सुनचाँदीमा करको विरोध चर्किंदैः व्यवसायीको अनिश्चितकालीन आन्दोलनले न्यूरोड ठप्प, सरकार मौन

काठमाडौं । पछिल्ला केहि साता यता राजधानी काठमाडौंसहित देशका विभिन्न मुख्य सहरहरू सुनचाँदी व्यवसायीहरूको आन्दोलनको चपेटामा परेका छन् । नेपाल सरकारको चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनचाँदीका गहनामा थपिएको दुई प्रतिशत विलासिता करको विरोधमा व्यवसायीहरू आक्रोशित बनेर सडकमा उत्रिएका...


आन्तरिक उडानमा बुद्ध एयरको वर्चस्वः ६ महिनामा साढे ७ अर्ब आम्दानी, भरपर्दो सेवाले यात्रुहरू प्रफुल्ल

काठमाडौँ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्ध एयरको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर उकालो लागेको छ । देशका प्रमुख गन्तव्यहरूमा समयमै सेवा, सुरक्षामा उच्च प्राथमिकता र यात्रुमैत्री नीतिका कारण बुद्ध एयर यात्रुहरूको पहिलो रोजाइ बन्न सफल भइरहेको हो ।...


वर्षदिनमा युनाइटेड सिमेन्टको व्यापार साढे २ अर्ब, खानी र क्लिंकर बन्यो प्रतिस्पर्धी बजारको खेलाडी

काठमाडौँ । नेपाली सिमेन्ट बजारमा युनाइटेड सिमेन्टले लोकप्रियता हासिल गर्दै गएको छ । केएल दुगड ग्रुपको लगानीमा सञ्चालनमा रहेको सिमेन्ट उद्योग पछिल्लो समय गुणस्तरीय उत्पादन, दिगो व्यवसाय रणनीति र प्रभावकारी व्यवस्थापनका कारण चर्चा बटुल्न सफल भएको देखिएको हो ।...


आइपीओ तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार १५ करोडले खस्कियो, ऋणको बोझ उच्च

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरको व्यापारमा भारी गिरावट आएको छ । ६१ करोड २५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागे कम्पनीको वर्षदिनमा १५ करोड ७० लाख रुपैयाँ व्यापार गायब भएको हो । रेटिङ...


राष्ट्रिय परिचयपत्रको डाटा विदेशीको सर्भरमा, जनताका गोप्य विवरण असुरक्षित

काठमाडौँ । नागरिकलाई डिजिटल पहिचान दिन भन्दै सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र प्रणाली हाल संवेदनशील मोडमा पुगेको छ । आँखाको नानीदेखि औंलाछाप, हस्ताक्षर, नागरिकता विवरण र व्यक्तिगत जानकारीसम्मको डाटा सरकारले संकलन गरिरहेको छ । तर ती विवरण कुन प्रणालीमा...


रौतहटमा नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग, आइएमई ग्रुपको डेढ अर्ब लगानी

काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योगमा नयाँ आयाम थपिएको छ। विगतदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको आइएमई ग्रुपले देशमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु गरेको हो। रौतहट जिल्लाको फतुवा विजयपुरमा स्थापना गरिएको उक्त उद्योगमा करिब १ अर्ब ५० करोड...


गुणस्तर र विश्वसनीयतामा भरोसा जित्दै मारुति सिमेन्ट: पूर्वी बजारमा बलियो पकड, व्यापार धमाकेदार

काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा विशेष स्थान बनाउँदै आएको मारुति सिमेन्ट लिमिटेड पछिल्लो समय उपभोक्ताहरूको सर्वाधिक रोजाइमा पर्न सफल भएको छ। नेपालका ठूला उद्योग समूह राठी समूह र गोयल समूहको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको कम्पनीले उत्पादन र बजार...


बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योगः निर्यातमा एक अर्बको गिरावट, फेरि जम्ला नेपाली ब्रान्ड ?

काठमाडौं । व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान पु-याउने आशामा रहेको सिमेन्ट उद्योगका लागि चालु आर्थिक वर्ष २०८१/८२ अपेक्षाभन्दा चुनौतीपूर्ण रह्यो । नेपाली सिमेन्ट उद्योगले पछिल्लो केही वर्षयता निर्यातमा उल्लेख्य वृद्धि गर्दै आएको भए पनि भारततर्फको निर्यातमा देखिएको असहजता...


ऋणको चक्रव्यूहमा फस्दै अर्थतन्त्र, वित्तीय संकटमा सरकारका योजना र गतिविधि

काठमाडौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेर सत्तामा पुगेको सरकारले आर्थिक समृद्धिको रंगीन सपना देखाउँदै आएको लामो समय भइसकेको छ । ठूला लक्ष्य र योजनाहरू घोषणा गरिए पनि व्यवहारमा ती योजनाहरू ऋणको चक्रव्यूहमा झनझन फसिँदै गएका...


एमएडब्लु सञ्चालक अग्रवालको दादागिरी, शक्तिको आडमा ग्राहकको डेढ करोडको गाडी कब्जा

काठमाडौँ । शक्तिको आडमा ग्राहकहरु ठग्दै आएको नेपालको ठूला सवारी साधन विक्रेतामध्ये एक एमएडब्लु इन्टरप्राईजेज फेरी विवादमा तानिएको छ । कम्पनीका मालिक विष्णुकुमार अग्रवालमाथि ग्राहकको गाडी जबर्जस्ती कब्जा गरेको आरोप लागेको हो । पीडित निरज केसीले राजधानीमा आयोजित पत्रकार...


