रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित भदौ ४ गते ललिपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ३ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्र्ने र त्यसबाट प्राप्त हुने...


रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो ।...


बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । आठ दिनपछि शेयर बजारमा करेक्सन देखिएको छ । निरन्तर बढी रहेको बजारमा लगानीकर्ता आज बिक्री तिर हाबि हुँदा बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३...


८ दिनपछि बजारमा करेक्सनः साढे २६ अर्बको कारोबार, फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए!

काठमाडौँ । निरन्तर आठ दिनसम्म उकालो लागेको शेयर बजारमा आज करेक्सन देखिएको छ । बजार खुलेको केही समयमै नेप्से परिसूचक चार वर्षको उच्च बिन्दु छोए पनि अन्त्यमा भने दोहोरो अंकले घटेर बन्द भएको हो । आजको कारोबार सुरु भएपछि...


शिवम् सिमेन्टको सर्वाधिक करोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । ३ हजारको बिन्दुमा पुगेको शेयर बजारमा आज २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार शेयर बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको...


शेयर बजार ४ वर्षयताकै उच्च विन्दु, परिसूचक ३००० बिन्दुमाथि

काठमाडौं । आइतबार शेयर बजारले लामो समयपछिको उच्च बिन्दु छोएको छ । कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक उल्लेख्य वृद्धि हुँदै ३००२.२० बिन्दुमा पुगेको हो । कारोबार खुलेको ६ मिनेटमै सूचक २०.१६ अंकले उक्लिएको थियो जुन अघिल्लो एक...


पिपुल्स पावरको लकइन अवधि भदौमा सकिने

काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ। हाल कम्पनीको संस्थापकको ३२ लाख २६ हजार कित्ता, कर्मचारीको ४९ हजार ३४८ कित्ता र स्थानीयको ६ लाख ३२ हजार ६००...


पुरानो लाभांश लिन शेयरधनीलाई आइसिएफसि फाइनान्सको आग्रह

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। आर्थिक वर्ष ०७४/७५ को नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकाले त्यस्तो शेयरधनीलाई काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखेर लाभांश लिन...


बुङ्गल हाइड्रोको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थपियो

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थपिएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...


तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत असार १६ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न...


६ करोड ठगी प्रकरणः शेयर लगानीकर्ता अग्रवालको हिरासत थप चार दिन लम्बियो

काठमाडौँ । शेयर कारोबारको नाममा ठगी र विश्वासघातको आरोप लागेका दीपेन्द्र अग्रवालको हिरासत अवधि थप चार दिन लम्बिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। गत सोमबार टोखाबाट पक्राउ परेका...


बिना विश्रामको उकालो यात्रामा शेयर बजार: लगानीकर्ताका लागि अवसर की जोखिमको घण्टी?

काठमाडौं । लामो समयदेखि सुस्त गतिमा चलिरहेको नेपाली शेयर बजार अहिले पुनः जोशिलो देखिन थालेको छ । पछिल्ला केही दिनयता बजारले लगातार उकालो यात्रा गरेपछि लगानीकर्ताबीच उत्साहको लहर फैलिएको छ । दैनिक रूपमा कारोबार रकममा उल्लेखनीय वृद्धि भएको छ...


रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन अनुमति

काठमाडौं । रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। योसँगै अब कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा...


फेदीखोला हाइड्रोपावरद्वारा वार्षिक सभा आह्वान, आईपीओ मुख्य प्रस्ताव

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा दिनको २...


हालसम्मकै उच्च मूल्य रहेका शेयर यी हुन्

सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो । मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५...


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको डिवेञ्चर” बाँडफाँड

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” बाँडफाँड भएको छ। एक अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रह साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा बाँडफाँड...


दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...


नेबिकोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।...


चार कम्पनीको शेयरमा सर्किट, यी १० वटाका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । पूँजी बजार बढेसँगै आज १२३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको हो । बिहीबार ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी र स्वीतगँगा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक...


निरन्तर बढ्दै पुँजी बजारः परिसूचकमा रौनक, उतारचढाव लगानीकर्ताका लागि अवसर कि जोखिम?

काठमाडौँ । नेपाली शेयर बजारमा लगातार आठ दिनसम्म सुधार देखिएको छ । केहि समयअघि उच्च अकंले बढी रहेको बजार पछिल्लो समय सूचकमा तीव्र उतारचढाव पछि झिनो सुधार देखिन लागेको हो । कारोबार सुरु हुँदा सूचकमा उत्साहजनक वृद्धि देखिए पनि...