सुनचाँदी कारोबारमा कडाई: ग्राहकको परिचयपत्र अनिवार्य, उल्लंघनमा करोडसम्म जरिवाना

काठमाडौँ । अब सुनचाँदी लगायतका बहुमूल्य धातु तथा वस्तु खरिद बिक्री गर्ने व्यवसायीहरू (सूचक संस्था) ले प्रत्येक ग्राहकको पहिचान कडाइका साथ गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २०८२ सालमा जारी गरेको निर्देशनमा वित्तीय प्रणालीको दुरुपयोग रोक्नका लागि सम्पत्ति...


अर्थमन्त्री पौडेलको बर्षदिनः सुधार र समृद्धि उँधोतिर, माफिया पोस्दैमा बित्यो अवधी

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । गत वर्ष असार ३१ गते बागडोर सम्हालेका मन्त्री पौडेलको एक वर्षे कार्यकाल देशको आर्थिक अवस्था सुदृढ गर्नेभन्दा पनि संस्थागत बेथिति बलियो बनाउने...


सिमेन्ट बजारमा होङ्शी शिवम् सिमेन्टको दबदबा, ९ महिनामा ९ अर्ब २५ करोडको व्यापार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनाको अवधिमा होङ्शी शिवम् सिमेन्ट लिमिटेडले ९ अर्ब २५ करोड १० लाख रुपैयाँको व्यापार गर्दै सशक्त उपस्थिति जनाएको छ । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग  होङ्शी कम्पनीले निर्माण क्षेत्रका लागि...


इजलासमै न्यायाधीशलाई कालोमोसो दल्नेहरु बहुमतका नेताहरू सम्मानित

काठमाडौं । उच्च अदालत पर्साको इजलासभित्रै पुगेर दुई जना न्यायाधीशलाई कालोमोसो दल्ने नेकपा बहुमत समर्थित नेता तथा कार्यकर्ताहरुलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । बाराको चर्चित बम काण्ड तथा इट्टा भट्टमा जीउदै मानिसहरु जलाएको घटनाका मुख्य अभियुक्त...


सिमेन्ट बजारमा अर्घाखाँचीको दबदबा: ९ महिनामा ४ अर्बको व्यापार, बजार विस्तारमा उल्लेख्य प्रगति

काठमाडौँ । रुपन्देहीको मैनहियास्थित कारखानाबाट सञ्चालन हुँदै आएको अर्घाखाँची सिमेन्ट लिमिटेडले ९ महिनामा करिब ४ अर्ब रुपैयाँको व्यापार परेकोे छ । इक्रा नेपालको प्रतिवेदन अनु्सार कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को चैत मसान्तसम्मको अवधिमा ३ अर्ब ९६ करोड ७०...


खस्किंदै सिमेन्ट उद्योगको व्यापारः १३ कम्पनीले गुमाए ४ अर्ब २३ करोडको बजार, कुनको अवस्था कस्तो?

काठमाडौँ । सिमेन्ट उद्योगहरुले चार अर्बबढी रुपैयाँको व्यापार गुमाएको छ । वर्षदिनको अवधिमा मुलुकका १३ सिमेन्ट कम्पनीको कुल व्यापार ४ अर्ब २३ करोड १० लाख रुपैयाँले घटेको हो । रेटिङ एजेन्सीहरुबाट संकलित तथ्याङ्कअनुसार सन् २०२३ मा ३२ अर्ब १३...


पोखरा नुडल्सको बेइमानीः हटपटमा विषादीयुक्त व्यापार, लाखौं ग्राहकको स्वास्थ्यमा खतरा

काठमाडौँ । बजारमा दैनिक उपभोग्य वस्तुका रूपमा बिक्री हुँदै आएको हटपट नामको चाउचाउ गुणस्तरहीन रहेको खुलासा भएको छ । पोखरा नुडल्स प्रालिले उत्पादन गर्दै आएको उक्त चाउचाउ एक महिनामै ३० हजारभन्दा बढी कार्टन बिक्री हुने गरेको पाइएको छ ।...


१५ स्टील उद्योगको व्यापारमा २१ अर्बको गिरावट, ११ कम्पनी अझै अर्ब क्लबमा, कुनको आम्दानी कति?

काठमाडौं । देशको भौतिक पूर्वाधार विकास सुस्त भएपछि स्टील डण्डी उद्योगको व्यापार एक वर्षमै २१.३४ प्रतिशतले घटेको छ । पूर्वाधार निर्माणको माग घट्दै जाँदा स्टीलजन्य वस्तुको बिक्रीमा गिरावट आएको हो । तर पछिल्लो समय लगानीयोग्य वातावरण तयार भइरहेको र विद्युत...


संवैधानिक नियुक्ति सम्बन्धी फैसलाले न्यायाधीशमाथि नै गम्भीर प्रश्न, एउटै मुद्दामा फरक व्याख्या र फैसला हुन्छ र ! श्रीमान ?

समाचार टिप्पणी न्यायालय अर्थात अदालत भन्ने बित्तिकै संसारभर नै एउटा चित्र अगाडि आउँछ आँखामा पट्टी लगाएर तराजु समातेको तस्बीर । हो न्यायालय स्वतन्त्र, निष्पक्ष, पारदर्शी, संविधान र कानूनहरूको पालना गराउने र विधिशास्त्रीय तरीकाले काम हुने थलो हो । न्यायालयमा...


ऋणको दलदलमा अशोक स्टीलः व्यापारमा ३ अर्बको गिरावट, बजारमा घट्दै माग

काठमाडौँ । वर्षदिनमा अशोक स्टील इन्डस्ट्रिज प्रालिको आम्दानी ४६.१४ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको हो । जुन सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड...


