के तपाई सरकारी र प्राईभेट कम्पनीको कर्मचारी हुनुहुन्छ ? तपाईले पनि स्वास्थ्य बीमा सुविधा लिन सक्नुहुनेछ !

काठमाडौं । अबदेखि स्वास्थ्य बीमा कार्यक्रममा निजामति कर्मचारी देखि ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । स्वास्थ्य बीमाको ऐनमै भएपनि हालसम्म कार्यान्वयनमा नआएको यो बिषयलाई समेट्न बोर्डले सरकारसम्क्ष बारम्बार प्रयास नगरेको हैन । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य...


३ अर्बमाथिको टेरामक्स काण्ड थन्काएर अख्तियारले किन रोज्यो डेढ अर्बको वाइडबडी ?

काठमाडौं । ठूला काण्ड तथा ठूला माछा छोडेर सानातिना प्रकरणका फाइल मात्रै अघि बढाइरहेको भन्दै अख्तियार दुयोपयोग अनुसन्धान आयोग आफैं आलोचनाको सिकार भइरहेको छ । यस प्रकारका आलोचनालाई थप बल पुग्नेगरी अख्तियारले हालै पनि त्यस्तै कदम उठाएको छ ।...


सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्सले हडपेको सार्वजनिक जग्गाको फाइल फेरि ‘ओपन’ भएको छ । सर्वोच्च अदालतले छायाँदेवी कम्प्लेक्सले अतिक्रमण गरेको जग्गाको साविक लगत अनुसारको विवरण र...


पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा

काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्ने सम्बन्धमा ललितपुर महानगरले कुनै चासो नदेखाएको देखिएको छ । महानगरको अघिल्तिर रहेको २०६ वर्ष पूरानो ‘समय फल्चा’ व्यूँत्याएर कुनै...


पुल्चोकको जग्गा काण्डमा ललिता निवास कनेक्सन, मन्त्रीका पीए खटाएर चौधरी ग्रुपलाई सरकारी जग्गा

काठमाडौं । रातो मत्स्येन्द्रनाथ जात्रासँग जोडिएको पुल्चोकस्थित ञवाल गुठीले भोगचलन गरेकोसहित ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा विनोद चौधरीका भाइ अरुण अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा दर्ता गराउन तत्कालीन नेपाल सरकारका मन्त्रीहरु नै सक्रिय भएर लागेको तथ्य...


छायाँदेवी कम्प्लेक्स भत्किने पक्का, सर्वोच्चको फैसलाको प्रतिक्षामा सम्पदाप्रेमी

काठमाडौं । पर्यटकीय हिसाबले काठमाडौंं उपत्यकाको मुटु क्षेत्र ठमेलमा ठडिएको छाँयादेवी कम्प्लेक्स भारतको नोएडामा विष्फोटकजन्य धराप थापेर भत्काइएका ट्वीन टावर जस्तै भत्किने लगभग पक्का जस्तै छ । तर, त्यसका लागि सर्वोच्च न्यायालयको फैसला कुर्नुको विकल्प छैन । सर्वोच्च अदालतमा...


चौधरी ग्रुपको घुस खाएर ‘वडा सचिव’ले आफैं ढोग्ने देउता बेचे, अदालतमा वारेस बस्नेले गुठीको जग्गा लुटे

काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरी संस्थापक रहेको चौधरी ग्रुपले १७ सय वर्ष पूरानो रातो मत्स्येन्द्रनाथको जात्रासँग सम्बन्धित पुल्चोकको ४ रोपनी ४ आना १ पैसा जग्गा गुठीयार र स्थानीयलाई नै घुस दिएर आफ्नो कम्पनीको नाममा पास गरेको रहस्य समेत...


रविलाई असफल पार्न विचौलिया र स्वार्थ समूहको चौतर्फी घेराबन्दी

काठमाडौं । सत्ता घटक राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं उपप्रधान (गृह)मन्त्री रवि लामिछानेको प्रफमेन्स प्रभावित पार्न तथा असफल देखाउन बाह्य शक्तिहरुले घेराबन्दी थालेका छन् । रास्वपा आफुले जिम्मा पाएका मन्त्रालयमा पहिले चलिरहेको ढर्रा क्लोज गरेर नयाँ...


अदालभित्रै सेटिङ गरेर पुल्चोकको ‘४-४’ रोपनी जग्गामा चौधरी ग्रुपको रजाइँ

काठमाडौं । न्यायालय समेतसँग सेटिङ गरेर चौधरी ग्रुपले ललितपुरको मुटु क्षेत्र पुल्चोकमा रहेको चार रोपनी चार आना एक पैसा पर्ति जग्गा आफ्नो नाममा दर्ता गरेको रहस्य खुलेको छ । बाँसबारी छालाजुत्ता कारखानाको पर्ति जग्गा समेत हत्याएको चौधरी ग्रुपले बालुवाटार...


गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने’

काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरी संस्थापक रहेको चौधरी ग्रुपले सहकाल वर्षा र अन्नदाता देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित गुठीको जग्गा हडपेसँगै झण्डै १७ सय वर्ष पूरानो रातोमत्स्येन्द्रनाथको जात्रा नै रोकिने संकट उत्पन्न भएको छ । मत्स्येन्द्रनाथको रथ...