‘हिल्टन काठमाडौं’ सञ्चालन गरेको जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब ३० करोड ऋण लिँदै
काठमाडौँ । काठमाडौँको नक्सालमा ५ स्टार होटेल हिल्टन सञ्चालन गर्दै आइरहेको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिने भएको छ । ऋण लिनका लागि ग्रुपले इन्फोमेरिक्स नेपालबाट रेटिङ गराएको हो । ग्रुपको इश्यूअर रेटिङ्ग डबल...
नेपाल ‘ग्रे लिस्ट’ को जोखिममा, अर्थतन्त्रको भविष्य थप अन्धकार तर्फ
काठमाडौँ । नेपालको अर्थतन्त्र थप धरापको बाटो तिर जान संकेत देखा परेको छ । सम्पत्ति शुद्धीकरण निवारण कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मुलुकलाई फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) को ग्रे लिस्टमा पर्ने जोखिम बढेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद...
वर्षदिनमा ट्रेड टावरको आम्दानी ११ करोड, थप पारदर्शिता र वित्तीय स्थिरताका लागि आइपीओ
काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने लागेको ट्रेड टावर लिमिटेडले वर्षदिन (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानीमा गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीको वित्तीय प्रदर्शन पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गइरहेको हो...
सिटिजन र शिखरको लगानी रहेको श्रीनगर एग्रिटेकको प्रिमियम आइपीओको योजना, वित्तीय सूचक मजबूद
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासनको तयारी गरी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पछिल्ला आर्थिक वर्षहरूमा वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको छ । कम्पनीको सञ्चालन आय र अन्य वित्तीय सूचकहरू सकारात्मक देखिएको हो । कम्पनीले सन् २०२१ मा ६६ करोड ८०...
कियाका गाडी गुणस्तरहीन भएको पुष्टी, दुर्घटना जोखिम रहेका ८० हजार सवारी बोलायो फिर्ता
काठमाडौँ । दक्षिण कोरियाली अटोमोबाइल निर्माता किया मोटर्सले उत्पादन गरेको नीरो ईभीमा गम्भीर समस्या रहेको तथ्य बाहिर आएको छ । विश्व बजारमा लोकप्रिय किया ब्रान्डका गाडी गुणस्तरहीन रहेको किया मोटर्स स्वीकार गरेको हो । दुर्घटना जोखिम रहेका ८० हजारभन्दा...
चीनद्वारा नयाँ ऊर्जा सवारी साधनको बीमा सम्बन्धी निर्देशिका सार्वजनिक
काठमाडौँ । चीनले नयाँ ऊर्जा सवारी साधनका लागि पहिलो पटक बीमा सम्बन्धी निर्देशिका सार्वजनिक गरेको छ। शुक्रबार जारी गरिएका यी मार्गदर्शनहरूले ऊर्जा सवारी साधन क्षेत्रका बीमा सम्बन्धी चुनौतीहरू समाधान गर्ने उद्देश्य लिएका छन्। राष्ट्रिय वित्तीय नियामक प्रशासन र अन्य...
जलवायु परिवर्तनको पक्षमा सर्वोच्चको ऐतिहासिक फैसला, पहुँचका आधारमा जलाधार विनाश रोकिने
काठमाडौँ । जलवायु परिवर्तन र वातावरणीय संरक्षणको पक्षमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चले राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र कुनै पनि पूर्वाधार निर्माणमा रोक लगाउने आदेश दिएको हो । अदालतको यस आदेशले नेपालको वातावरणीय संरक्षण प्रयासलाई...
हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम
काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेको हुन्डाई गाडीमा भएको त्रुटि एकपछि अर्को गर्दै बाहिर आइरहेको छ । आगलागी, प्राधिकरण समस्या र उत्पादनमा त्रुटिका कारण हुन्डाईका गाडी गुणस्तरहीन भइरहेको तथ्य बाहिर आइरहेको हो । प्राविधिक समस्याका कारण...
प्रभु हेलिकोप्टरको १५ करोड नाफा गायब, हिसाब मिलाउन प्रिमियममा आइपीओ
काठमाडौँ । प्रभु हेलिकोप्टरको साढे १५ करोड रुपैयाँ आम्दानी गायब भएको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनी सन् २०२४ मा २६ करोड रुपैयाँ नाफा कमाएको छ । सन् २०२३ मा भने कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ नाफा...
हिरो ब्रान्डका मोटरसाइकल एसेम्बलमा आक्रामक चौधरी ग्रुप, डेढ अर्ब रुपैयाँ ऋण लिँदै
काठमाडौँ । चौधरी ग्रुपले हिरो ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको एसेम्बललाई थप तिब्रता दिने भएको छ । सीजी फ्युचर फ्याक्ट्री प्रालिले २०८० माघदेखि हिरो ब्रान्डका बाइक र स्कुटरको एसेम्बल सुरु गरेको हो । २०८० जेठमा दर्ता भएको यो कम्पनी...
