सेटिङमा सेल्फ ग्राउण्ड ह्याण्डेलिङ सुरु गर्दै हिमालयन एयरलाइन्स

काठमाडौं । यति होल्डिङ् भन्ने बित्तिकै घुस सेटिङमा राज्यसत्ता दोहन गर्ने संस्था भनेर चिनिन्छ । पूर्व राजा बीरेन्द्रको सम्पत्ति व्यवस्थापन गर्ने नेपाल ट्रष्ट होस् वा गोकर्ण रिसोर्ट यति ग्रुपले सेटिङमै कब्जा गर्दै आएको छ । अब फेरि नेपाल वायु...


शिवम् सिमेन्टको ८०% लगानी रहेको शिवम् होल्डिङ्ग्सको अब्बल वित्तीय चित्र, शेयर निष्कासनले थप पृथक बन्ने

काठमाडौँ । शिवम् होल्डिङ्ग्स लिमिटेडले पछिल्लो वर्षहरूमा आफ्नो सम्पत्ति, आम्दानी र अन्य वित्तीय सूचकहरूमा उल्लेख्य सुधार आइरहेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीले २०२१ देखि २०२४ सम्मका अवधिमा कम्पनीको वित्तीय अवस्थाले क्रमशः सुधारको दिशा तिर लगि रहेको...


युद्धग्रस्त इजरायलमा नेपाली पठाएर करोडौं उठाउँदै श्रम मन्त्री भण्डारी

काठमाडौं । युद्धग्रस्त इजरायलमा नेपालीहरु पठाएर करोडौं कमाउने श्रम मन्त्री शरदसिंह भण्डारीको योजना अन्तिम चरणमा पुगेको छ । इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँले स्थगित भएको केयर गिभर इजरायल प्रक्रिया श्रम मन्त्री भण्डारीले पुनः सुरु गरेका छन् ।...


भाडामा बस्ने सबै भागेपछि छायादेवी सेन्टरमा धूलो जम्न थाल्यो, एउटा होटल र सिनेमा हल उठ्न बाँकी

काठमाडौं । ऐतिहासिक कमलपोखरी मासेर ठड्याइएको ठमेलस्थित छायादेवी सेन्टर व्यापारिक समूहको कब्जा मुक्त हुने गलभग पक्कापक्की भएको छ । सर्वोच्च अदालतले मुद्दाको अन्तिम निर्णय नदिँदै सेन्टर डङ्डङती खाली हुन पुगेको छ । छायादेवी कम्प्लेक्सले चर्चेको १५ रोपनीमध्ये १२ रोपनी...


घुस सेटिङमा सरकारले जफत गर्न रोक्का राखेको २१ रोपनी जग्गा बिक्री, अख्तियार पसेपछि टुंगरमका सञ्चालक अमेरिका फरार

काठमाडौं । विद्यालयको नाममा अमेरिकाबाट आउने शंकास्पद लगानी भित्र्याएर हदबन्दीभन्दा बढी जग्गा किनेर बिक्री धन्दा चलाएको टुंगरम इन्टरनेसनल एकेडेमीका सञ्चालकले जफत गर्न रोक्का राखिएको जग्गा समेत नाटकीय रुपमा आफ्नै कम्पनीलाई बेचेको तथ्य बाहिरिएको छ । स्कुलको नाममा ललितपुरको महालक्ष्मी...


ठमेलको छायासेन्टर भत्काउने फैसला आउनु पहिल्यै सञ्चालक र भाडामा बस्नेहरुको भागदौड सुरु, भीएफएस ग्लोबल सर्दै

काठमाडौं । ऐतिहासिक कमलपोखरी मासेर ठड्याइएको ठमेलस्थित छायादेवी सेन्टर भत्काउने फैसला आउनु पहिल्यै सञ्चालक तथा वहालमा बस्नेहरुको भागाभाग सुरु भएको छ । मंसिर २४ गते निर्णय सुनाउने तयारी गरेको मुद्दालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक पृथ्वीबहादुर पाँडे र सुमन...


