शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो । उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि...


बन्दीपुर केवलकारको आईपीओ भोलिदेखि बिक्रीमा, क–कस्ले कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले भोलि साउन ६ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १९ गते नेपाल धितोपत्र बोर्डबाट...


आईपीओ निकाल्न अनुमति माग्दै ह्वाइट लोटसले बोर्डमा दियो निवेदन

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निकाल्न अनुमति माग्दै साउन ३१ गते...


गरिमा विकास बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न...


प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। जसमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर...


दुई कम्पनीले पायो हकप्रद शेयर निष्काशन गर्न अनुमति, कुनले कति ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडले आइतबार बोर्डबाट स्वीकृति पाएका हुन्। शिवश्री हाइड्रोपावरले आफ्नो हालको १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी बराबरको...


पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज विभिन्न सेक्टरका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज उन्नति सहकार्य लघुवित्त, सान्भि इनर्जी, ट्रेड टावर, शिव श्री हाइड्रोपावर र बिन्द्याबासिनी...


पुँजी बजारमा करेक्सनः साढे २१ अर्बको कारोबार, कस्तो होला आगामी यात्रा ?

काठमाडौँ । लगातार तिन दिन उच्च अकंले बढेको बजार आज भने घटेको छ । आम लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा बजारमा करेक्सन देखिएको हो । मौद्रिक नीति आएसँगै लगानीकर्ता उत्साहित भएका थिए । आर्थिक वर्ष २०८२/८३ को...


पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० वटाको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आइतबार कुल २१ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...


लाभांश वितरणका पूर्वशर्तहरु र प्रस्ताव सम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्था यस्ता छन्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो । जसमा राष्ट्र बैंकले लाभांश वितरणका पूर्वशर्तहरु...


सिटी होटल र शिव श्री हाइड्रोपावरलाई हकप्रद शेयर निकाल्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेड र शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद (राईट) शेयर निकाल्न अनुमति दिएको छ। बोर्डले सिटी होटललाई १ कित्ता बराबर ०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार राईट शेयर निकाल्न अनुमति...


अपर हेवा खोला हाइड्रोपावरको वित्तीय संकट गहिरिँदैः १ अर्ब ५ करोड ऋण सीमा जोखिममा

काठमाडौँ ।  अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘केयर–एनपी डबल बी प्लस (इस्युअर रेटिङ)’ पाएको छ । कम्पनीले पाएको रेटिङ कमजोर वित्तीय विश्वसनीयता र मध्यम स्तरको जोखिम जनाउने संकेत हो। यस्तो रेटिङले कम्पनीले आफ्ना वित्तीय...


सान्भि इनर्जीको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौँ । सान्भि इनर्जीको पहिलो कारोबार भएको छ। आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३५९ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार...


नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र...


तेह्रथुम पावरको राईट शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद (राईट) शेयर मा आवेदन दिने म्याद थपेको छ। कम्पनीले यसअघि साउन ४ गतेसम्म मात्रै राईट शेयर खुला गर्ने भनेकोमा पर्याप्त आवेदन नपरेपछि निष्कासन अवधि थपेर साउन ११...


हिमालयन बैंकको एफपीओ आजबाट बन्द हुँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओ आज बैंकिंग समयपछि बन्द हुने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र...


माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि बिक्री गरिरहेको प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल...


यो साता नेप्सेमा ३ करोड कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता मात्रै ३ करोड १ लाख ९३ हजार ५५१.९१ कित्ता शेयर सूचीकृत भएको छ। आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापत २४ लाख ६६ हजार ३६२.९१ कित्ता शेयर...


राष्ट्र बैंकको उदार नीतिले पुँजी बजारमा रौनक: लगानीकर्ता मख्ख, यी कारणले चुम्ने छ नयाँ उचाई!

काठमाडौँ । पछिल्लो समय नेपालको शेयर बजार उत्साहजनक मोडमा पुगेको छ । गत आर्थिक वर्ष २०८१।८२ मा नेपालमा धितोपत्रको दोस्रो बजार कारोबार रकम, बजार पुँजीकरणले नयाँ रेकर्ड राखेकोमा चालु आर्थिक वर्ष २०८२।०८३ मा थप रौकन आउने देखिएको हो ।...


हिमालयन बैंकको शेयर बेचेर बाहिरिंदै ९ जना शेयरधनी

काठमाडौं । हिमालयन बैंक लिमिटेडका ९ जना संस्थापक शेयरधनी आफ्नो स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक शेयर बेचेर बाहिरिने भएका छन्। संस्थापक शेयरधनी ज्योति कुमार बेगानीले ७४ हजार ७५ कित्ता, प्रेम काजी खाइजू र गोपाल श्रेष्ठले...