मन्त्रिपरिषद्सम्म दलाल र कालाबजारियाको सिधा पहुँच, चार वटै अध्यादेश जनता विरोधी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएको अध्यादेश उद्योगी व्यापारीहरुसँग पर्याप्त छलफल गरेर ल्याइएको बताए । सुरुमा हेर्दा अध्यादेश राम्रो जस्तो देखिए पनि अधिकांश अध्यादेश जनता विरोधी, राष्ट्रघाती, माफिया तथा कालाबजारियालाई फाइदा हुने खालको रहेको पाइएको छ...
चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ कर तिरेनन्, तीन वटा कम्पनीको विवरण नै अलपत्र
काठमाडौं । चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ राज्यलाई बुझाउनुपर्ने कर नतिरी छली गरेको फेला परेको छ । कालु गुरुङका दुई वटा फर्म तथा कम्पनी र एक सहकारी संस्थाले २०७३ सालदेखि करोडौं रुपैयाँ कर नतिरी राज्यलाई ठगी गर्दै...
कमलादीको स्काई टावर चलेन, आम्दानीमा संकटपछि आइपीओ निकालेर रकम संकलन गर्ने योजना
काठमाडौँ । घाटा रहेका कम्पनीहरुमा आइपीओ ल्याउने लहर नै चलेको छ । वित्तीय रुपमा कमजोर भएर संकटमा रहेका कम्पनीहरु सर्वसाधारणबाट पैसा उठाएर मालामाल हुने उद्देश्यले धमाधम वार्षिक साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरिरहेका छन् । यस्तै मध्यको एक कम्पनीको...
राष्ट्रघाती निर्णयमा प्रधानमन्त्री ओलीको हस्ताक्षर, फेरि नागरिकता वितरण गर्दै !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार अर्को एउटा राष्टघाती निर्णयमा हस्ताक्षर गरेका छन् । सत्ता जोगाउनको लागि प्रम ओलीले राष्ट्रघातमा समेत अग्रसर भएका हुन् । दलालतन्त्रको संरक्षण, भ्रष्टाचार र सेटिङको जगमा टिकिरहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली...
प्रचण्डको कुर्ची अगाडि माधव नेपाल र राजेन्द्र लिङ्देन, कांग्रेसले ओलिको विकल्प खोजेकै हो ?
काठमाडौँ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सिहंदरबारमा बिहिबार नियोजित भेटवार्ता भयो । हिजै कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलिको औचित्य सकेको अभिब्यक्ति दिए । यता, नेपाली...
व्यवसायिक सफलता तर्फ लुम्बिनी केवलकार, वर्षदिनमा १३ करोडको व्यापार
काठमाडौँ । नेपालको व्यवसायिक क्षेत्रमा परिचित आईएमई ग्रुपको नेतृत्वमा संचालनमा आएको लुम्बिनी केवलकारले सुरुवातको छोटो अवधिमा नै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ । सन् २०२४ मा मात्र कम्पनीले १३ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो...
वित्तीय रुपमा टाट उल्टिन लागेको एनसेल २२ अर्ब ऋण लिँदै, नेपाली बैंक डुबाउने दाऊ
काठमाडौं । अर्बौ रुपैयाँ कर छली र सन् २०२९ पछि लाइसेन्सकै म्याद सकिन लागेको एनसेलले २२ अर्ब रुपैयाँ ऋण लिन क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालमा गराइएको क्रेडिट रेटिङलाई आश्चर्यजनक रुपमा ए एक रेटिङ दिइएको छ । एनसेलको...
लगानीकर्ता ठग्न अम्बे स्टीलको प्रिमियम आईपीओ, टाट पल्टिन लागेको कम्पनीलाई अनुमतिको चुनौती
काठमाडौँ । पछिल्लो समय वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका कम्पनीहरू पनि आईपीओ जारी गर्ने प्रक्रियामा अघि बढेका छन् । बजारमा आईपीओ जारी गरेर सर्वसाधारण लगानीकर्ताबाट सहजै रकम उठाउन सकिने देखिएसँगै अहिले घाटामा रहेर बन्द हुन लागेका कम्पनीहरूमा आईपीओ ल्याउने...
वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ
काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम रिद्धिसिद्धि सिमेन्ट पछिल्लो समय व्यापारिक चुनौती र वित्तीय अस्थिरताको चपेटामा परेको छ। शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले आफ्नो प्रारम्भिक वर्षहरूमा राम्रो प्रदर्शन गरेको भए पनि...
आइपीओ ल्याउन लागेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, सञ्चालन आय ५३ करोड हुँदा ऋण पूँजी साढे ३ अर्ब
काठमाडौँ । सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने तयारीमा जुटेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वित्तीय सूचक उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीको कुल सञ्चालन आय २०२४ मा ५३ करोड २० लाख रुपैयाँ पुगेको छ,...




















