रोल्पाको माडीचौरदेखि जनमुक्ति सेनाको डेपुटी कमाण्डर हुँदै अर्थमन्त्रीको दोस्रो इनिङमा अनन्त
काठमाडौं । पञ्चायती राज्यले पछाडि पारेको रोल्पा जिल्लाको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा बर्षमान पुनको जन्म वि.सं. २०२८ साल जेठ १८ गते भएको थियो । बुवा इर्खराम पुन र आमा तीर्थमाली पुनको दोस्रो सन्तानको रुपमा...
पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनावद्ध रुपमा कब्जा गरेको चौधरी ग्रुपले १६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा नै समाप्त पार्ने गरी सरकारी जग्गा हडपेको रहस्य खुलेको छ । २०२१ सालको नापी अनुसार...
विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बाँसबारी जग्गा काण्डमा बयान दिँदै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष विनोद चौधरी समेतलाई अनुसन्धानमा तानेको छ । तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा...
काठमाडौंकै ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको सूची तयार पार्दै सीआईबी, को-को पर्छन् जेल ?
काठमाडौं । हायात होटलले भोगचलन गरिरहेको बौद्धस्थित ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सूची तयार पार्न थालेको छ । सीआईबीले हायातका नाममा मनपरी गर्ने भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र...
राष्ट्र बैंकको खराब नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी
काठमाडौं । शेयर बजारमा उतारचढाव कायमै छ । पछिल्लो समय शेयर बजारले लय लिन सकिरहेको छैन । पछिल्ला केही दिन राताम्य भएको शेयर बजार हिजो र अस्ति सुधार देखियो । बुधबार पनि कारोबार २ अर्ब पुगेको छ । लगानीकर्ताले...
‘कोरोना’मा ३ अर्बको अवैध वस्तु भित्र्याउने गिरोहको खोजी सुरु, तत्कालीन अर्थमन्त्री डा. खतिवडा पनि तानिनसक्ने
काठमाडौं । वीरगन्ज सुख्खा बन्दरगाहमा ५ वर्षदेखि थन्किएको ३ अर्ब मूल्य बराबरको अवैध मालसामान ल्याउने गिरोहको खोजी सुरु भएको छ । भन्सार विभागले आइतबार ३ अर्ब बढीको मालवस्तु लिलामीको प्रक्रिया अगाडी बढाएपछि मात्रै भित्र्याउने गिरोह तथा व्यक्तिबारे अनुसन्धान सुरु...
ललितपुर महानगरको वडा कार्यालय अगाडि सरकारी जग्गा मिचेर चौधरी ग्रुपले ठड्यायो महल
काठमाडौं । अर्बपति व्यापारी एवं कांग्रेस नेता (सांसद) विनोद चौधरीको ‘सीजी ग्रुप’ले ललितपुर महानगरपालिकाको ३ नम्बर वडा कार्यालय अगाडि सार्वजनिक जग्गा मिचेर गगनचुम्बी महल ठड्याएको छ । सीजीको मुख्य कर्पोरेट कार्यालय रहेको पुल्चोकस्थित झम्सिखेल मार्गमा चौधरी ग्रुपले वडा कार्यालय...
राष्ट्रघातमा पर्यटनमन्त्री सुदन किरातीको छलाङ्, डिजाइनरलाई भगाए सिंगापुर
काठमाडौं । विवादित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रघातमा छलाङ मार्ने देखिएको छ । नवलपरासीको रामग्राम क्षेत्र निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने प्रपन्चदेखि उनी त्रिभुवन विमानस्थल र पोखरा विमानस्थललाई विदेशी कम्पनीको जिम्मा लगाउनेसम्मका राष्ट्रघातको भगीरथ...
संसदमा पनि भ्रष्टाचारको गन्ध, संसदका पूराना ‘क्यासेट’ एमपीथ्रीमा कन्भर्ट गर्ने जिम्मा बागबजारको कम्प्युटर इन्टिच्युटलाई
काठमाडौं । मुलुकको कानून निर्माण गर्ने तथा राज्यलाई कानून परिपालनाको निर्देशन दिने संसदमा समेत भ्रष्टाचारको गन्ध आउन थालेको छ । विधायकी काम गर्ने संघीय संसदको सचिवालयले नेपालको संसदीय इतिहासका महत्वपूर्ण अभिलेखहरुको ‘डिजिटलाइज्ड’ गर्ने काममा समेत सेटिङ गरेको भेटिएको छ...
डिभोर्सबारे काठमाडौं जिल्ला अदालतको फैसलाले तरंग, महिलाले चाँहदैमा सम्बन्ध विच्छेद नहुने, (यस्तो छ, पूर्णपाठ)
काठमाडौं । काठमाडौं जिल्ला अदालतले महिला वा युवतीले चाहँदैमा सम्बन्धविच्छेद अर्थात् डिभोर्स गर्न फैसला गरेसँगै नेपाली समाजमा नयाँ तरंग उत्पन्न भएको छ । काठमाडौं जिल्ला अदालतले हालै गरेको फैसलाले महिलाले स्वतन्त्रतापूर्वक जिउने इच्छा भयो भन्दैमा सम्बन्धविच्छेद गर्न नपाउने भनी...
सात महिनामा नेपाल भित्रिए ६ हजार विद्युतीय सवारी
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । बजार निरन्तर ईभीको माग बढ्दो छ । ग्राहकहरुको पहिलो रोजाईका रुपमा ईभी गाडि पर्ने सफल भइरहेका छन् । अझ सरकारले ईभीमा...
