बजारमा निरन्तर गिरावटः छटपटीमा लगानीकर्ता, लगानी डुब्दै जाँदा के होला अबको यात्रा ?
काठमाडौँ । पुँजी बजारमा गिरावटको लहर आज पनि रोकिएको छैन । विगत केही दिन यता लगातारको घटबढले लगानीकर्ताको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । केही समयअघि ३,००० बिन्दु नाघेको बजारले ३,२०० पाउने आशा जगाएको थियो, तर हाल शेयर...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.२८ अंकले घटेर २७९०.९५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेससँगै पछिल्लो समय कारोबार पनि घट्दै गएको छ...
पाँच लगानीकर्ता संगठनको एउटै स्वरः आईजीन निर्देशिका स्वागतयोग्य, संस्थापक शेयर दुरुपयोगमा छानबिनको माग
काठमाडौँ । पूँजी बजारका पाँच लगानीकर्ता संघसंगठनले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) सम्बन्धी निर्देशिकालाई स्वागतयोग्य बताएका छन् । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार...
धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व...
मन्दाकिनी हाइड्रोपावरद्वारा ४३ करोडको हकप्रद जारी गर्ने निर्णय, विद्युत नियमन आयोगबाट स्वीकृति
काठमाडौं। मन्दाकिनी हाइड्रोपावरले हकप्रद शेयर निष्कशन गर्ने भएको छ । कम्पनीले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले २३ करोड ३४ लाख रुपैयाँ बराबरको ऋण तिर्ने प्रयोजनको लागि...
सन नेपाल लाइफले लाभांश वितरण नगर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।
सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको प्रथम चरणको आईपीओ आज साउन २८ गतेदेखि बिक्री खुला गरेको छ। कम्पनीले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ...
‘नेप्से एआई’ एप डाउनलोडपछि करोडौँ बैंक रकम गायब, डिजिटल ठगीको भयानक खेल सार्वजनिक
काठमाडौँ । शेयर बजारको विश्लेषण गर्ने नाममा सामाजिक सञ्जालमार्फत प्रचार गरिएको ‘नेप्से एआई’ नामक मोबाइल एप डाउनलोड गरेपछि करोडौँ रुपैयाँ बैंक खाताबाट गायब भएको घटनाको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ।...
शेयर बजार घट्दापनि सिटी होटलको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि २४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सिटी...
निरन्तर खुम्चिदै बजारः लगानीकर्ताको डुब्यो अर्बौं लगानी, फाइनान्स र लघुवित्तमा भारी गिरावट
काठमाडौँ । पुँजी बजारमा आज पनि राताम्यको क्रम रोकिएको छैन । लगातारको गिरावटका कारण लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको लगानी बालुवामा पानी जस्तै बगिरहेको छ । केही साताअघि ३,००० बिन्दुमाथि पुगेको बजार ३,२०० भन्दा माथि पुग्ने आशामा हौसिएका लगानीकर्ता अहिले...
दुई पुनर्बीमाको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार पनि उच्च अंकले गिरावट भएको छ । आज कुल...
सागर डिष्टिलरीको आईपीओ भोलिदेखि खुल्दै, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको प्रथम चरणको आईपीओ भोलि साउन २८ गतेदेखि खुल्दैछ। कम्पनीले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल...
दरमखोला हाइड्रोको आईपीओ बाँडफाँटको मिति तय, २१ लाख ३० हजारको हात रित्तो हुने
काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहिबार अर्थात् साउन २९ गते बिहान आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१०...
अमुदी फुड्सले २० करोडको आईपीओ ल्याउदै, बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङमा रहेको र १९ वर्षदेखि उपभोक्ताको मन जित्दै आएको दाबी गर्ने अमुदी फुड्स लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।...
२० हजार वैदेशिक रोजगारेले पाए बुङ्गल हाइड्रोको आईपीओ, नपाउनेको रकम फिर्ता गरिंदै
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूका लागि जम्मा २ लाख ७ हजार ५०० कित्ता आईपीओ गत असार २९...
प्रतिकित्ता ३८७.०३ रुपैयाँमै फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४५१ कित्ता संस्थापक शेयर लिलाम बढाबढ (अक्सन) मार्फत बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३८७.०३ रुपैयाँ तोकेर अक्सनमा राखेको हो। यसमा संस्थापक शेयरधनी, सर्वसाधारण, संगठित संस्था...
प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावरको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री खुलाएको हो। यसमा बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ता...
माबिलुङ इनर्जीको आइपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन
काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आइपीमो पहिलो दिनमै ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६ लाख ४२ हजार १८ जनाले आवेदन दिएका छन् । सिडिएससीका अनुसार पहिलो दिनमै...
नासा सेक्युरिटिजको ऐतिहासिक प्रायोजन डिल: ७ करोडमा क्रिकेटसँग नयाँ यात्रा
काठमाडौं । नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जर्सी प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच आज ३ वर्षका लागि ७ करोड ८ लाख रुपैयाँको सम्झौता भएको हो । सम्झौताअनुसार नासाले वार्षिक २ करोड...
रिभर फल्सको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २८.४४ अंकले घटेर २८२१.९२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज रिभर फल्स पावरका लगानीकर्ताहरु मालामाल बनेका छन् । कम्पनीको...
















