सात महिनापछि प्रभु महालक्ष्मीको शेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौ । सात महिनापछि प्रभु महालक्ष्मी लाइफको शेयर नेप्सेमा सूचीकृत भएको छ । दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सातमहिनापछि भोलिदेखि सुरु हुने भएको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा आज सूचीकृत भएको छ। नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा...


सोमबार ९७ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनले कति गुमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...


नेप्से ३८ अंकले बढ्दा झण्डै ७ अर्ब नजिकको कारोबार, माईक्रोफाइनान्स सेक्टरमा उछाल

काठमाडौं । साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ। आज नेप्से ३८।१४ अंकले बढेर २०६०।४९ को विन्दुमा कायम भएको छ। ३०५ सूचीकृत कम्पनीको २ करोड १४ लाख ९७ हजार ६ सय १९...


नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...


आज यी कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, कुनको कति कारोबार ?

साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज हिमाल दोलखाको सर्वाधिक खरिदबिक्रि भएको छ। त्यस्तै, सोनापुर, सोल्टि होटल, शिवम सिमेन्टस, घोराही सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, अपी पावर,...


मुक्तिनाथ विकास बैंकले पौने ७ करोड रुपैयाँ कर बुझायो

मुक्तिनाथ विकास बैंकले आर्थिक ऐन २०८० ले गरेको व्यवस्था बमोजिम ६ करोड ९६ लाख ३० हजार ६२६ रुपैयाँ कर तिरेको छ । मुक्तिनाथ विकास बैंक र सिभिक डेलपमेन्ट बैंक एक आपसमा गाभिँदा तथा हकप्रद सेयर लिलाम गर्दा प्रिमियमबापत प्राप्त...


नेप्सेमा सकारात्मक सर्किटको लहर

काठमाडौं । नेप्सेमा आज उत्साहजनक देखिएको छ। कारोबार बन्द हुनु एक घण्टा अघि नै पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बोर्टलर्स नेपाल, जीवन विकास लघुवित्त, हाथवे, मुक्तिामथ कृषि र स्वरोजगार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीको...


माउन्टेन हाइड्रो नेपालले यो बर्ष लाभांश नदिने, शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । माउन्टेन हाइड्रो नेपालले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले पुस २३ गते बोलाएको आठौं वार्षिक साधारणसभामा १ बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो।कम्पनीले लाभांश भने विगतरण नगर्ने भएको छ।...


‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सकियो, सञ्चालन गर्ने अन्तिम तयारी हुँदै

काठमाडौं । नेप्सेले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षणको सम्पूर्ण काम सकाएको छ । ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सम्पूर्ण सकिएपनि औपचारिक कारोबारमा भने आउन बाँकि नै छ ।सञ्चालक समितिले सञ्चालन मिति नतोक्दा यो सञ्चालनमा आउन नसकेको नेप्सेका प्रवत्ता मुराहरी...


२५ प्रतिशत लाभांश प्रस्तावसहित हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा आह्वान

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत...