बजार विस्तार गर्दै अग्रवालको स्मार्ट डोर्सः वर्षदिनमा साढे २ करोडको व्यापार, ३ करोडको आइपीओ प्रस्ताव
काठमाडौँ । ढोका निर्माणको क्षेत्रमा स्थापित भइसकेको कम्पनी स्मार्ट डोर्स लिमिटेडले छोटो समयमा प्रभावशाली सफलता हात पार्दै एक वर्षमै साढे दुई करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालको कम्पनीले सन् २०२४ मा मात्रै २...
दोर्दी खोलाले ३ दिनका लागि पुनः खुलायो हकप्रद शेयर
काठमाडौं । दोर्दी खोला कम्पनी लिमिटेडले निष्कासन गरेर बन्द समेत गरिसकेको हकप्रद शेयरमा आवेदन प्रक्रिया पुनः ३ दिनका लागि खुलाएको छ। कम्पनीले फागुन १४ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः१ को अनुपातमा गत चैत १९ देखि वैशाख ८ गतेसम्म १...
समता घरेलु लघुवित्तको साढे ३ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ। कम्पनीको कुल ६२ लाख ९० हजार ५१५.६४ कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ६३.८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६.१३ प्रतिशत शेयर...
प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर बिक्री खुल्यो, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री खुला गरेको छ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ देखि निष्कासन गरिरहेको ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त...
सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन...
बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । चार दिनको ओरालो यात्रापछि आज बजारमा सामान्य सुधार आएको छ । बजारमा सुधार आजसँगै ८३ कम्पनीको शेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अकंले बढेर २६५८.९४ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको...
ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परीसूचक ३ अंकले बढेर बन्द हुँदा ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। आज लगानीकर्ताको रोजाइमा ङादी ग्रुप पावर कम्पनी परेको छ भने यसदिन कम्पनीको ७०...
बजारमा झिनो सुधारः गभर्नर नियुक्तिमा अन्योल पर्दा लगानीकर्ताको मनोबल कमजोर, अबको यात्रा कस्तो ?
काठमाडौं । लगातार चार दिन ओरालो लागेको सेयर बजार बिहिबार सामान्य अंकले बढे पनि बजारको समग्र चाल अझै सुस्त नै देखिएको छ। विशेषगरी केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त नहुनु र यस प्रक्रियामा देखिएको विवादका कारण लगानीकर्ता अझै ’वेट एन्ड...
सम्पन्न क्यापिटलको हकप्रदमा आवेदन खुल्यो
काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडको १ः०.१२ शेयरको अनुपातमा हकप्रद खुलेको छ। कम्पनीले आज वैशाख ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार ३३० कित्ता हकप्रद निष्कासन खुला गरेको हो। यसमा जेठ १५ गतेसम्म...
नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय...
पियोर इनर्जीको आईपीओ बाँडफाँडः यी तीन तरीकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । पियोर इनर्जी लिमिटेडले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड गरेको छ। आईपीओ बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका १८ लाख ४६ हजार ६६४ मध्ये १...
पियोर इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १९ हजार ५२० जनाले पाए १० कित्ता
काठमाडौं । पियोर इनर्जी लिमिटेडले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड गरेको छ। यसमा जम्मा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १८ लाख ४६...
प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले भोलिदेखि २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री गर्दैछ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको...
दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, भोलि कतिमा खुला हुन्छ कारोबार?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको हो। स्वाभिमान लघुवित्तले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस...
क्रेष्ट र नेपाल माइक्रोको शेयरमा सर्किट, अन्य कुनको कति बढ्यो ?
काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । आज लगातार चौथो दिन बजार घट्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४४ अकंले घटेर २६५५.८८ बिन्दुमा कायम भएको छ। आज ३०८ कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर किनबेच...
यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । यो साता निरन्तर घटेको छ । गर्भनर नियुक्ति विवादको प्रभाव देखिएको लगानीकर्ताहरु बताँउछन् । नेप्से ओरालो लाग्दा रादी जलविधुत्को सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, सानिमा माई, हाईड्रोइलेक्टिसिटि, नेपाल पुनर्बीमा, हिमाालयन रि, बलेफि पावर,...
पुँजी बजार राताम्यः लगातार चौथो दिन समेत घट्यो, किन निराश छन् लगानीकर्ता ?
काठमाडौं । नेपाली शेयर बजार चार दिन लगातार ओरालो लागेको छ, जसले लगानीकर्तामा निराशा पैदा गरेको छ । बजार स्थिर अवस्थामा घुमिरहेको भएता पनि अल्पकालीन लाभ लिने लगानीकर्ताको मनोवृत्तिले समग्र कारोबारमा उत्साह थप्न सकिरहेको छैन । बजारमा देखिएको स्थिरता...
पियोर इनर्जीको आइपीओ भोलि बाँडफाँट हुने, कति जना हुन्छन् मख्ख ?
काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओ भोलि बैशाख ११ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहिबार बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गरिने भएको हो । आइपीओमा अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२...
आईपीओ प्रस्ताव सहित ट्रष्ट माइक्रोले बोलायो साधारणसभा
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो जेठ १ गते रुपन्देहीको महाराजा रिसोर्टमा बिहान सवा ९ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले आईपीओ जारीपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन...

















