प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद...


सन नेपाल लाइफको अवितरित हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्काशन गरेको हकप्रदमा...


सानिमा रिलायन्स लाइफको १६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीहरुले शेयर बिक्रीमा लागि निवेदन...


बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड...


एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा आज, तीनैवटाले लाभांश वितरण गर्दै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी), एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा आज बस्दैछ। तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...


लाभांशसहित एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा भोलि बस्दै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा भोलि बस्दैछ । तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...


नेपाल इन्स्योरेन्सको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कहिले हुन्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश बापतको २४ लाख ६६ हजार ३६२.९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । आज सूचीकृत भएको उक्त बोनश शेयर भोलि...


हिमालयन पावर पार्टनरद्वारा हकप्रद निष्काशनको लागि अनुमति माग

काठमाडौं। हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १ः०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको ५३...


बैंकिङ्ग र लघुवित्तका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल बनेका छन् । यसदिन एनआइसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एनआइसी एशिया बैंक र...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्दा शेयर बजारमा हरियाली छाएको हो । शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर...


मौद्रिक नीतिलाई हरियो कार्पेटले स्वागतः बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कारोबारमा रौनक

काठमाडौँ । मौद्रिक नीतिलाई शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पु¥याएका छन् । सोहि कारण बजारमा उत्साह देखिएको छ । नीतिगत...


राष्ट्रिय बीमा कम्पनीको तेस्रो वार्षिक सभा सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा वार्षिक सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश...


मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबारमा रौनक, अधिकांश कम्पनीको मूल्यमा उछाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो शेयर बजार उच्च अंकले बढेको हो । यो समाचार तयार पर्दा अर्थात् १२ः३३ बजेसम्म ४१ अकंले बजार बढेको छ । कारोबार रकम पनि...


यी तीन माध्यमबाट हेर्नुहोस् विकास हाइड्रोपावरको आईपीओको रिजल्ट

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले केही सयम अघि मात्रै आईपीओ बाँडफाँड गरेको हो। उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको...


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ।...


सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ बिक्रीमा ल्याएको छ। यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गर्नेछ। जसमध्ये १५ लाख कित्ता व्यक्तिगत...


विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ...


जोशी हाईड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर (राईट) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर १ बराबर ०.६५ को अनुपातमा निष्कासन गर्न...


बुंगल हाइड्रोको आईपीओ बिक्रीमा, कसले र कति कित्तासम्म दिने आवेदन?

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आजदेखि पहिलो चरणको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...


यो साता दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ। २२ गते आइतबार नेप्सेमा प्रभु महालक्ष्मी लाइफको साधारणसभाले पारित गरेको ८ प्रतिशत बोनस बापतको शेयर नेप्सेमा सूचीकृत भएको थियो। त्यस दिन कम्पनीको बोनस बापत...