहार, ५०% खराब कर्जा हुँदा समेत नियामक ‘रमिते’!

काठमाडौँ । वित्तीय रुपमा टाट पल्टिने अवस्थामा पुगेको नारायणी डेभलपमेन्ट बैंक हकप्रद निष्कासन गर्ने भएको छ । निष्क्रिय कर्जा, ऋणात्मक नाफा, घट्दो प्रतिशेयर आम्दानीको चपेटामा रहेको बैंक हकप्रद निष्कासन गर्ने बाटो तिर अघि बढेको हो । बैंकले हाल कायम...


बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर खर्चमा राष्ट्र बैंकको कडाई, नयाँ निर्देशनले के बदल्यो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा मनपरी खर्च गर्दै आएको गुनासो बढेसँगै नेपाल राष्ट्र बैंकले यसबारे कडाइ गर्ने उद्देश्यले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२)’ जारी गरेको छ...