२२ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद पारित गर्न साहस ऊर्जाले बोलायो साधारणसभा

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आउँदो मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि...


सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न नेपाल...


फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १७ लाख ६० हजार कित्ताको आईपीओ निष्कासन गर्ने लागेको हो । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा...


बिहीबार यी पाँच कम्पनीमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आ नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न सेक्टरका पाँच कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।...


सुस्त पुँजी बजारः निरन्तर डुब्दै लगानीकर्ताको लगानी, किन बजार अनिश्चित बाटोमा ?

काठमाडौँ । पुँजी बजारमा बुधबार दोहोरो अंकले घटेको स्थिति पछि आज झिनो सुधार आएको छ । पछिल्ला केही दिनदेखि बजार सुस्त गतिमा रहेको छ भने लगानीकर्ताले नयाँ उचाइको अपेक्षामा लगानी गर्दा पनि अस्थिरताका कारण निराश भएका छन् । बजारमा...


हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आ नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको तीन अर्ब ४९...


ग्लोवल आइएमइ बैंकले एजीएमको दोस्रो दिन शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । ग्लोवल आइएमइ बैंकले वार्षिक साधारणसभा गरेको भोलि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । साधारणसभाले चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट पारित गरेसँगै बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइदिएको हो...


शेयर बजारबाट बैंकको आम्दानी साढे २ अर्बः ग्लोबल र आरबिबि अग्रस्थानमा, आक्रामक लक्ष्मी सनराइज र हिमालयन

काठमाडौँ । तीन महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको आम्दानी गरेका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर बजारबाट २ अर्ब ६४...


कुमारी बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडको कात्तिक २६ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीहरूलाई कुनै...


गरिमा विकास बैंकको साधारणसभा आज, शेयरधनीलाई लाभांश प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल...


नबिल बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको...


दोहोरो अंकले बजार घट्दा पनि ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.५६ अंकले घटेरर २५४४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि विभिन्न सेक्टरका चार कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


एनआरएन इन्फ्रास्टक्चर र राधि विद्युतमा दैनिक झुम्मिदै लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.५६ अंकले घटेरर २५४४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै ३२१ वटा कम्पनीहरुको तीन अर्ब ८४ करोड ८५...


राताम्य पुँजी बजारः निरन्तरको गिरावटले आत्तिए लगानीकर्ता, चलखेल त होइन ?

काठमाडौँ । पुँजी बजार आज दोहोरो अंकले घट्दै राताम्य भएको छ । मंगलबार केही सुधार देखिए पनि आजको बजारले पुनः गिरावट आएको हो । लगानीकर्ताले नयाँ उचाइमा पुग्ने आशामा लगानी गर्दा समेत पुँजी बजारको अस्थिरताले उनीहरूलाई निराश बनाएको छ...


साना किसान विकास लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कात्तिक २६ गते बिहानै बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ। कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत...


एनआरएन इन्फ्रान्स्ट्रक्चरको ४२ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर घोषणा

काठमाडौं । एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय...


ग्लोबल आइएमई बैंकको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव...


रिभर फल्स पावरको अवितरित हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १००...


सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनका लागि कात्तिक २४ गते अनुमती दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २ करोड कित्ता शेयर कित्ता शेयर निष्कासनको अनुमति पाएको हो...


सूचीकृत नयाँ कम्पनीहरुमा दैनिक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बृद्धि भएर २५६५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा पछिल्लो समय सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको...