बलेफी हाइड्रोको हकप्रद शेयरधनीको डिम्याट खातामा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ देखि पुस १७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेकोले कात्तिक २० गतेसम्म यस कम्पनीको शेयर...


ङादी ग्रुपको हकप्रद शेयर डिम्याट खातामा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ देखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेकोले मंसिर १७ गतेसम्म यस...


अपर हेवाखोलाको विशेष साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारणसभा आज बिहान ११ बजेदेखि अनामनगरस्थित युनियन हाउसमा बस्दैछ। सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँको १ः१ अनुपातमा साधारण शेयरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै हकप्रद जारी गरेपछि...


महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत बोनस शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते...


विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै आवेदकको ओइरो

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । यसमा पहिलो दिन आज साँझ ५ः०७ बजेसम्ममा ५५ करोड ४ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। यसमा ४ लाख...


ग्रीन भेन्चर्सको सर्वाधिक शेयरमूल्य बृद्धि, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । ग्रीन भेन्चर्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सुपरमादी हाइड्रोपावर, राधि जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, यूनीभर्सल पावर कम्पनी लगायतको शेयरमूल्य बृद्धि भएको...


बजारमा हरियालीको निरन्तरताः कारोबारमा देखियो रौनक, कस्तो होला आगामी लय ?

काठमाडौँ । लगातार दुई दिनको हरियालीले शेयर बजारमा उत्साह छाएको छ । नेप्से परिसूचक सुधारोन्मुख देखिँदा लगानीकर्तामा पुनः आशा जागेको छ । लामो समयदेखि जारी घटाउ क्रमले बजारमा निराशा छाए पनि पछिल्ला दिनमा पुनरुत्थानका संकेत देखिएका छन् । बैंक...


हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ७२ करोड २४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै,...


सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहित लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको २२...


आइजीआई प्रुडेन्सियलको झण्डै १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर...


सांग्रिला विकास बैंकको १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सर्वसाधारणहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल...


ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता शेयरको लकइन समाप्त

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन समाप्त भएको छ। यस कम्पनीको संस्थापकको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीहरूको ९३ हजार...


विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज चैत २१ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...


सानिमा जिआइसीको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित...


नेप्सेका नवनियुक्त सीईओ चुडामणी चापागाईँले सम्हाले जिम्मेवारी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणी चापागाईँले पदबहाली गरेका छन्। सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत चापागाईलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। नियुक्तिपछि उनले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरू...


बुधबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज बिशाल बजार र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, न्यादी हाइड्रोपावर, रिभर फल्स पावर, रिलायन्स फाइनान्स, इमर्जिङ नेपाल...


सीईडिबी होल्डिङ्सको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये सीईडिबी होल्डिङ्सकोको ३६ करोड ५५ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ६ लाख...


लयमा फर्कियो बजारः परिसूचक समेत बढ्यो, यसरी लिँदैछ मार्केटले बुलको यात्रा

काठमाडौं । मंगलबार सामान्य करेक्सन देखिएको शेयर बजार बुधबार सुधारिएको छ । अघिल्लो दिनको गिरावटपछि पुनः बजार सकारात्मक दिशामा अघि बढेको देखिएको छ । पछिल्ला केही दिनमा नेप्सेमा अस्थिरता देखिए पनि समग्र बजार पुनः आफ्नो लय समात्ने संकेत देखिएको...