शेयर बजारमा हरियालीः उत्साहित लगानीकर्ता, पर्ख र हेरको अवस्था सकिएको हो ?
काठमाडौं । नेपाल स्टक एक्सचेंज (नेप्से) मा बुधवारको उचाइ पछि बिहीबार पनि सुधारको सिलसिला निरन्तर रहनु सकारात्मक संकेत मानिएको छ । सबै समूहका सूचक बढेका छन् र लगानीकर्ताहरु पुनः आकर्षित भएको देखिन्छ । सेयर मूल्य घटेर तल्लो स्तरमा पुगेपछि...
हिमालयन रि र नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
काठमाडौँ । साताको अन्तिम दुई कारोबारको दिन शेयर बजार हरियाली भएको छ । बजारमा हरियो देखिएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । बजार बढ्दा लगानीकर्ता हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्समा झुम्मिएका छन् । यी दुई कम्पनीको आज क्रमशः...
सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा भोलि चैत १५ गते शुक्रबार बस्दैछ। सिटिजन लाइफको साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत...
मन्त्रिपरिषदभित्रै कीर्ते र झुठो कागजातको थुप्रो, योग्यता नै नपुगेको व्यक्तिलाई नेप्सेको सिईओमा नियुक्त
काठमाडौं । नेपाली जनताको राजकीय अधिकार प्रयोग हुने नेपाल सरकार मन्त्रिपरिषद्कै बैठकमा कीर्ते, झुठो कागजातको आधारमा सार्वजनिक नियुक्त हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सचिव एकनारायण अर्यालको नाक काटिन पुगेको छ । भ्रष्टाचारीको अनुहार नै हेर्दिन भन्दै...
सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले यस वर्ष पनि शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै उक्त बैठकले सोही निर्णय बमोजिम वित्तीय...
सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको...
यूनाइटेड अजोडको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?
काठमाडौं । यूनाइटेड अजो इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। जसमध्ये कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिशेयर १८० रुपैयाँमा, त्यस्तै ८२ हजार ५९२ कित्ता प्रतिशेयर १६३.९० रुपैयाँमा र २४...
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले बाह्रौं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि चैत १५ गते बुक क्लोज गर्दैछ। बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र...
मेरोमाइक्रोफाइनान्सको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ४ गतेको बाह्रौं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ। कम्पनीले पुस १९ गतेसम्म शैयर अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा बोनस पठाइएकाले अभौतिकीकरण नगरेका...
सपोर्ट लघुवित्तको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । सपोर्ट लुघवित्त वित्तीय संस्था लिमिटेडको गत पुस ६ गतेको साधारणसभाले पारित गरेको १३.७७५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। कम्पनीले मंसिर १४ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह समेत गरेको छ।...
राप्ती हाइड्रो र बुद्धभूमि नेपाल सहित यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । बुधबार नेप्से परिसूचक बढेसँगै राप्ती हाइड्रोको शेयरमूल्य ५.२७ प्रतिशतले वृद्धि भएर ५२९ रुपैयाँ प्रतिकित्ता पुगेकोे छ। त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपवारको ५.५५ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.३३ प्रतिशत, यूनाइटेड इदी मर्दीको ५.१७ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोवारको ५.०५...
शेयर बजार ४० अंकले बृद्धि, सबै उपसूचकमा हरियाली
काठमाडौं । केहीदिन यता निरन्तर घटीरहेको शेयर बजार आज उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका ३१७ वटा कम्पनीको ९१ लाख ४२ हजार कित्ता शेयर...
रिइन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार ४ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको मात्रै ४१ करोड ८६ लाख रुपैयाँबढीको शेयर कारोबार भएको हो। त्यसैगरी नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड...
विन नेपाल लघुवित्तको एफपीओ चैत २१ गतेदेखि
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।...
सोपान मल्टिपलको ३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक...
चार कम्पनीको करिव एक करोड कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको कुल ९७ लाख ८ हजार ७०८ दशलमव ८७ कित्ता बोनश शेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको ३ दशलमव ६५१६ प्रतिशत बोनश शेयर वापत १२ लाख ५२...
गार्डियन माइक्रोसहित यी ४ कम्पनीको शेयरमा छायो हरियाली
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबारमा शेयर बजार उच्च अंकको गिरावट आएको छ । शेयर बजार घटेतापनि आज गार्डियन माइक्रो लाइफसहित चार वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज सयपत्री हाइड्रोपावर, उपकार लघुवित्त र अप्पर सोलु...
राजनीतिक अस्थिरताले बजारमा भारी गिरावटः डुब्दै लगानी, थप संकट आउने संकेत
काठमाडौं । पछिल्लो राजनीतिक अस्थिरतासँगै शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि सरकारविरुद्ध चर्किएको आन्दोलन र गणतन्त्रविरोधी प्रदर्शनका कारण बजार निरन्तर ओरालो लागेको हो । विपक्षी दलहरूसहित विभिन्न समूहहरू सडकमा उत्रिँदा...
दुई पुनर्बीमाको सबैभन्दा बढी कारोबार, यी कम्पनीबाट निस्किए लगानीकर्ता
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबारमा शेयर बजार उच्च अंकको गिरावट आएको छ । हिमालयन रि इन्स्योरेन्सको आज पनि सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ९० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।...
माईखोला हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न आयोगको स्वीकृति
काठमाडौं । माईखोला हाइड्रोपवार लिमिटेडलाई १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ। कम्पनीले चुक्ता पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले...


