कर्मचारी लखेटेर यसरी ‘ठूला माछा’ उम्काउँछन् अख्तियार प्रमुख राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असाध्य ढिलोगरी मेलम्ची भ्रष्टाचारको फाइल खोलेर वाहवाही बटुलिरहेको छ । तर, मेलम्ची अनियमितता पूर्व सचिव र बहालवाला कर्मचारीमा मात्रै सिमित छैन । यसमा मन्त्री, पूर्व प्रधानमन्त्रीसम्म पर्न सक्छन् । झट्ट हेर्दा अख्तियारले ठूलै...
माफियासँग मिलेर इ–केवाईसी सञ्चालन गर्दै गभर्नर अधिकारी, बैंकका डाटा निजी कम्पनीलाई सुम्पने तयारी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले खातावालाको ब्यत्तिगत विवरण (केवाईसी) अपडेट गर्ने र दर्ता गर्ने झन्झेटिलो भएको भन्दै ई–केवाईसी बनाउने दौडधुप चलेको छ । प्रत्येक बैंकपिच्छे खोल्नु पर्ने केवाईसी झन्झेटिलो रहेको भन्दै नेपाल राष्ट्र बैंकले ई–केवाईसी संचालन गराउने तयारी...
अदालतको अन्तरिम आदेश कुल्चेर आर्थिक चलखेलमा उत्रियो एनसेल, मिडिया र कानूनव्यवसायीलाई लोभ्याउँदै
काठमाडौं । न्यायालयले एनसेल शेयर खरिदविक्रीको सम्पूर्ण प्रक्रिया रोकेको अवस्थामा खरिदकर्ता कम्पनीले आर्थिक चलखेल सुरु गरेको छ । अदालतको आदेशको अवमूल्यन गर्दै एनसेलको शेयर स्वामित्व खरिदकर्ता कम्पनी स्पेक्ट्रलाइट युकेले आर्थिक तथा व्यापारिक चलखेल सुरु गरेको हो । बुधबार मात्रै...
पर्यटन मन्त्रालयमा मन्त्री किराती र सचिव काफ्लेको आतंक, आर्थिक चलखेलका ३५ फाइल सदर
काठमाडौं । गौतम वुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्रको करिब १ सय २० विघा जमिन ९९ सय वर्षका लागि बिनाप्रतिस्पर्धा निजी कम्पनी ‘द प्रमिस्ड ल्याण्ड’लाई सुम्पिन योजनाबाट पछि हटेपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक चलखेलका...
रुसी सेनामा १५ हजार नेपाली भर्तीबारे अन्तर्राष्ट्रिय चासो, सीएनएनमा छापियो घाइते भई फर्किएका रामचन्द्रको कथा
काठमाडौं । युक्रेन विरुद्ध लड्न रुसी सेनामा भर्ना भएका नेपालीहरुकाबारेमा अन्तर्राष्ट्रिय चासो बढेको छ । रुसी सेनामा भर्ती भएका नेपालीबारे विशेष गरेर अमेरिकी चासो बढेको छ । अमेरिकी समाचार संस्था सीएनएनले रुसले युक्रेनविरुद्धको आफ्नो लडाईंका लागि १५ हजार भन्दा...
सेटिङमा दाङका भूपेन्द्र भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाइदै, २५ जनाबाट छानिदैछ नयाँ अध्यक्ष
काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्षमा एनसेलको बजार प्रबन्धक भइसकेका भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने तयारी भइरहेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सल्लाहकार रहेका भण्डारीलाई ठुलो रकम सेटिङमा नेपाल दुर सञ्चार...
हायातका नाममा ३० वर्षदेखिको लुट रोक्न सीआईबीको अपरेशन सुरु, होटल स्थापनादेखिका कागजपत्र जफत
काठमाडौं । विगत ३० वर्षदेखि लगातार हायात होटलका नाममा भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र ललितपुरको आईसीटीसी समूह (सुरेशलाल श्रेष्ठ र दिनेशलाल श्रेष्ठ)ले मच्चाएको लुट रोक्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले अपरेशन सुरु...
सुन तस्करीमा जोडिएकी अमला रोकाविरुद्ध रेडकर्नर नोटिस जारी, सँगै सुन खानी खोल्ने प्रनिश पुनलाई जोगाउँदै सीआईबी
काठमाडौं । सत्य सेवा सुरक्षणम् भन्ने मूलमन्त्रसहित स्थापित नेपाल प्रहरीको मुख्य दायित्व कोही निर्दोष नफसुन र कोही अपराधी नछुटुन भन्ने हो । तर, यतिबेलाको शक्तिशाली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो शक्तिशाली र पहुँचवालाहरुको वरिपरि नै नजाने र निमुखा, निर्दा...
थुप्रै बैंक तथा वित्तीय संस्थामा करोडौं लगानी रहेका महाप्रसाद नैतिकता कुल्चिएर गभर्नरको जागिर खाँदै, कानूनको उडाए धज्जी
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट (सीए)को व्यवसायिक डिग्री लिएर साढे १४ वर्षदेखि लगातार लाभको पदमा रहेका नेपाल राष्ट्र बैंकका बहालवाला गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ । जसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तर, उनीमाथि नैतिकताको प्रश्न...




