भो, अति भो ! ईभी माइक्रोले थप विद्यार्थीको ज्यान नलियोस्

समाचार टिप्पणी राजधानीको व्यस्त कलंकी क्षेत्रस्थित इडिफाई इन्टरनेसनल स्कुलको परिसर सोमबार दिउँसो हृदयविदारक दृश्यमा बदलियो । चार दिनअघि मात्र स्कुलले किनेको एसआरएम ब्रान्डको ईभी माइक्रोभ्यानले गेटअगाडि उभिरहेका विद्यार्थीहरूलाई एकाएक ठक्कर दियो । नौ वर्षीया बालिका सोनाक्षी यादवको घटनास्थलमै ज्यान...


पुँजीभन्दा ३.१६ गुणा बढी ऋण बोकेको त्रिवेणी मोटोकर्प, डिएफएसी डोङफेङको बिक्री सुस्त

काठमाडौँ । नेपाली अटो बजारमा ठूलो चर्चा र महत्वाकांक्षासहित भित्रिएको त्रिवेणी मोटोकर्प सुरुवाती चरणमै चुनौतीमा परिरहेको छ । व्यापारिक सञ्चालन सुरु गरेको केही महिनामै कम्पनीको आर्थिक अवस्था र सञ्चालन क्षमतामाथि प्रश्न उठ्न थालेका छन् । त्रिवेणी समूह अन्तर्गत सन्...


पाथिभराको पहाड कब्जा गरेर वृक्षारोपण, केबलकार बनाउन नदिने अभियान जारी

काठमाडौँ । लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन् । मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् । केवलकार निर्माणको नाममा...


वर्ल्डलिङ्कको चम्किलो यात्रा: इन्टरनेट बजारमा राज, आम्दानी र ग्राहक वृद्धिमा कीर्तिमान

काठमाडौं । नेपालको इन्टरनेट सेवा प्रदायक क्षेत्रको अग्रणी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले तीन दशक लामो व्यवसायिक यात्राको क्रममा निरन्तर वित्तीय सुदृढता देखाउँदै आएको छ । सन् १९९६ जनवरी २१ मा निजी कम्पनीका रूपमा स्थापना भई २०१९ अप्रिल २४ मा...


अर्थ समिति आफै सेटिङमा, सभापति चालिसेको भूमिका शंकास्पद, जलमाफियाको पक्षमा निर्णय !

काठमाडौं । जनताको गुनासो, समस्या र पीडा सुन्ने थलो संसद नै सेटिङ र जलमाफियाको पक्षमा निर्णयहरु हुन थालेपछि कसको के लाग्छ र ? अहिले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा यस्तै दृष्यपरिदृष्य देखिएको छ । समितिका सभापति सन्तोष चालिसेले यसअघि...


ग्राहकको रोजाईमा बजाज बाइक, हंशराज हुलासचन्दले ९ महिनामा गर्‍यो ११ अर्ब २२ करोड व्यापार

काठमाडौँ । नेपालमा बजाज ब्रान्डका दुई पांग्रे सवारी साधनहरूको वितरण गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि पछिल्लो समय उल्लेखनीय व्यावसायिक सफलतासहित अगाडि बढिरहेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो ९ महिनामै ११ अर्ब २२ करोड...


इजलासभित्रै छिरेर न्यायाधीशमाथि कालोमोसो दलियो, न्यायाधीश बमको हत्यापछिको अर्को घटना

काठमाडौं । बीरगन्जस्थित उच्च अदालतका एक न्यायाधीशलाई इजलासभित्रै छिरेर कालोमोसो दलिएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो दल्दै भ्रष्टाचारी न्यायाधीशलाई बाँकी नराख्ने चेतावनी दिएको छ । सुरक्षाघेरा तोडेर छापामार शैलीमा उच्च अदालत...


फस्टाउँदै अनलाइन ठगी पेसा: ९ महिनामा सर्वसाधारणको ७५ करोड गायब, वालेट बने प्रमुख हतियार

काठमाडौं । पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग भयावह रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैतसम्मको ९ महिनामा मात्रै अनलाइन माध्यमबाट सर्वसाधारणको ७५ करोड रूपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार...


सामसुङ बिक्रेता आइएमएसको लुटः ग्राहक ठगेर लाखौं असुली, वाणिज्य विभागले हान्यो छापा

काठमाडौँ । सामसुङ मोबाइलको आधिकारिक वितरक आइएमएसको लुटधन्दा सार्वजनिक भएको छ । कम्पनीले उपभोक्ताको विश्वासमा आँच पु-याउँदै सस्तो बजारको नाउँमा गुणस्तरहीन मोबाइल फोन बेचेर ठगी गरेको पाइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा रहेको आइएमएस स्मार्ट शोरुमबाट...


एमजी जेडएस ईभीको दबदबाः परामाउण्ट मोटर्सको आम्दानी २ गुणाले बढ्यो, बजारमा बलियो पकड

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा तीव्र गतिमा उदीयमान परामाउण्ट मोटर्स प्रालि पछिल्लो समय ग्राहक र व्यवसायी दुवैको ध्यान केन्द्रित गराउन सफल भएको छ । सन् २०१६ (२०७३ साल भदौ १२) मा स्थापना भएको कम्पनीले बेलायती प्रतिष्ठित अटो ब्राण्ड एमजीको...