नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले सोही प्रयोजनको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो। बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको तर्फबाट डा। मनिष थापा र क्यापिटलका तर्फबाट...
झापा इनर्जीले भोलिदेखि आईपीओ ल्याउँदै, क–कसले कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । झापा इनर्जी लिमिटेडले भोलि साउन १४ गतेदेखि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउँदैछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको...
लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा
काठमाडौं । योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा गरेको छ। क्यापिटलको हिजो साउन १२ गते बसेको बैठकले लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीका लागि कर सहित १५ प्रतिशत र लक्ष्मी सनराइज...
यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज एफपीओ बाँडफाँड गरेको छ। जसमा भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ता शेयर हात पारेका छन्। जसमा सोहीमध्ये थप ९ जनाले अतिरिक्त १ कित्ता अर्थात् जम्मा ११ कित्ता शेयर हात पार्न...
हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले हात पारे शेयर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले आज ९ बजे एफपिओ बाँडफाँट गरेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४...
शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । खुलामुखी योजना ‘शुभ लक्ष्मी कोष’ को गत आर्थिक वर्षका लागि प्रतिफल (लाभांश) घोषणा भएको छ। योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले साउन १२ गते उक्त योजनाको इकाइधनीका लागि कर सहित १६ प्रतिशत लाभांश घोषणा गरेको हो। लाभांश...
एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ। यसअघि यो हकप्रदमा आवेदन दिने अन्तिम मिति आज साउन १३ गते तोकिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थपेर साउन २० गते कायम...
प्रतिकित्ता २१५ रुपैयाँमै यूनाइटेड अजोडको शेयर बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी...
प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्री खुला, सबैले किन्न पाउने
काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र...
लगानीकर्ताको आक्रोशपछि नेप्सेले सच्यायो गल्ती
काठमाडौं । नेप्सेले यसअघि अन्तिम विन्दु निकाल्दा भएको गल्ती सच्याएको छ। कम्पनीको अन्तिम मूल्यको आधारमा औषत निकाल्न पर्नेमा न्यूनतम मूल्यको आधारमा निकालेपछि गणना गडबढ भएको बताइएको छ। संशोधनपछि बजार परिसूचक नेप्से ७।१० अंकले बढेर २९७१।३१ विन्दुमा पुगेको देखिन्छ। यसअघि...
क्लोजिङ एभरेजिङमा त्रुटि: नेप्सेले तीनपटक सच्याएर अन्ततः ७.१० अंकले देखायो वृद्धि
काठमाडौँ । शेयर बजारमा सोमबार दिनभर देखिएको उतारचढावपछि नेप्से परिसूचक १२ अंकले बढेर बन्द भएको देखिएको थियो। तर अन्तिम १५ मिनेटको औसत मूल्यमा आधारित क्लोजिङ एभरेजिङ गर्दा भने बजार २.०७ अंकले घटेको देखाइएको थियो। साँझ बजार बन्द भएपछिको तथ्यांकले नेप्से...
१४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासनका लागि सागर डिष्टिलरीले पायो अनुमति
काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले साउन १२ गते आइपीओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १४ लाख ५२ हजार कित्ता आइपीओ जारी गर्ने छ ।...
समता घरेलु लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ता मालामाल
काठमाडौँ । काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो । शेयर बजार घटेतापनि आज समता घरेलु लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ता...
शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो । शेयर बजार घटेतापनि आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।...
शेयर बजारमा भरियो उत्साह, १९ अर्बको कारोबार, फाइनान्स र विकास बैंकका लगानीकर्ता मालामाल
काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो । आज ३२१ कम्पनीको चार करोड ४१ लख २४ हजार ९२४ कित्ता शेयर किनबेच...
प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको अवितरित हकप्रद लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले भोलिदेखि अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमा राख्दैछ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र बढीमा...
रिडी पावरको रेटिङ पुनः पुष्टि: वित्तीय जोखिम कायमै, कर्जा सुविधा रकममा गिरावट
काठमाडौँ । केयर रेटिङ्स नेपाल लिमिटेडले रिडी पावर कम्पनी लिमिटेडलाई दिइएको जारीकर्ता रेटिङ ‘केयर-एनपि बीबी+ (इश्यूअर)’ पुनः पुष्टि गरेको छ । यो रेटिङ आफैँमा कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ, जुन...
सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) को लाभांश घोषणा भएको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षका लागि स्किमको इकाइधनीका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। लाभांश साउन ११...
पुरानो लाभांश लिन सूर्यज्योति लाइफको आग्रह
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले पारित गरेको लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकोले त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा...
पुरानो लाभांश लिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ। होटल्सले वितरण गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले नलिएको जनाएको छ। त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेबसाइटमा...
