विद्युतीय सवारीमा चुलिँदो क्रेजः पाँच महिनामा ११ अर्बको ईभी गाडी आयात, पेट्रोलियम सवारीको अवस्था कस्तो?

काठमाडौँ । नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग र आयात तीव्र गतिमा बढिरहेको छ । आवश्यक पूर्वाधार निर्माणसँगै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित हुँदै आएका छन् । सार्वजनिक यातायातका ठूला विद्युतीय गाडीसमेत आयात हुने क्रम जारी छ । विद्युतीय...


सत्ताको चौतर्फी घेराबन्दीमा रवि, सहकारी अपचलनमा उम्किने देखिएपछि सम्पत्तिशुद्धीकरणको डण्डा

काठमाडौं । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्तिशुद्धीकरण मुद्दाका आरोपी राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान हुने वा धरौटीमा रिहा हुने भन्ने निधो हुन झण्डै एक हप्ता लाग्ने भएको छ ।...


घुस सेटिङमा नक्सा पास नगरी महानगरभित्र ठडिंदै व्यापारिक भवन, काठमाडौं भ्यु टावरबाट खुल्यो थप रहस्य

काठमाडौं । काठमाडौं महानगरभित्र नक्सापास विनै धमाधम ठूला व्यापारिक एवं व्यवसायिक भवनहरु ठडिरहेको थप पुष्टि भएको छ । शंखधर उद्यान अर्थात् रत्नपार्क नजिकैको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं ‘भ्यू टावर’ले आधावुधी निर्माण भइसकेपछि घुस सेटिङमा नक्सा पास गरेको तथ्य सार्वजनिक...


कानून मिचेर पाथीभराको ३ सय रोपनी जग्गा व्यापारीलाई उपहार

काठमाडौं । राज्यले नै कानून मिचेर पाथीभराको ३ सय रोपनी जग्गा व्यापारीलाई उपहार दिएको छ, त्यो पनि ८० वर्ष सम्मलाई । २०७७ सालमा तत्कालीन केपी शर्मा ओलीको सत्ता निकट यतिहोल्डिङ्स प्रालि अन्तर्गतको ‘रन्जु दर्शन केबलकार’लाई वन फँडानी, भौतिक संरचना...


एमालेलाई मिनबहादुरले दिएको १० रोपनी जग्गादान काण्डमा स्वार्थ बाझिने फैसला

काठमाडौं । नेपालको न्यायालयप्रतिको विश्वास दिन प्रतिदिन गिर्दै गइरहेको छ । पछिल्लो पटक एमालेको जग्गादान काण्डपछि सर्वोच्च अदालत नाङ्गेझार हुन पुगेको छ । अझ नेकपा एमालेका कार्यकर्ता नै न्यायाधीश बनेर फैसलामा सहभागी भएपछि न्यायिक प्रक्रियामााथि नै गम्भीर प्रश्न उठेको...


कसरी बने रवि सत्तादेखि संगठन र सदनदेखि ‘बिग’ मिडियाको तारो ?

काठमाडौं । सत्ता एवं शक्तिको दुरुपयोग गर्दै वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभाको सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रविलामिछानेलाई जेल हालेरै छोड्ने कसम खाएको छ । त्यसैको तयारी स्वरुप तालुकदार गृहमन्त्रालयको प्रत्यक्ष संलग्नतामा प्रहरीले तीनवटा अभियोजन...


‘गणतन्त्र जोगाउन’ रविलाई जेल हाल्ने षड्यन्त्र, सत्ताको फोहोरी खेलमा न्यायालयको प्रयोग

काठमाडौं । वर्तमान सत्ता गठबन्धन आफ्ना गल्ती र कमजोरी लुकाउन गैरन्यायिक धरपकडमा उत्रिएको छ । त्यसको ज्वलन्त उदाहरण हो, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेमाथिको ज्यादती । लामिछानेको मानवअधिकार समेतको ख्याल नगरी गैरन्यायिक धरपकड गरिएको भन्दै सर्वत्र विरोध...