सुनचाँदीमा करको विरोध चर्किंदैः व्यवसायीको अनिश्चितकालीन आन्दोलनले न्यूरोड ठप्प, सरकार मौन

काठमाडौं । पछिल्ला केहि साता यता राजधानी काठमाडौंसहित देशका विभिन्न मुख्य सहरहरू सुनचाँदी व्यवसायीहरूको आन्दोलनको चपेटामा परेका छन् । नेपाल सरकारको चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनचाँदीका गहनामा थपिएको दुई प्रतिशत विलासिता करको विरोधमा व्यवसायीहरू आक्रोशित बनेर सडकमा उत्रिएका...


आन्तरिक उडानमा बुद्ध एयरको वर्चस्वः ६ महिनामा साढे ७ अर्ब आम्दानी, भरपर्दो सेवाले यात्रुहरू प्रफुल्ल

काठमाडौँ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्ध एयरको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर उकालो लागेको छ । देशका प्रमुख गन्तव्यहरूमा समयमै सेवा, सुरक्षामा उच्च प्राथमिकता र यात्रुमैत्री नीतिका कारण बुद्ध एयर यात्रुहरूको पहिलो रोजाइ बन्न सफल भइरहेको हो ।...


वर्षदिनमा युनाइटेड सिमेन्टको व्यापार साढे २ अर्ब, खानी र क्लिंकर बन्यो प्रतिस्पर्धी बजारको खेलाडी

काठमाडौँ । नेपाली सिमेन्ट बजारमा युनाइटेड सिमेन्टले लोकप्रियता हासिल गर्दै गएको छ । केएल दुगड ग्रुपको लगानीमा सञ्चालनमा रहेको सिमेन्ट उद्योग पछिल्लो समय गुणस्तरीय उत्पादन, दिगो व्यवसाय रणनीति र प्रभावकारी व्यवस्थापनका कारण चर्चा बटुल्न सफल भएको देखिएको हो ।...


आइपीओ तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार १५ करोडले खस्कियो, ऋणको बोझ उच्च

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरको व्यापारमा भारी गिरावट आएको छ । ६१ करोड २५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागे कम्पनीको वर्षदिनमा १५ करोड ७० लाख रुपैयाँ व्यापार गायब भएको हो । रेटिङ...


राष्ट्रिय परिचयपत्रको डाटा विदेशीको सर्भरमा, जनताका गोप्य विवरण असुरक्षित

काठमाडौँ । नागरिकलाई डिजिटल पहिचान दिन भन्दै सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र प्रणाली हाल संवेदनशील मोडमा पुगेको छ । आँखाको नानीदेखि औंलाछाप, हस्ताक्षर, नागरिकता विवरण र व्यक्तिगत जानकारीसम्मको डाटा सरकारले संकलन गरिरहेको छ । तर ती विवरण कुन प्रणालीमा...


रौतहटमा नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग, आइएमई ग्रुपको डेढ अर्ब लगानी

काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योगमा नयाँ आयाम थपिएको छ। विगतदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको आइएमई ग्रुपले देशमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु गरेको हो। रौतहट जिल्लाको फतुवा विजयपुरमा स्थापना गरिएको उक्त उद्योगमा करिब १ अर्ब ५० करोड...


गुणस्तर र विश्वसनीयतामा भरोसा जित्दै मारुति सिमेन्ट: पूर्वी बजारमा बलियो पकड, व्यापार धमाकेदार

काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा विशेष स्थान बनाउँदै आएको मारुति सिमेन्ट लिमिटेड पछिल्लो समय उपभोक्ताहरूको सर्वाधिक रोजाइमा पर्न सफल भएको छ। नेपालका ठूला उद्योग समूह राठी समूह र गोयल समूहको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको कम्पनीले उत्पादन र बजार...


बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योगः निर्यातमा एक अर्बको गिरावट, फेरि जम्ला नेपाली ब्रान्ड ?

काठमाडौं । व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान पु-याउने आशामा रहेको सिमेन्ट उद्योगका लागि चालु आर्थिक वर्ष २०८१/८२ अपेक्षाभन्दा चुनौतीपूर्ण रह्यो । नेपाली सिमेन्ट उद्योगले पछिल्लो केही वर्षयता निर्यातमा उल्लेख्य वृद्धि गर्दै आएको भए पनि भारततर्फको निर्यातमा देखिएको असहजता...


ऋणको चक्रव्यूहमा फस्दै अर्थतन्त्र, वित्तीय संकटमा सरकारका योजना र गतिविधि

काठमाडौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेर सत्तामा पुगेको सरकारले आर्थिक समृद्धिको रंगीन सपना देखाउँदै आएको लामो समय भइसकेको छ । ठूला लक्ष्य र योजनाहरू घोषणा गरिए पनि व्यवहारमा ती योजनाहरू ऋणको चक्रव्यूहमा झनझन फसिँदै गएका...


एमएडब्लु सञ्चालक अग्रवालको दादागिरी, शक्तिको आडमा ग्राहकको डेढ करोडको गाडी कब्जा

काठमाडौँ । शक्तिको आडमा ग्राहकहरु ठग्दै आएको नेपालको ठूला सवारी साधन विक्रेतामध्ये एक एमएडब्लु इन्टरप्राईजेज फेरी विवादमा तानिएको छ । कम्पनीका मालिक विष्णुकुमार अग्रवालमाथि ग्राहकको गाडी जबर्जस्ती कब्जा गरेको आरोप लागेको हो । पीडित निरज केसीले राजधानीमा आयोजित पत्रकार...