भ्रष्टाचारका थप काण्ड खुल्ने डरले रविमाथि सत्ताको प्रतिशोध, लामो समय हिरासतमा राख्न सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रविलामिछानेमाथि योजनावद्ध प्रहार भएको तथ्य बाहिर आएको छ । सहकारीको रकम हिनामिनाबारे जाँचबुझ गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदन विपरीत लामिछानेलाई योजनावद्ध रुपमा धरपकड गरेको रहस्य बाहिरिएको हो ।...


टोयोटा गाडी बिक्री हुनै सकस, व्यापार खुम्चिदै जाँदा धराशायी बन्दै इस्ट लिंक मोटर्स

काठमाडौं । टोयोटा गाडीको क्षेत्रीय डिलरको रूपमा परिचित इस्ट लिंक मोटर्स प्रा. लिको व्यापारमा पछिल्लो समय गिरावट देखिएको छ । कम्पनीका गाडि बिक्री हुनै छोडेपछि कम्पनी धराशायी अवस्थामा पुगेको हो । २००७ मा स्थापना भएको यस कम्पनीले बागमती क्षेत्रका...


नेपाल स्काउट जग्गा घोटाला : खटाई-खटाई खुद्रे रकम बुझाएर भाग्ने लाइनमा उर्जामन्त्रीको खड्काल्याण्ड

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का जोडिएको खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा र संरचना भोगचलन गरेबापत तिर्नुपर्ने बक्यौता १० दिनभित्र तिर्ने भनिएको प्रचारबाजी जालझेलपूर्ण देखिएको छ । १५ वर्षदेखि भोगचलन गरेको भाडा असुल र जग्गा एवं संरचना खाली...


स्काउटको २८ रोपनी जग्गा कांग्रेस नेता दिपक खड्काबाट मुक्त गर्ने रविमाथि ओली सत्ताद्वारा निरन्तर अत्याचार

काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गा वर्तमान उर्जामन्त्री दिपक खड्काको कब्जाबाट मुक्त गर्ने आँट गरेका तत्कालीन गृहमन्त्री रविलामिछानेमाथि वर्तमान सत्ताले लगातार एवं निर्ममतापूर्वक अत्याचार गरेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । ३ रोपनीको भाडा सम्झौता गरेर...


लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गामा उर्जामन्त्री खड्काको गिद्देदृष्टी

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का संस्थापक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा सम्झौता भन्दाबढी समय भोगचलन गरेर भाडा नतिरेको विषय फेरि चर्चामा आएको छ । सुरुमा ७ करोड बक्यौता रहेको भनिएकामा उर्जामन्त्री खड्काले विभिन्न तिकडम (अदालत...


छायादेवी सेन्टर भत्काउने सम्बन्धी सुनुवाई पुस ४ लाई सर्‍यो, माफियाको चलखेल सुरु

काठमाडौं । कमलपोखरी हडपेर ठड्याइएको ठमेलस्थित छायादेवी सेन्टर विवादबारेको निर्णय सुनुवाई सरेको छ । सर्वोच्च अदालतले यसबारे सोमबार अन्तिम फैसला सुनाउने भनेकामा अन्तिम समयमा आएर पुस ४ गतेलाई सरेको हो । अब कुनै बहस नभई पुस ४ मा निर्णय...


नेपाल प्रिमियर लिगमा दैनिक अर्बौंको जुवा खेलाइँदै, राज्य संयन्त्र भने निरिह

काठमाडौँ । पछिल्लो समय नेपालमा अनलाइन जुवा खेलाउने प्रवृत्ति तीव्र रुपमा बढ्दै गएको छ । रातारात धनी बन्ने मानसिकता राख्ने युवाहरूले अनलाइन मार्फत जुवा खेल्ने र खेलाउने कार्यमा सक्रियता देखाएका छन् । यस्तै, काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा...